बालुवाटार « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

बालुवाटार

अधिकांश नेता बालुवाटारबाट बाहिरिए


बालुवाटारमा फेरि सत्ता गठबन्धनको बैठक

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ ।

बालुवाटारको बैठक ८ घण्टा निरन्तर,परिणाम फेरि उस्तै

गठबन्धनको बैठक डेढ महिनादेखि निरन्तर बसे पनि आगामी निर्वाचनमा गरिने सीट बाँडफाँड र तालमेलबारे ठोस निश्कर्ष निस्केको छैन ।

गठबन्धनको छलफलबाट बाहिरियो जनमोर्चा

हिजो बिहान प्रधानमन्त्री निवास,बालुवाटारमा सत्तारुढ दलहरुको बैठक झण्डै पाँच घण्टा चल्यो ।

बालुवाटारमा कांग्रेसको चाप,मन्त्री उभिएपछि चुपचाप

सरकारी निवास बालुवाटारमा बिहानैदेखि सत्ता गठबन्धनको बैठक चलिरहेको थियो ।

शीतल निवासबाट नागरिकता विधेयक जारी नभएपछि बालुवाटारमा गठवन्धनको बैठक शुरु

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलका नेताहरु बिहान पौने ९ बजेदेखि बैठकमा बसेका हुन् ।

बालुवाटारमा गठबन्धनको दोस्रो बैठक शुरु

सत्ता गठबन्धनका शीर्ष नेताहरु सीट भागबण्डाको विषय टुंग्याउन फेरी जुटेका छन् ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पौने ११ बजेबाट बैठक प्रारम्भ भएको बताइएको छ ।

बालुवाटारको छलफलअघि प्रधानमन्त्री र प्रचण्डको को-कोसँग भेट ?

सत्ता गठबन्धन दलहरुबीच निर्वाचनमा सीट भागबण्डा नमिलेको सन्दर्भमा भएको हिजोको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

बालुवाटारमा अहिले प्रधानन्यायाधीश बन्धक र ज्ञानेन्द्र बहिर्गमनको त्यो बेला

अर्बौं रुपैयाँ खर्चेर झण्डै एक दशकको प्रयासपछि २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको भोलि सात वर्ष पुग्दैछ

चोलेन्द्रको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली बालुवाटारमा

राष्ट्रिय मानवअधिकार आयोगको एक टोली बालुवाटारस्थित प्रधानन्यायाधीश निवास पुगेको छ ।

हिजो अलग अलग बस्दा पनि कुरो टुंगिएन,आज ३ बजे नेताहरु…

कार्यदल र शीर्ष नेताहरुबीच भएको छलफलमा काँग्रेसको रवैया कुनै फरक नदेखिएको अन्य दलका प्रतिनिधिहरुको बुझाइ छ ।

साढे ७ घण्टाको तानातानमा पनि टिकेट फुत्केन

बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष...

सत्तामा बस्नेहरुले आज मिलाउन सक्लान् त भागशान्ति?

आजको बैठकले थाती रहेका विषयलाई औपचारिक सहमतिको रूप दिने र नयाँ कार्यविधि तयार गर्ने बताइएको छ ।

हिजो त्यत्तिकै उठेका शीर्ष नेताहरु अहिले बालुवाटारमा

आज बिहान ८ बजे बोलाइएको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक ११ बजे बोलाइएको छ ।

भागबण्डाको अन्तिम गाँठो फुकाउन दिउँसो ३ बजे फेरि बालुवाटार बैठक

कार्यदलमा भएको छलफलपछि शीर्ष नेताहरुबीच छुट्टाछुट्टै, द्विपक्षीय तथा बहुपक्षीय रुपमा कुराकानी हुने गरेको छ ।

चार ठाउँमा चार थरि बैठक र छलफल

खुमलटार, बालुवाटार र सिंहदरबारमा भेटवार्ताको क्रम जारी...

साहुकारविरुद्ध प्रतिरोध समूहको बालुवाटारमा मार्चपास

आज जारी विज्ञप्तिमा पीडित मजदुरहरुका माग सम्बोधनार्थ दबाब सिर्जना गर्न सधैं प्रतिबद्ध रहेको उल्लेख छ ।

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्केर विराटनगर

राजनीतिक दलका शीर्षदेखि दोस्रो तहका नेताहरु अहोरात्र भेटघाट र कुराकानीमा थप व्यस्त हुन थालेका छन् ।

माननीयको सिट लिन-दिन आज पनि गठबन्धनका अध्यक्षहरु बालुवाटारतिरै

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ।

सीट भागबण्डा मिलाउन बसेको गठबन्धन बैठक सकियो

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँटबारे छलफल गर्न दिउँसो ३ बजेदेखि बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

प्रचण्ड बालुवाटार जानुअघि बाबुराम खुमलटारमा, माधवसँग अन्तै भेट

माधव कुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता...

बाँडफाँट गर्न पाँचदलीय गठबन्धन ३ बजे बालुवाटारमा

सिट बाँडफाँटको विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको बताइएको छ ।

लोसपाका नेताहरु बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूबीच भेटवार्ता भएको छ ।

बालुवाटार र खुमलटार, भेट्नेको लर्को बराबर

चुनावी रणनीति बनाउन आन्तरिक तथा गठबन्धनस्तरका छलफलमा व्यस्त राजनीतिक दलका शीर्ष नेताहरुको निवासमा भेट्नेहरुको लर्को हरेक दिन उस्तै...

नागरिकता विधेयकबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

आगामी निर्वाचनमा सिट बाँडफाँटका विषयमा समेत शीर्ष नेताहरुबीच छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री निवास नजिकै भेला डाकेका काँग्रेस नेता आफैँ बालुवाटार छिरे

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विरुध्दमा समूह परिचालन गर्दै आएका काँग्रेस नेता डा. शेखर कोइराला हिजो साँझ बालुवाटार

प्रधानमन्त्री विरोधी समूह पनि बालुवाटारमै

संस्थापन पक्षसँग असन्तुष्ट उक्त समूहले आगामी निर्वाचनमा सिट बार्गेनिङको लागिसमेत नयाँ रणनीति तयार गर्न लागेको बुझिएको छ ।

सीट भागबण्डा मिलाउन बालुवाटारमा बसे कार्यदलका नेता

सीट भागबण्डा मिलाउन गठित सत्तारुढ गठबन्धन कार्यदलको पहिलो बैठक बालुवाटारमा....

खड्कालाई कोरोना लागेपछि सानेपाको बैठक बालुवाटार सर्यो

नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पार्टीका सबै बैठक सरकारी निवास बालुवाटारमै बस्ने गर्थ्यो ।

मुर्दावाद भन्दै बालुवाटार गएका सबै समातिए

विनोदराज जोशीको नेतृत्वमा केही विद्यार्थी नारा लगाउँदा बालुवाटार जाने क्रममा प्रहरीले पक्रेको हो ।

गठबन्धन बैठक आधा घण्टा ढिलो

हिजो क्याबिनेटले आगामी संसदीय निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनको पहिलो बैठक आज बसेको छ ।

गठबन्धन बैठकमा तानातानकाे सम्भावना बढ्याे

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेपछि आजको बैठकमा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल हुने अनुमान

ज्योतिषले भनेकै दिन मङ्ग्सिर ४ मा चुनाव हुने,भोलि निर्णय

गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्न सहमत भए...

चुनावी मिति तोक्न बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

जनार्दन सहभागी बैठकले चुनाव घोषणा गर्न पनि सक्ने

सरकारले मिति घोषणाको तयारी गरे पनि अर्थमन्त्री जनार्दन शर्मा चर्को विवादमा परेपछि उक्त कार्य रोकिएको थियो ।

बालुवाटारमा व्यापक प्रहरी परिचालन

नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरको राजीनामा माग्दै गत सातादेखि आन्दोलन गर्दै आएका छन् ।

दिल्लीबाट फर्कनासाथ प्रचण्डद्वारा प्रधानमन्त्री र माधवसङ्ग छुट्टाछुट्टै भेट

...साँझ दुई घण्टा कुराकानी गरेर राति पौने ९ बजे बाहिरिनुभएको थियो ।

उपसभामुखको निर्वाचनअघि बालुवाटारमा बैठक

सवा ११ बजेदेखि बसेको बैठक एक घण्टासम्म चलेको हो ।

दिल्ली जानुअघि बालुवाटार पुगे प्रचण्ड

एक घण्टा भएको बैठकमा सहभागी नेताहरु भर्खरै त्यहाँबाट बाहिरिनुभएको छ ।

बालुवाटारमा प्रचण्ड दुई चोटी,खुमल्टारमा प्रचण्ड दुई चोटी

उहाँहरु बीच के विषयमा कुराकानी भएको हो भन्ने कुरा खुलाइएको छैन ।

खुमलटारका प्रचण्ड बालुवाटारमा, बालुवाटारका महाप्रसाद सिंहदरबारमा

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको भेटघाट र छलफल भएको छ ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभयो प्रचण्ड

झण्डै डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

बालुवाटारमा भनिएको बैठक सिंहदरबार सर्यो

क्याबिनेट बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ ।

बालुवाटारमा पहिले मन्त्रीको पालो,पछि प्रचण्डसँग आलोपालो

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिले तीन जना मन्त्री र एक जना सचिवसँग भेटवार्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

बालुवाटारमा बिहानै लागेको आगो बल्ल नियन्त्रणमा

दूतावास अघिल्तिर सुनौलो परिवार नेपाल रहेको भवनमा आज बिहान साढे ६ बजे लागेको आगो केही घण्टाको प्रयासमा निभाइएको हो ।

बजेटवारे गण्डकीको सत्तापक्षमै गलफत्ती,बालुवाटारमा सघन वार्ता

गण्डकी प्रदेशमा बजेटको विषयलाई लिएर सत्तापक्षमै विवाद चर्किए...

नेताहरुको निवासमा बढ्दो भेटघाटसँगै लैनचौरमा पनि उत्तिकै जाम

राजनीतिक घटनाक्रममा सामान्य उतारचढावको संकेतसँगै प्रमुख दलका शीर्ष नेताहरुको निवासमा भेटघाट...