सुरक्षाकर्मी « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

सुरक्षाकर्मी

दरबारमार्ग,नागपोखरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा,पाइलैपिच्छे सुरक्षाकर्मी


श्रीमानहरु संवैधानिक इजलासमा छिर्दै,सर्वोच्च वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति

प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दामा आज सर्वोच्च अदालतले निर्णय सुनाउने सम्भावनालाई मध्यनजर गर्दै अदालत बाहिर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

साँढे पाँचपछि कटारीको तालाबन्दी खोलियो

सोलु करिडोर १३२ केभी प्रसारण लाइनबाट पीडितहरुले उदयपुरको कटारी नगरपालिकामा लगाएको ताला साढे पाँच घन्टापछि खोलिएको छ ।

सोलु करिडोर विद्युत प्रसारण लाइनमा के खिंचडी पाक्दै छ ?

सोलु करिडोरको विद्युत प्रसारण लाईनको तीन वर्षदेखि अवरुद्ध कामलाई पुनःसञ्चालन गर्न सयौंको संख्यामा सुरक्षाकर्मीहरु विवादित क्षेत्र मरुवामा परिचालन गरेको छ

गृहमन्त्रीका ‘सेक्युरिटी’ सबै फिर्ता,मन्त्री क्वार्टर रित्तै

बदलिँदो परिस्थितिमा थोरै समयका निम्ति गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएका खगराज अधिकारी..

तनहुँको बन्दीपुरमा पहिरोले दुईको मृत्यु, चिदी खोलाले डुबायो प्रहरी चौकी

तनहुँको बन्दीपुर गाउँपालिकामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।

बेलका काण्डका १४ आन्दोलनकरी पक्राउ,घटनाको रहस्य बाहिरिँदैछ

 हिराे बनाउने निलहरि काफ्ले भिलेनको राेलमा आफैं देखिएपछि धौरी टप्पुवासी टुप्पी कसेर मैदानमा ओर्लेको रहस्य खुलेको छ ।

निषेधाज्ञा लगाइएको सडकमा सुरक्षाकर्मीले गाए सन्देशमूलक गीत

भारतमा एक जना सुरक्षाकर्मीले सडकमा गस्तिको समयमा कोरोनाबाट बच्न जनचेतनामूलक गीत गाएका छन् ।