Corona « Jana Aastha News Online
Logo
६ माघ २०७८, बिहीबार
|  Thu Jan 20 2022

Corona

विद्यालय बन्द गर्ने अधिकार स्थानीय सरकारलाई


ह्वात्तै बढ्यो संक्रमण,आज एकैदिन ९ सय जना पीडित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको ज्यान गएको छ भने ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

कोरोना लागे बल्ल एक हप्ता स्कूल बन्द

काठमाडौँ महानगरपालिकाले विद्यालय संचालनका लागि दुई वटा मापदण्ड लागू गर्ने भएको छ ।शिक्षा विभागको हिजोको बैठकले यस्तो निर्णय गरेको हो।

१४ जिल्लाको स्थिति साह्रै खराब

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा राखेको छ ।

बेलैमा घर नपुगे बर्बाद

सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो ।