साप्ताहिक समाचार

​विदेशमा मान्यज्यूहरु विरक्त

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भिœयाउने भन्दैछ । तर, पर्यटक भिœयाउन मुख्य भूमिका निर्वाह गर्नुपर्ने विभिन्न देशस्थित दूतावासहरु सुतेर बसेको भन्दै संसदीय टोलीको रिपोर्टिङ आएपछि चुनौती थपिएको छ ।  आजभोलिमै सार्वजनिक लेखा समितिले भ्रमण वर्ष प्रचारको नाममा विभिन्न देशका दूतावासलाई दिइएका रकमहरु कागज मिलाएर फस्र्यौट गरिएको, तर भ्रमण वर्ष प्रचारका कामहरु प्रभावकारी नभएको प्रतिवेदन सरकारलाई बुझाउन लागेको हो । त्यसअघि विषयको संवेदनशीलताल…

Page 257 of 280