साप्ताहिक समाचार

भैरहवा कम्पोस्ट बीनमा समेत अनियमितता

रूपन्देही सदरमुकाम भैरहवा सिद्धार्थ नगरमा बेथितिको चाङ लागेको छ । महालेखा परीक्षकले तिज, कृषि कार्यक्रममा अनियमितता भएको लेखे पनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको छ । २ वर्षयता आन्तरिक लेखा परीक्षणसमेत नगराएको नगरपालिकाले केही वर्षयता सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणसमेत गराएको छैन ।  कृषि शाखाको एउटा कम्पोस्ट बिन खरिदमा ५० प्रतिशतभन्दा बढी अनियमितता भएको देखिएको छ । कौसी खेतीलाई प्रवद्र्धन गर्नेगरी ल्याइएको उक्त कार्यक्रममा ब्यापक अनियमितता भएको गुनासो छ । प्…

Page 21 of 279