राजनीति

कोही कोही कसरी सिद्धिन्छन्

ललिता निवास प्रकरणमा मुछिएपछि अब विजय गच्छेदारको उम्किने ठाउँ छैन, कम्तिमा पनि पाँच–सात वर्षका लागि राजनीति सिद्धियो । त्यसमाथि फेरि सिआइबीले ठगी मुद्दा पनि दायर गर्दैछ । मुद्दा दर्ता भइसकेपछि त्यसलाई सामना गर्नुको विकल्प छैन । सरकारले नै चाहेर पनि मुद्दा फिर्ता हुँदैन । प्रतिवादीहरुले थोरैमा पनि बयानसम्म गर्नुपर्छ । बयानपछि सफाई मिल्यो भने गच्छेदारको राजनीति जोगियो, नत्र स्थिति खराब छ । एक पैसामात्रै जरिवाना भयो भने पनि फौजदारी अभियोगका कसुरदार ठहरिन्छन् र आजीवन चुनावमा …