साप्ताहिक समाचार

कमरेड, कि बलिदान गर कि कारवाही

वि.सं. २०४८ सालको आमचुनावमा काठमाडौं क्षेत्र नं १ बाट सन्त नेता कृष्णप्रसाद भट्टराईको अप्रत्यासित हार भयो । अन्तरघातको अडकलसहित गणेशमानलगायत अन्य नेताले गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्न सुझाउँदा उनले भनेका थिए रे, ‘बिपी कोइराला, जसले मलाई महामन्त्री, सभामुख र सभापति बनाए, उनको भाइलाई म कारवाही गर्न सक्दिनँ । र, गिरिजालाई कारवाही गरेर कांग्रेस फुटाएको दोषको भार लिन पनि सक्दिनँ । मैले कारवाही गरेँ भने कांग्रेस चिरिन्छ र लाश हुन्छ । पार्टीलाई लाश हुन दिनुभन्दा …

Page 25 of 280