अपराध

श्रीमान मारेको आरोपमा श्रीमती पक्राउ, छिमेकीहरु पनि संलग्न

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ का खेमबहादुर दर्लामीको हत्यामा संलग्न भएको आरोपमा उनकी श्रीमतीसहित पाँच जना पक्राउ परेका छन् । मृतक दर्लामीको ४४ वर्षीया श्रीमती जीतमाया लिम्बूबीच भएको घर झगडाले उग्र रुप लिँदा निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । परिवारको झगडामा छिमेकीहरुका समेत संलग्नता देखिएको प्रहरीले बतायो । त्यसपछि श्रीमतीसँगै अरुले पनि कुटपिट गर्दा उनको निधन भएको बताइन्छ ।  श्रीमती जीतमायासँगै छिमेकीहरु इन्द्रबहादुर तामाङ, चेतुलाल मगर, …

Page 32 of 261