बरामद « Jana Aastha News Online
Logo
१३ मंसिर २०७८, सोमबार
|  Mon Nov 29 2021

बरामद

कट्टुभित्र सुनको थैलो, त्यो पनि २ किलो


स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद

काठमाडौँ प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ ।

बिक्रीका लागि लैजाँदै गर्दा दुई बोरा गाँजा बरामद

२ वटा बोरामा करिब ४० किलो अवैध गाँजा

सार्वजनिक बिदा के का लागि ? तास खेल्न ?

सार्वजनिक बिदाको दिन मस्तसँग जुवा खेल्ने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध मोटरसाइकलसहित सालको काठ बरामद

बर्दियामा एक मोटरसाइकलसहित अवैध सालको काठ बरामद भएको छ ।

मोटरसाइकलबाट गाँजा फालेर बेपत्ता

निषेधाज्ञा र कोरोना महामारीमा पनि लागूऔषध बरामदका घटनाहरु अत्यधिक देखिएका छन् ।

आइपिएललगायतका खेलमा सट्टेबाजी गर्ने ११ जना पक्राउ

भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका खेलहरूमा सट्टेबाजी गरेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।