राजधानी « Jana Aastha News Online
Logo
४ माघ २०७८, मंगलवार
|  Tue Jan 18 2022

राजधानी

प्रदेश २ को राजधानी जनकपुर कायम, नामको टुंगो लाग्दै


प्रदेश २ मा राजधानीको निम्ति मतदान शुरु

प्रदेश नम्बर २ को राजधानीका लागि मतदान शुरु...

राजधानीमा ठूलो परिमाणको लागुऔषध भण्डारण

काठमाडौंको भित्री शहरमा लागुऔषधको ठूलो परिमाण फेला

सुत्केरी गराउन नसकेपछि गर्भवतीलाई हेलिकोप्टरमा राजधानी ल्याइयो

संखुवासभामा एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । भोटखोला गाउँपालिका–२, लिङ्गमकी २८ वर्षीया चिप्प याङ्जम भोटेको उद्धार

उपत्यकामा धमाधम बालबालिकालाई खोप

राजधानीका बालबालिकालाई लक्षित गरि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको छ । उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको

मधेशमा सत्तारुढ दलबीच गज्याङगुजुङ

प्रदेशको नाम र राजधानीका दलीय सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वको विशेष समितिको बैठकमा सत्तारुढ...

राजधानीकाे फोर्सपार्कमा तास खेल्ने च्याप्पै

जुवा खेलिरहेको अवस्थामा १५ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७, फोर्सपार्कस्थित खाजा पसलमा तास खेलिरहेको अवस्थामा

महिलाहरु कहिलेसम्म असुरक्षित ?

मंगलबार एक महिला आफूमाथि सामूहिक बलात्कार भएको उजुरीसहित महानगरीय प्रहरी प्रभाग बसपार्क पुगिन् ।

राजधानीबाटै बुद्धमूर्ति चोरी

ललितपुरमा दिउँसै बुद्ध मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका–३, टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको मूर्ति चोरी भएको हो

झ्याल ढोका थुनेर जुवा खेल्ने जुवाडे राजधानीमै समातिए

राजधानीमा जाडोको समयमा झ्याल ढोका बन्द गरेर जुवा खेलिरहेका छ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिजो राति

ट्याक्सी चढेर चोरी गर्ने गिरोह समातिए

समूह बनाई ट्याक्सी चढेर रातको समयमा राजधानीमा चोर्न निस्किनेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशन उप्रेती, राम बाघदास, राजु

राजधानीमा जताततै गुणस्तरहीन मदिराको प्रयोग

काठमाडौंमा अवैध र गुणस्तरहीन मदिरा छ्याप्छ्याप्ती भेटिएको छ । प्रहरीले कोटेश्वर, नरेफाँट, जडिबुटीलगायतका क्षेत्रबाट चार सय लिटरभन्दा बढी त्यस्तो मदिरा

भारतमा फेरि राजधानीको लफडा

भारतको आन्ध्र प्रदेशमा फेरि राजधानीको विषय पेचिलो बन्दै गएको छ । नेताहरुले आफ्नो गृह जिल्ला वा पायक क्षेत्रमा राजधानी सार्नुपर्ने

राजधानीमा ट्याक्सीभित्रै छुरा प्रहार

राजधानीमा धेरै समयपछि ट्याक्सीभित्रै छुरा प्रहार भएको छ । यात्रु बनेर चढेका व्यक्तिले छुरा प्रहार गरेपछि चालकदेखि सबै भयभित बनेका

आज राजधानीमा कसले के गर्दैछ ?

नेकपा एमाले दशौं महाधिवेशनको अवसरमा राष्ट्रिय युवा संघ, ललितपुर जिल्ला कमिटीले आज बिहानदेखि बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम

कृषक संगठित भएपछि झन् धेरै सफलता

मोफसलबाट राजधानी छिरेका कृषकहरू मिलेर राजधानीमै पशु आहारा भण्डार घर निर्माण गरे..

अव्यवस्थित पार्किङ, अस्तव्यस्त राजधानी

काठमाडौं उपत्यका मुलुककै अति व्यस्त शहर...

आज राजधानीमा कहाँ के हुँदैछ ?

आज राजधानीको कीर्तिपुर नगरपालिकाले जनगणना सचेतना र्याली निकालेको छ । र्याली बिहान ७ बजे नगरपालिकाको कार्यालय अगाडि, कीर्तिपुरबाट निकालिएको हो

लक्ष्मीपूजाको दिन साढे ११ किलो चरेस बरामद, ५ जना समातिए

आज राजधानीमा चरेस ओसारपसार तथा बिक्री गर्न खोजेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौंको म्हेपीमा प्लाष्टिकको पोका र

तरकारीको भाउ छोइनसक्नु, सर्वसाधारणको तिहार थप महँगो

तिहारको मुखैमा राजधानी बासिन्दाको भान्सा महँगिए...

राजधानीका अव्यवस्थित तारलाई कहिलेसम्म दुर्घटनाको पासो बनाइरहने ?

खम्बामा टाँगिएका तारले राजधानीलाई कुरुप मात्रै नभई जोखिमपूर्ण पनि बनाइदिएको छ ।

राजधानीका नदीहरु कहिले हुने निर्मल ?

असावधानीका कारण फोहोर र दुर्गन्धित भएका काठमाडौं उपत्यकाका नदीहरुको सरसफाइमा...

काठमाडौंमा चोरको बिगबिगी

चाडबाडको सिजनमा र राजधानीमा चोरीका घटना बढेका छन् । सोही क्रममा काठमाडौं महानगरपालिका–१३ टंकेश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३

सिसडोलमा तनाव : दशैंपछि राजधानीको फोहोर जहाँको त्यहीँ

काठमाडौंको फोहोर कात्तिक लागेदेखि उठाइएको छैन ।

झापा र मोरङमा लागुऔषध र कारोबारी छ्याप्छ्याप्ती

विभिन्न जिल्लाबाट लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ..

राजधानीमा घर फोर्ने र सुन किनबेच गर्ने समातिए

काठमाडौं उपत्यकाका घर, सहकारी संस्था तथा अन्य वित्तीय संस्थामा श्रृंखलाबद्ध चोरी गर्दै आएका तीन जनालाई प्रहरीले पक्रेको छ । पक्राउ

राजधानी काठमाडौं फेरि चल्मलाउन थाल्यो

सुनसान रहेको काठमाडौं उपत्यका पुनः चल्मलाउन थाले..

आज काठमाण्डौमा जे जे हुँदैछ

आज राजधानीमा माओवादी केन्द्रको स्थायी समितिको बैठकदेखि नेपाली काँग्रेसको धर्नासमेत हुँदैछ । उता माइतीघरमा पनि दशैं अघिदेखिको धर्ना जारी हुने

दशैंको चापाचापमा पनि राजधानीमा बग्रेल्ती कार्यक्रम

नेपालगञ्जबाट पैदल यात्रा गरेर अभियन्ताहरुले अस्ति शुक्रबारदेखि माइतीघर मण्डलामा सुरु गरेको धर्ना..

न्यूरोड र मख्खन गल्लीका पसलेहरु कार्वाहीमा

चाड पर्वलाई लक्षित गर्दै राजधानीको बजार अनुगमनलाई तीव्रता

आज पनि राजधानीमा चीनविरोधी प्रदर्शन

दिनदिनै चीनविरोधी प्रदर्शन हुन थाले

नेकपा एकीकृत समाजवादी र एमाले दुबै बैठकमा व्यस्त

राजधानीमा विभिन्न कार्यक्रम हुने जानकारी

आज राजधानीमा के के हुँदैछ ?

आज राजधानीमा विभिन्न कार्यक्रम हुने भएका छन् । तुलनात्मक रुपमा आज औपचारिक बैठक धेरै हुने देखिएको छ । त्यसैगरी केही

आज पनि राजधानीमा बैठक र बिरोध उत्तिकै

उपत्यकामा आज पनि विभिन्न राजनीतिक दलका बैठक र बिरोध कार्यक्रम सरोबर

राजधानीमा भौतिक उपस्थितिमा विद्यालय खोल्न पाइने कि नपाइने ?

शैक्षिक संस्थाहरु खुल्ने बारे स्पष्टसँग लेखिएको छैन ।

आज राजधानीमा कहाँ के हुँदैछ ?

उपत्यकामा बिहानैदेखि विभिन्न राजनीतिक दल तथा संघ संस्थाले विभिन्न कार्यक्रम

आज पनि राजधानीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू समातिए

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरूलाई राजधानीबाटै पक्राउ

आज राजधानीमा बैठक धेरै,बिरोध कम

विभिन्न विद्यार्थी संगठनहरुले सम्मेलन र बैठक गर्ने

ड्युटीमा खटेका प्रहरीमाथि खुलेआम हातपात, प्रहरी निरीह

मध्यसहरमा रातको समयमा ड्युटीमा खटिएका प्रहरीमाथि खुलेआम हातपात

आज ‘शैक्षिक दलाल मुर्दावाद’ को कार्यक्रम

राजधानीमा विभिन्न संघ संस्था र राजनीतिक दलहरुले थरिथरिका कार्यक्रमको आयोजना गर्ने

राजधानीका अपार्टमेण्ट र काेलाेनीमा यौन व्यवसाय छ्याप्छ्याप्ती

यौन व्यवसायीहरुले आफ्नो धन्दा चलाउन ठूला र महँगा अपार्टमेण्टको प्रयोग गर्न थाले

आज राजधानीमा गृहमन्त्रीको निरीक्षणदेखि विरोध कार्यक्रमसम्म

युथ फोर्स नेपालले आज बिहान ८ बजे सानो गौचरण खेल मैदानमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ भने बिहान ९

आज पनि राजधानीमा जताततै धर्ना र जुलुस

राजधानी काठमाडौंमा आज पनि धर्ना र जुलुस हुने भएको छ । कतिपय कार्यक्रम महिनौंदेखि हुँदै आएकामा आजलाई पनि निरन्तरता दिइएको

आज राजधानीमा कुन कुन दल र समूहले गर्दैछन् कार्यक्रम ?

शनिबार पनि विभिन्न राजनीतिक दलहरुले कार्यक्रम गर्ने

आज उपत्यकामा डेढ दर्जन बढी कार्यक्रम,कतै धर्ना कतै तालाबन्दी

आज राजधानीमा विभिन्न कार्यक्रम हुने भएको छ । जसमा औपचारिक सरकारी कार्यक्रमदेखि विरोध प्रदर्शन र तालबन्दीसम्म हुने उल्लेख छ ।

महिलाहरु नै बेसहारा बालिका खोज्दै,काठमाडौंका फ्ल्याटमा बेश्यावृत्ति गराउँदै

राजधानी काठमाडौंमा घरायसी प्रयोजनको नाममा लिइएका फ्ल्याटमा बेश्यावृत्ति मौलाएको छ ।

लकडाउन र रक्सीको बुझिनसक्नु साइनो,विदेशी बिस्कुटले स्वदेशी चौपट

राजधानी काठमाडौं उपत्यकासहित धेरै वटा जिल्लामा झण्डै दुई महिनादेखि जारी निषेधाज्ञा हिजोदेखि सामान्य खुकुलो बनाइएको छ ।

निषेधाज्ञा लम्बिएपछि मजदुरहरू बिचल्लीमा,सडकमै खाना वितरण

निषेधाज्ञाको १४ औं दिन संघीय राजधानी काठमाण्डौमा ज्याला मजदुरी गरेर दैनिक जीवन गुजारा गर्दै आएकाहरू ठूलो समस्यामा परेका छन् ।