माओवादी केन्द्र « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

माओवादी केन्द्र

शीतल निवासमा राजदूत, सिंहदरबारमा नेताहरु


टिकट अरुले पाउने भएपछि माओवादीमा तनाव,सामुहिक राजीनामा

माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

पूर्व र पश्चिमका एमाले नेता खुमलटार पुगेर माओवादीमा छिरे

दल बदल्ने क्रमले तीब्रता पाइरहेका बेला आज नेकपा एमालेको एउटा समूह माओवादी केन्द्रमा मिसिए...

हत्या प्रकरणले वर्षमानसँग फुपू हैरान

प्रभावशाली नेतालाई गालामा हिर्काउन आफ्नै वृद्ध फुपूले कुरिरहेको ५ वर्ष भयो तर उनका लागि त्यो संयोग अहिलेसम्म जुरे....

माओवादीको बन्दसूची बोकेर देव गुरुङको टोली बहादुर भवनमा

माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाए...

माओवादी उपाध्यक्ष श्रेष्ठ मन्त्रीहरुको पक्षमा

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसारमा रोक लगाउन नहुने बताउनुभएको छ ।

कानुनमन्त्री खुमलटारमा,बाबुराम भट्टराई सिंहदरवारमा

कानुनमन्त्री गोविन्दप्रसाद शर्मा प्रचण्ड निवास खुमलटार...

युद्धको नेतृत्व गर्नेले शान्तिको महत्व बुझ्न सक्छ : प्रचण्ड

प्रचण्डले युद्धको नेतृत्व गर्नेहरुले सबैभन्दा बढी शान्तिको महत्व बुझ्न सक्ने बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ मा माओवादी केन्द्रबाट को को ?

नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नम्बर २ ले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरे...

पालनामा आशंका रहेको माओवादीको यो उर्दी

एकै व्यक्तिलाई दुई स्थानमा र संघ र प्रदेशमा यसअघि सांसद भइसकेकालाई समानुपातिकतर्फ नाम सिफारिस गर्न रोक...

अखिल क्रान्तिकारीले चुनावलक्षित फोर्स बनाउने

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनावलक्षित फोर्स गठन गर्ने....

अखिलले थाल्यो त्रिभुवन विश्वविद्यालय बचाउ संघर्ष

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष‘ कार्यक्रमको घोषणा गरेको छ ।

सम्पर्कका माओवादी नेता मुख्यालयमा बसे

नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक शुरु..

प्रचण्डले भन्नुभयो -काँग्रेसले अचाक्ली गरे हामीसंग अर्को विकल्प छ !

प्रचण्डले सीट बाँडफाँटमा नेपाली कांग्रेसले बखेडा झिकिरहे सहकार्य तोडिने चेतावनी दिनुभएको छ ।

कर्णालीका सबै माओवादी माननीयको मन्त्रीमा प्रमोसन

माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले आज राजीनामा दिए...

माओवादी नेतालाई दर खान भ्याइनभ्याइ

माओवादी केन्द्रका नेतृहरु आज पनि तीजको दर खान एक ठाउँमा भेला भए...

माओवादी युवा सङ्गठन वाईसीएलको जम्बो टोलीले खायो शपथ

योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आफ्ना पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न गरे....

भदौ १५ भित्र सिटको भागबण्डा मिल्ने

माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले भदौ १५ गतेसम्म पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लागिसक्ने बताए...

वाइसिएलको जम्बो टोली पेरिसडाँडामै बस्ने

याेङ कम्युनिष्ट लिग (वाइसीएल)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भोली शपथ लिने...

माओवादीका अस्थायी पदाधिकारीहरु

माओवादी केन्द्रले आज आफ्नो पदाधिकारी छिनोफानो गरेको छ ।

वाइसीएललाई फौजका रुपमा जाग्न प्रचण्डको निर्देशन

प्रचण्डले पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) लाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन...

माओवादी बैठक हिजो तीनचोटी सरेर अहिले बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक तीन पटक स्थगित भएपछि आज बिहान ८ बजे बस्दै...

माओवादीसहित बाबुरामका प्रतिनिधिद्वारा संयुक्त निवेदन

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न निर्वाचन आयोगमा निवेदन दिए...

माओवादी केन्द्रको नाम अन्तिमतिर

दल दर्ताका लागि नेताहरू लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायलगायतको टोली आयोग पुगे..

प्रचण्डले अबदेखि स्वीट्जरल्याण्ड र सिंगापुरको नाम उच्चारण नगर्ने

प्रचण्डले अबदेखि आफूले सिंगापुर र स्वीट्जरल्याण्डको नाम उच्चारण नगर्ने बताउनुभएको छ ।

एउटै चिह्न लिएर जो चुनाव लड्न खोज्दै छन्

पाँचदलीय गठबन्धनभित्र नेपाली काँग्रेसको एकछत्र रोक्न अरु चार दलबीच छुट्टै उपगठबन्धन बन्ने सम्भावना अन्त्य भएको चर्चा...

संवैधानिक परिषद् सात सदस्यीय बनाउन माओवादीको माग

माओवादी सांसद गंगाकुमारी बेलबासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्थाको माग गरेकी हुन् ।

प्रचण्ड नभएको बेला पारेर लुम्बिनीमा बैठक

नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश कमिटीको तेसो पूर्ण बैठक आज बस्दैछ ।

एमालेले चोलेन्द्रलाई जोगाउन खोजेको माओवादी नेताको आरोप

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई जोगाउन.....

प्रचण्ड अहिले भर्खर जापान प्रस्थान, प्रधानसेनापतिको अस्ट्रेलियाबाट आगमन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको लागि त्रिभुवन विमानस्थलबाट भर्खर प्रस्थान...

माओवादी सांसद गजेन्द्र महतले पत्ता लगाए एम.अधिकारी

माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एम. अधिकारी आफूले पत्ता लगाएको बताएका छन् ।

पेरिस डाँडामा माओवादी बैठक चलेको चल्यै

माओवादी केन्द्र स्थायी समितिको दोस्रो दिनको बैठक शुरु भएको छ ।

प्रचण्डको क्लिएरकट कुरा : एमालेसँग गठबन्धन हुँदैन

प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।

कर्णाली विवाद,काँग्रेसलाई दिएको साथ छोड्ला त माओवादीले ?

कर्णाली प्रदेशसभा,दशौँ अधिवेशनको छब्बिसौँ बैठक सत्तारुढ माओवादी केन्द्रले बहिष्कार गर्यो ।

प्रचण्ड र आरजुबीच दिल्लीको पाँच बुँदे नक्कली समझदारी पत्र सार्वजनिक…

प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाबीच सत्ता बाँडफाडमा सहमति जुटेको भन्दै नक्कली समझदारी पत्र बनाएर सार्वजनिक गरेको आरोपमा

प्रचण्डले भन्नुभयो, मोदीसँग भेट नभए पनि ‘नो’ टेन्सन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल...

प्रचण्डको अजित डोभलसँग दुई घण्टा छलफल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरे..

मोदीलाई नभेटी दिल्लीबाट फर्कंदै प्रचण्ड

प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।

एमसीसीमा केपीले ‘दिउँसै रात पारेको’ नारायणकाजीको दाबी

प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन रोक्न सहकार्यको प्रस्ताव लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको खुलासा...

माओवादी केन्द्रको लागि २०७९ सालको स्थानीय निर्वाचन हाँसो पछिको सन्नाटा

माओवादी केन्द्रको लागि २०७९ सालको स्थानीय निर्वाचन हाँसो पछिको सन्नाटा

अब फेरि को आउला त अर्थमा ?

नयाँ अर्थमन्त्रीको रुपमा पाउने भयो ? फेरि पनि जनार्दन नै कि वर्षमान पुन ? अहिलेसम्म यो प्रश्न अनुत्तरित छ ।

दोष कसलाई मात्रै दिने हो र ?

स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनाएको कमिटीहरू धमाधम आफ्ना काममा जुटेका छन् ।

राष्ट्रियसभामा नारायणकाजी गर्जिंदा वाशिङ्टनमा अर्कै ब्रिफिङ

प्रतिनिधिसभाबाट अनुमोदित एमसीसीसम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाको धारणा माग्नुपर्ने बताउनु भएको छ ।

प्रचण्डसँगै को को नयाँ दिल्ली प्रस्थान ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ ।

साँझ नपर्दै माओवादी नेताहरु पेरिसडाँडाबाट घरतिर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भर्खरै सकिए...

शरणार्थीप्रति सरकार अनुदार, सांसद उदार

माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भूटानी शरणार्थीप्रति सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए...

माओवादी जिल्ला नेतासङ्ग चिनियाँ कमरेडहरु

लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोलीले नेकपा माओवादी केन्द्रका काठमाडौँ जिल्ला संयोजक उमेश स्थापितसँग भेट गरे...

नारायणकाजी भन्नुहुन्छ, ‘हामी श्रीलंका जाने बाटोमा छौँ !’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको अवस्था ढिलो चाँडो श्रीलंकाकै जस्तो हुने दाबी...

पदका लागि मारामार,सबैलाई चित्त बुझाउन माओवादीमा संख्या थप

माओवादी केन्द्रले आकांक्षी सबैलाई चित्त बुझाउन पोलिटब्युरो सदस्यको संख्या बढाए...