अपराध

जग्गाको लोभमा फुपूको हत्या

नेपाली चलनचल्तीको उखान नै छ – ‘लोभले लाभ,लाभले विलाप ।’ रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड नं. ७ का ब्रह्मदेव कुर्मीलाई लोभले बिलापमा पुर्याएको छ । केही बर्षपछि आफ्नै हुने सम्पत्तिको तत्कालै लोभ लागेर फुपू दिदीलाई क्रुर हत्या गरेका रुपन्देहीको मायादेवीका ब्रह्मदेव कुर्मी समातिएका छन् । योजनाबद्ध ढंगबाट निकै चलाखीपूर्ण तरिकाले भारत लगी नातामा फुपू पर्ने ४३ बर्षिया चन्दरा रानी कुर्मीको हत्या गरेका ब्रह्मदेव चार महिनापछि पक्राउ परेका हुन् । ब्रह्मदेवले चन्द…

Page 39 of 261