अल्छी मानौं, खन्खनी पैसा खन्याऊँ
– म कलंकी बस्छु । कालीमाटीमा देशकै ठूलो तरकारी बजार छ । कलंकीमा तरकारी किन्नु कालीमाटीमा भन्दा ६० देखि १०० प्रतिशतसम्म महँगो पर्छ ।
– डेराअगाडि किरानाको खुद्रा पसल छ । डेराबाट एक मीनेटमाथि होलसेल पसल छ । होलसेलमा भन्दा खुद्रा पसलमा सामान किन्दा १५ देखि २० प्रतिशत महँगो पर्छ ।
– केही दिनअघि मात्रै एकजना कापी उद्योगीसँग भेट भयो । उनले पसलेलाई ४५ प्रतिशत कमिशन दिने रहेछन् । उपभोक्ता पनि उद्योगमै गएर तीन दर्जनसम्म कापी किन्दा रहेछन ।&…