सुदनबाट वाक्क हुन थाले प्रशासकहरू
जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुदन गुरुङका कारण प्रधानमन्त्री, मन्त्रीहरूदेखि सिंहदरवारका कर्मचारीसम्मले हैरानी खेप्नुपरेको छ । उनले कहिले आफैँँ त कहिले अनिल बानियाँलाई पठाएर अनेकौं माग तेस्र्याउने गरेका छन् ।
११ जनासम्म मन्त्री बनाउँछु भनेर अन्तर्वार्ता दिएकी प्रधानमन्त्री सुशीला कार्कीलाई अर्को मन्त्री कहिले नियुक्त हुन्छ ? र, त्यसरी हुने नियुक्ति आफूले भनेअनुसार हुनुपर्छ भनेर सुदनले दबाब दिँदै आएको भरपर्दाे स्रोतले जनआस्थालाई बतायो । सुरक्षा स्रोतका अनुसार गत साता मात्र…