पार्टी फुटेपछि खुसुखुसु पैसा !
राजकुमार राई
भर्खरै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके । तर, तत्कालिन माओवादी कार्यकर्ता अचम्म मान्दै छन्, आखिर किन रामबहादुर थापा (बादल) प्रकाण्डको पछि यति हात धोएर लागेका होलान् ?
पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो । अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबजारतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समूह छाडी फर्किएका एकजनाले फ्याट्टै भने– उमा …