राजनीति

पात्रहरू ऐन मौकामा फुत्त –फुत्त प्रकट

अहिले सतहमा एकखाले गतिविधि देखिन्छन् तर धमिलो पानीमा माछा मार्ने योजनामा रहेकाहरू भित्रभित्रै के के गर्दैछन् भन्ने कुरा राजनीतिक संक्रमणकालको बेला सबैभन्दा महत्वपूर्ण हुने गर्छ । राजनीतिले नयाँ दिशा समातेपछि आफूहरू अप्ठ्यारोमा परिन्छ भन्ने जानकारी पाएका, यसअघि मुलुकलाई भित्रबाट चलाइरहेकाहरू के, कसरी नयाँ परिवेशमा समेत अनुकूलता निर्माण गर्न लागि पर्दछन् भन्ने सन्दर्भको जानकारी हो यो । धेरैलाई सम्झना छ– केही समयअघि जेनजीको एउटा खेमाले निकै जोडतोडका साथ प्रधानन्यायाध…

Page 22 of 907