यस्ता भद्रगोल कति कति !
गत बिहीबार जनआस्थाकर्मी पशुपन्छी विकास सचिव उत्तमकुमार भट्टराईको कार्यकक्षमा हुँदा दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाको फोन आयो । भट्टराईले हकार्दै भने, ‘सपना कत्तिको देख्नुभएको छ ?’
उनैले जवाफ फर्काए, ‘मेरो कार्यकालमा तपाईंको सपना पूरा हुँदैन ।’ दुग्ध विकास संस्थान नजिकको जग्गा भाडामा लगाउनेसम्बन्धी फाइल आएको रहेछ । तर, घर जान लागेको बेला आफू विवादमा नफस्ने भन्दै सचिव भट्टराईले डिडिसीको फाइल अगाडि नबढाइदिए पछाडि तिमिल्सिना दिन बिराए…