राष्ट्रपति « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

राष्ट्रपति

पाँचथरका युवाको राष्ट्रपतिलाई ज्ञापन


घटस्थापनाको भोलिपल्ट तराईमा राष्ट्रपतिको पुत्ला जलाइने

नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपाललगायत केही साना दलबाहेक अरु सबै राजनीतिक दल विरोधमा...

सम्धिनीका लागि राष्ट्रपति संवेदनशील

कतिपय पद पदमात्रै हुँदैनन्, तिनका अलग गरिमा, नैतिकता र भूमिका हुन्छन् ।

विश्वविद्यालयमा राष्ट्रपतिको पुत्ला जलाइयो

गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले राष्ट्रति विद्यादेवी भण्डारीको पुत्ला जलाए.....

राष्ट्रपतिविरुद्ध आज पनि विद्यार्थीले गरे नाराबाजी

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोपमा सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रपतिविरुद्ध मधेसमा प्रदर्शन, सिरहा र धनुषामा पुत्ला जलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन...

राष्ट्रपतिविरुद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलन, लोसपा पनि मिसियो

भोलि ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन, कार्टुन प्रदर्शनी गर्ने....

राष्ट्रपतिको कदममा पत्रकार महासंघले पनि मुख खोल्यो

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेपाल पत्रकार महासंघले पनि मुख खोलेको छ ।

राष्ट्रपतिको समर्थनमा महेश बस्नेतको घर नजिकै दीप प्रज्वलन

विद्यादेवी भण्डारीको पछिल्लो कदमको सर्वत्र बिरोध र आलोचना भइरहँदा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पूर्ण समर्थन गरे...

बानेश्वरमा राष्ट्रपतिको पुत्ला जल्यो, नजिकै महेश बस्नेतहरुको र्‍याली

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाए...

जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्तिलाई मान्दैनौँ भन्दै मधेसबाट राष्ट्रपतिको राजीनामा माग

नागरिकता विधेयक अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले घोर असंवैधानिक...

शीतल निवासले भाेलि के गर्ला त ! प्रचण्डसँग सल्लाह गरेर…

शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास...

रुसी र चिनियाँ राष्ट्रपतिको भेटप्रति अरुको चासो अत्यधिक

रुसी राष्ट्रपतिले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिले अड्काए के हुन्छ, चोलेन्द्र अदालत आए के हुन्छ ?

पहिला–पहिला राजा संसदको अंग हुन्थे, अहिले राष्ट्रपतिको अवस्था त्यो होइन ।

राष्ट्रपतिद्वारा नागरिकता छोडेर सबै विधेयकमा लालमोहर

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण...

राष्ट्रपतिविरुद्ध सडकमा ओर्लने नागरिकताविहीनहरुको घोषणा

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नागरिकताविहीन संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ ।

राष्ट्रपति भेट्न शीतल निवासमा लर्को : साँझ प्रहरीका हाकिम, राति…

नागरिकता विधेयक प्रमाणीकरण गर्न आनाकानी गर्दै विभिन्न पक्षीय संवादमा सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दुइवटा महत्वपूर्ण भेटघाट..

राष्ट्रपति भण्डारी बेलायती दूतावासमा

राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौरस्थित बेलायती दूतावास पुग्नुभएको छ ।

प्रतिनिधिसभाको कार्यकाल १ गतेसम्म, राष्ट्रपतिको म्याद ३ गतेसम्म

नागरिकता विधेयकलाई लिएर जनस्तरमा पनि मनोविज्ञान विभाजित हुन सक्छ ।

राष्ट्रपतिले नगरे मुद्दा तयार

संसदको अवधिसम्बन्धी यो किचलोको मारमा कतै नागरिकता विधेयक त पर्दैन ? यस्तो संशय उत्पन्न भएको छ ।

शीतलनिवाससँग खै किन बाझियो स्वार्थ

नागरिकता विधेयक प्रतिनिधिसभाले पुनः हुबहु पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।

राष्ट्रपति भेटेर एमाले अध्यक्ष बालकोट पुग्नुभयो

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता...

गुनासै गुनासो

आफूले पठाएको सुझावलाई सरकारले नमानेपछि राष्ट्रपति दुःखी बन्नुभएको छ ।

राष्ट्रिय सभाले पनि राष्ट्रपतिको मान राखेन, विधेयक हुबहु स्वीकृत

नागरिकता विधेयक संसदका दुवै सदनले जस्ताको तस्तै पारित गरे..

साँझ परेपछि माओवादी अध्यक्ष शीतल निवासमा

प्रचण्ड आज साँझ शीतल निवास पुग्नुभएको छ ।

राष्ट्रपतिको कार्यक्रम बिथोल्ने आशंकामा तारा बरालसहित ६ जना समातिए

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालोझण्डा देखाउने आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा...

एमालेलाई बातबहादुर हैन, कामबहादुर बनाइने

नागरिकता विधेयकमाथि पुनर्विचार नगरी सरकारको योजनाबमोजिम संसदले पुनः जस्ताको तस्तै शीतल निवास पठाउन खोजेको आरोप...

राष्ट्रपति आज “छोरी” को कार्यक्रममा जान वैकल्पिक मार्ग तोकियो

प्रहरी प्रधान कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

जर्नेलहरुसँगको भेट पूर्वनिर्धारित,राष्ट्रपतिको राजीनामा आउने सम्भावना ‘शून्य’

'दुई-तीन पटक त राजीनामा दिने सोच पनि आयो तर विभिन्न परिस्थितिले भएन ।

सम्माननीयहरु, यस्तो कुरा कसरी हुन्छ सम्भव ?

क्याबिनेटको निर्णयमा राष्ट्रप्रमुख र कार्यकारी प्रमुखबीच शक्ति टकराउँदा त्यतिबेलाको सरकार मात्र गिरेन मुलुकले अनेक झमेला झेल्नुपर्‍यो ।

राष्ट्रपतिले फेरि देखाउनुभयो राजीनामातिरै रुचि

आँशु मात्रै झरेन तर एकदम गलेको अनुहारसहित विज्ञ र कर्मचारीको बीचमा राष्ट्रपतिले भन्नुभयो, ‘साँच्चै नै म चिन्तित छु ।

शीतल निवासमा सेनापतिसहितका जर्नेलहरु सामेल

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका वर्तमान र पूर्व जर्नेलहरूको भेला...

नागरिकता विधेयकमा राष्ट्रपतिका दुई विकल्प,राजीनामा दिलाएर राजनीतिमा तान्ने कोशिश शुरु

संविधानले राष्ट्रपतिको भूमिकालाई संविधानको पालक र संरक्षकका रुपमा परिभाषित गरेको छ ।

पुरानोतिरको यात्रा

बाबुराम भट्टराई पुरानै पार्टीतिर लाग्नुभयो ।

राजाबाट सिकौं न

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुभयो ।

शीतल निवासमा अचानक मदनको सन्दर्भ

देश चलाउने मुलीहरू एक ठाउँमा हुँदा के कुरा गर्लान् ?

राष्ट्रपतिको बिरोध गरेको भन्दै एमाले रिसले चुर

नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति...

छानिएलान् र एकै घरबाट राष्ट्रपति र प्रधानमन्त्री ?

मंसिर ४ मा हुने संसदीय निर्वाचनपछिको राजनीतिक परिदृश्य कस्तो हुन्छ ?

राष्ट्रपतिले मन्त्री र महान्यायाधिवक्तालाई के-के सोध्नुभयो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति अपरान्ह कानुनमन्त्री र महान्यायाधिवक्तालाई भेट्नुभयो ।

अर्को देशमा पनि वामपन्थी राष्ट्रपतिको आगमन

दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पहिलो पटक एकजना वामपन्थी नेता राष्ट्रपति चुनिए...

नागरिकता माग्दै राष्ट्रपतिलाई चिठी

नागरिकता नहुँदाको पीडा पोख्दै उनीहरुले विधेयक प्रमाणीकरण गरी जारी गरेर नागरिकता पाउने आफूहरुको अधिकारको सम्मान गर्न आग्रहसमेत गरेका छन् ।

यस्तो कुरामा अलमल गर्ने होइन राष्ट्रपतिले

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नयाँ विधेयक २०७९ को साउन महिनामा दुवै सदनबाट पारित गरेर राष्ट्रपतिकहाँ...

राष्ट्रपति केहीबेरमा जावलाखेल पुग्दै

राष्ट्रपति विद्यादेवी भण्डारी अबको एक घण्टामा ललितपुुरको जावलाखेल जाने हुनुभएको छ ।

माल्दिभ्सका सेनाध्यक्षपछि राष्ट्रपति भारत जाँदै

सोलिह भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्ने पहिलो विदेशी राष्ट्राध्यक्ष हुनेछन् ।

छ पटक प्रधानमन्त्री बनेपछि राष्ट्रपतिमा निर्वाचित

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आज संसदमा भएको निर्वाचनमा विक्रमासिंघे विजयी भएका हुन् । कार्यवाहक राष्ट्रपतिसमेत

श्रीलंकाका राष्ट्रपतिको निवासमा पैसा कुस्त

श्रीलंकन राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा लाखौँ रकम भेटिए...

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा बिनोद चौधरी साक्षी

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍को शपथग्रहण समारोहमा अर्बपति विनोद चौधरी सहभागी...

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा कमलाका श्रीमान अमेरिकी पाहुना

मार्कोस जुनियरले मनिलाको राष्ट्रिय संग्रहालयमा शपथ लिएका हुन्

स्थानीय सरकारमा अनियमितता बढ्यो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमितता बढेको गुनासो गर्नुभए...

मन्त्रालयको गति चार सयको स्पिडमा : मन्त्री चौधरी

एकीकृत समाजवादीबाट मन्त्री बन्नु भएका सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार पुग्नु भएको छ ।