समाचार

काँग्रेसभित्र पुरानाका स्मरण, नयाँमाथि अविश्वास

नेपाली राजनीति फेरि त्यही मोडमा आइपुगेको छ, जहाँ इतिहासले बारम्बार चेतावनी दिँदै आएको थियो । जुन राजनीतिक नेतृत्वले सुन्नै चाहेको थिएन र छैन। प्रमुख राजनीतिक दलहरू, विशेषतः नेपाली काँग्रेस, अहिले गम्भीर आत्मसमीक्षाको मोडमा प्रवेश गरिरहेका छन्। तर विडम्बना—समीक्षा नेताहरूले होइन, कार्यकर्ताहरूले गरिरहेका छन्। पार्टीको दोस्रो र तेस्रो तहले साढे दुई दशकअघिका गिरिजाप्रसाद कोइराला र गोविन्दराज जोशीलाई सम्झिनु कुनै संयोग होइन; यो वर्तमान नेतृत्वको असफलताको प्रत्यक्ष प्रतिक्…

Page 24 of 1982