मनोरञ्जन

कलाकारहरु घरजमभन्दा ‘लिभिङ टुगेदर’ मा रमाउँदै

गायक शुशान्त केसीलाई धेरैले चिन्छन् । अहिले उनको ‘पर्ख न’ बोलको गीत सामाजिक सञ्जालको ट्रेण्डिङमा छ । यो समाचार तयार पर्दासम्म गीतलाई यूटुबमा एक करोड १९ लाख पटक हेरिसकिएको छ ।  फेसबुक र इन्स्टाका लाखौँ प्रयोगकर्ताले यही गीतमा नाचेर रिल भिडियो बनाएको देखिन्छ । यसअघि पनि उनका दर्जनौँ गीत करोड क्लबमा प्रवेश गरिसकेका छन् ।  अहिले उनै गायक सुशान्त प्रेमिका आना शर्मासँग लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ । आना पेशाले अभिनेत्री हुन् । उनले ‘जे…

Page 23 of 39