मन्त्री « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

मन्त्री

एकाबिहानै मन्त्री क्वार्टरको गोप्य कोठामा नेता र मन्त्रीबीच गलफती


दोहोर्‍याइ तेहर्‍याइ किन हुनुपर्‍यो अध्यक्ष र प्रधानमन्त्री ?

मलाई मात्रै हो कि अरुलाई पनि लाग्छ ताज्जुव हाम्रा कम्युनिष्ट माननीय सांसद, मन्त्री, मेयर, उपमेयर तथा वडा अध्यक्षहरूको काम, क्रियाकलाप

मध्यराति यसरी बढाइए मन्त्री

यो सरकारको एउटा महहवपूर्ण कार्यभार हो, शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउने ।

समाजवादीका सबै मन्त्री आलोकनगरमा

नेकपा एकीकृत समाजवादीका तर्फबाट संघीय सरकारका मन्त्रीहरु आज एकैसाथ पार्टी मुख्यालय आलोकनगर पुगेका छन् ।

यस्तो थियो मन्त्री र सचिवहरुको मोबाइलमा बिहानै आएको म्यासेज

बिहान सबेरै अर्थमन्त्री जनार्दशन शर्माको मोबाइलमा एउटा म्यासेज आएको आवाज बज्यो ।

मन्त्री र मन्त्राणी टिकटकमा मख्ख

युवा पुस्तामाझ लोकप्रिय रहेको चिनियाँ एप्स टिकटकका प्रयोगकर्ता पछिल्लो समय नेपालमा पनि बढिरहेका छन् ।

कित्ताकाटका बीच उपेन्द्र निकट यादवले जसपा छोडिन्

असन्तुष्ट रहेकी जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पार्टीको सबै जिम्मेवारीबाट मुक्त हुने...

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरीको रजगज

प्रदेशसभा सदस्यहरूले आगामी वर्षको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको भन्दै कटाक्ष गरे...

केही मन्त्री बिदा लिनै गएनन् किन ?

अस्तिदेखि अवकाश पाएकी भौतिक योजना तथा यातायातमन्त्री रेणु यादव बिदाइ लिन मन्त्रालय गइनन् ।

अब फेरिने अरु मन्त्रीको पालो

जनता समाजवादी पार्टीका मन्त्रीहरु पनि फिर्ता भई नयाँ मन्त्री पठाइने तयारीसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना हुँदै...

यस्तो भेटघाटले के दिन्छ संकेत ?

शीर्ष नेता,प्रधानमन्त्री र मन्त्रीहरुबीच भइरहेका दिनहुँका भेटघाटले के कुराको संकेत गर्छ ?

शपथ खानासाथ मन्त्रीहरु सिंहदरवारतिर

राष्ट्रपतिसामु शपथ खाएका हिजो नियुक्त नेकपा एकीकृत समाजवादीका ४ मन्त्री र १ राज्यमन्त्री अहिले कार्यभार सम्हाल्न मन्त्रालयतिर लागे...

रामकुमारीहरु हिजो बालुवाटार,अहिले खुमलटार,३ मन्त्रीबाहेक सबैको हस्ताक्षर फिर्ता

एकीकृत समाजवादीका तीन मन्त्रीबाहेक अरुले हिजो बुझाएको हस्ताक्षर फिर्ता लिए...

अझै मन्त्री नफेरिँदा आशंका

एकीकृत समाजवादीका मन्त्री अझै फेरिएनन् । निर्णय हुँदा, भएपछि र हिजोअस्तीसम्मका घटनाक्रम यस्ता छन् ।

बिचौलिया दीपक भट्टको घरमा मन्त्रीहरुको ताँती,भारतीय मध्यस्थकर्ता

प्रख्यात बिचौलियाको रुपमा चिनिएका ठेकेदार दिपक भट्टको निवास केही महिनादेखि लेनदेन र हिसाब किताबको थलो हुन थाले...

चार मन्त्री फेर्ने निहुँ, सबैतिर आगोमा घ्यु

नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय ग¥यो ।

‘विवाहमा २० वर्षको उमेर हद लगाउँदा अपराध बढ्यो’

मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अब विवाह गर्नैको निम्ति २० वर्षको उमेर कुर्न नपर्ने बताउनुभएको छ ।

फिल्म निर्माणमा पर्यटनमन्त्रीको पौने ३ लाख रुपैयाँ

नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘सर्वजित’ चलचित्र निर्माणमा पाँच महिनाको तलब दिनुभएको छ ।

कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) खुल्छ : मन्त्री श्रेष्ठ

मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ ।

गैरसांसदलाई मन्त्री बनाउनेमा देउवाभन्दा ओली अगाडि

जसमध्ये देउवाले तीन र ओलीले सात जना गैरसांसदलाई मन्त्री बनाउनु भएको हो ।

एकीकृत समाजवादीका सबै मन्त्रीको राजीनामा आउनै लाग्यो

समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि...

गाली नै गर्दा पनि अलिकति मिलाएरै गर्नु नि !

खिसियान् बिल्ली खम्बा नोँचे भन्ने उखान छ हिन्दीमा....

हिजो कुन कुन मन्त्री र सचिव आकाशमा ?

राजधानीबाट बाहिर र बाहिरबाट राजधानी काठमाडौं फर्किने मन्त्री र विशिष्ट व्यक्तिहरु थुप्रै भेटिए ।

मध्यराति प्रमुख आयुक्तलाई धम्क्याउने मन्त्री

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई मध्यराति फोन..

कोही मन्त्री इस्तानबुलतिर,कोही दोहातर्फ

टर्किस एअरको उडानमा नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान बिहान सवा ८ बजे इस्तानबुल...

मन्त्री नहुँदा कर्मचारीले झेलेको मार

क्याबिनेट बैठकबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको छ ।

‘समयमै न्याय दिन सकेमात्र अदालतप्रति आस्था बढ्छ‘

मन्त्री दिलेन्द्रप्रसाद बडूले पीडितहरुले समयमै न्याय पाउन सकेमात्रै अदालतप्रतिको विश्वास बढ्ने बताउनुभएको छ ।

भारत लान चार जना मन्त्री छान्दै गर्दा डिमप्रसादसङ्ग स्पष्टिकरण

भोलिदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको तीन दिने भ्रमणमा सहभागी हुने मन्त्रीहरुको छनौट...

प्रधानमन्त्री दिल्ली जानुअघि महन्थ ठाकुरका मन्त्री थपिने “सम्भावना”

मधेशवादी नेता सम्मिलित लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो राजनीतिक कोर्स परिवर्तन गर्ने सम्भावना...

५ मीनेटको अन्तरमा भारतीय राजदूत २ मन्त्रीको कार्यकक्षमा

भारतीय राजदूत विनयमोहन क्वात्राले आज दिउँसो पाँच मीनेटको अन्तरमा सिंहदरबारमा...

हलो अड्काएर हेर्‍याहेर्‍यै

निकाल्नुपर्ने मान्छेलाई मन्त्रीले नै अरु प्रक्रियामा हलो अड्काएर धाप मारिरहँदा देख्नेहरू अचम्मित...

जेठसम्म अहिलेका मन्त्रीहरू जोगिए

स्थानीय चुनाव हुने नै भएपछि पद धरापमा परेका केही मन्त्री तत्कालका लागि जोगिए...

राजधानीबाट मन्त्री र भूपू मन्त्री उडेको उड्यै

आज बुध्द एअरका विभिन्न सेक्टरमा भएको उडानमा बहालरत र पूर्वमन्त्रीहरु चढे...

जो मरेर बाँचे र अहिले मन्त्री छन्

म र मीनु पोहर साल गिरफतार भएर अहिलेसम्म बेपत्ता पारिएका छौं ।

एक, एक मन्त्रीलाई के भनेर तर्साइयो ?

जसले जान्यो, उसले हान्यो । जबर्जस्ती गरेर भए पनि परिणाम आफ्नो पक्षमा पार्ने क्षमता यो भनाइसँग जोडिन्छ । भनिन्छ,.....

कस्नुपर्ने मन्त्रीले नै नडराऊ भन्ने आदेश दिएपछि ……

राज्यविरुध्दको अपराध गर्नेहरुलाई कानूनी दायरामा ल्याउने जिम्मेवारी पाएको गृह मन्त्रालयका प्रमुखले नै कानूनीराज्यको उपहास गरेपछि...

मन्त्रीभन्दा पीए जान्ने,कसलाई राम्रो मान्ने ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुमाथि रकमी चलखेल गरे...

सचिवसङ्ग गुडेका मन्त्री सकुशल

गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको ठूलो दुर्घटनाबाट ज्यान...

प्रधानमन्त्रीसँग मन्त्रीहरुको तारन्तार भेट

अमेरिकी सहयोग परियोजना एमसीसीको संसदीय अनुमोदन, सत्ता गठब...

पशुपतिका भित्तामा भगवानका चित्र बनाउन मन्त्रीको निर्देशन

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा भगवान् शिव तथा देवीदेवताका चित्र बनाउन निर्देशन...

दोषीलाई मन्त्री बनाएको भन्दै अदालत गुहारियो

सुर्खेतमा कानूनकी विद्यार्थी विनिता बोगटीले दोषीलाई मन्त्रीबाट हटाउन मागसहित मुद्दा दायर..

चुनावी खर्च जुटाउन दुई मन्त्री व्यस्त

बैशाख मसान्तमा हुने निर्वाचन लक्षित बजेट जुटाउनेबारे विभागीय दुई मन्त्रीबीच छलफल भए...

कर्णालीमा मन्त्री बन्नुअघि नै बिरोध

मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेकालाई मन्त्री बनाउन लागिएको भन्दै कर्णालीमा छिरिङ दमदोल लामा (कार्चेन

समाजवादीका मन्त्रालयमा समस्यै समस्या

मन्त्री माधव नेपालका, मान्छेजति केपी ओलीका ! अनि, भाषणमै मन्त्रीले भन्छन्, ‘मलाई मेरै सचिवालयले सहयोग गरेन !’

क्याबिनेट पुग्यो जानुकालाई हटाउने प्रस्ताव

दुबै अलग कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री । तर, फरक कस्तो भने एक जना मन्त्री रोक्न खोज्ने, अर्काेले तिनैलाई पोस्न

सचिवले कलम घुमाउँदा मन्त्री समस्यामा

गृह सचिवको भूमिका निभाएका महेश्वर न्यौपानेले कलम घुमाइदिएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको नाम पनि विवादमा...

पशुपति क्षेत्रमा पर्यटनमन्त्रीको छड्के, गुहेश्वरीका टहरा हटाउन निर्देशन

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा हटाउन निर्देशन..

प्रहरीले मन्त्रीविरुद्धको जाहेरी लिन नमानेपछि हुलाकमार्फत पठाइयो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी...

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई मन्त्रीको नगद सहयोग

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आर्थिक सहयोग..

मन्त्री आलेको अर्को ‘एक्सन’

मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य पारिएका यात्रुको विवरण संकलन शुरु गरेको छ ।