ओलीले कुनै हालतमा जिम्मा नलिने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको क्षतिको जिम्मा आफूले नलिने पुन: दोहोर्याएका छन् । भदौ २३ मा भएको राज्य दमनको जिम्मा तत्कालीन प्रधानमन्त्रीले लिनुपर्ने आवाज पार्टीभित्रैबाट उठिरहेको सन्दर्भमा उनको यो प्रतिक्रिया आएको हो ।
विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकलाई पार्टी मुख्यालय च्यासलमा आज सम्बोधन गर्दै ओलीले पार्टीकै नेताहरूले गोली काण्डमा आफूलाई जिम्मेवार ठहर्याउनुलाई नेतृत्वमाथिको हमलाको संज्ञा दिए । आक्रोशित हुँदै भने, 'केही दिनअ…