साप्ताहिक समाचार

​विदेशको वैंशले जिन्दगी बेकार

काठमाडौं विश्वविद्यालयमा स्थापित कन्फ्युसियस इन्स्टिच्युट र चिनियाँ दूतावासको सक्रियतामा यतिबेला थुप्रै नेपाली विद्यार्थी चीनमा अध्ययनरत छन् । एकवर्षे भाषाको आधारभूत ज्ञान र बाँकी चार वर्ष भाषा शिक्षण कार्यक्रममा स्नातक गरेपछि कन्फ्युसियस हेडक्वार्टरले नेपालमा भाषा शिक्षकको काम दिने भनेको छ । नेपालमा प्लसटु गरेका विद्यार्थीको लागि यो निकै आकर्षक प्याकेज हो । यस कार्यक्रममा अहिले पाँच सयजति हाम्रा विद्यार्थी संलग्न छन् । चीनमा बस्न र अध्ययन गर्न निःशुल्क व्यवस्थासहित मासिक २५ सय  युआन…

Page 253 of 280