भ्रष्ट डिजीसँगै पूर्वमन्त्रीको सात पुस्ते तयार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचारको आरोप झेल्दै अख्तियार धाइरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँगै पूर्व पर्यटनमन्त्रीहरु पनि क्रमशः तानिँदैछन् । पहिले परियोजना प्रमुख र अहिले महानिर्देशक रहेका अधिकारीको संलग्नता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अरु सबैजसो विमानस्थलको निर्माण, स्तरोन्नति तथा जग्गा खरिदमा हुनसक्ने संकेतसहित संसदीय उपसमितिले हालै तयार पारेको प्रतिवेदन बुझाइसकिएको छ । अधिकारीको बदमासी प्राधिकरणको सिनामंगलस्थित नयाँ…