राजनीति

तयारी कुलमानको, चिन्ता रास्वपाको

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ दल खोल्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आत्तिएको संकेत छ । समर्थकहरुको संख्यामा ह्रास आउनसक्ने खतरालाई मध्यनजर गर्दै नेताहरुले एक्लाएक्लै अगाडि गए जेलको बास निश्चित रहेको भन्दै त्रासदी सिर्जना गर्न खोजेका हुन् ।  हाल तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले रास्वपाबाटै अलग भएकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा अभियन्ता सागर ढकाल, हामी नेपालका संस्थापक सुदन गुरुङलगायतलाई समेटेर नयाँ दल खोल्न लाग…

Page 34 of 910