प्रहरी « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

प्रहरी

सारंगा श्रीमानका छोराको दादागिरीमा विशालबजारका इन्स्पेक्टर लठ्ठ


को भए १ नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी ?

दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गत कात्तिक महिनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गैँडाको खाग बिक्री

गैंडाको खाग बिक्रीको लागि ग्राहकसँग मोलतोल गरिरहेकाहरु प्रहरीको फन्दामा,,

कलँकीमा खसी खाँदा हाकिम खुस्किए

कलंकीमा बेलुकीपख इन्स्पेक्टर साप पैसा ताकेर पर्खेका हुन्थे ।

रुपन्देहीमा ४ मरे,८१ घाइते,रातभर कर्फ्यु

प्रहरी र औद्योगिक क्षेत्र कब्जा गर्ने समूहबीचको झडपमा ८१ जना घाइते

नेपालमा कमाउने,बिदेशतिर ओसार्ने

बैंकिङ कारोबारमा रकम ठगेवापत केही दिनअघि पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले अरबौँ रकम बेलायत पुर्याएको आशंका छ ।

रिजुको घरमा जुवाको खाल,एकै रातमा मालामाल

बाफलबाट भुक्तानीका लागि काटिएको चेकसहित १९ जना जुवाडे समाते

चोरिन थाले सामाजिक सुरक्षा भत्ता

सुरक्षा भत्ताको रकम चोरी भएको विषयमा प्रहरीको भूमिका शंकास्पद देखिए

प्रहरीहरुलाई उपहार ग्रहण नगर्न कडा उर्दी

चाडपर्वको नाममा विभिन्न संघसंस्था,व्यक्तिले दिएको दान, उपहार लिन नपाइने भन्दै प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिइएको छ । नेपाल प्रहरीका कर्मचारीहरुले

प्रहरीलाई हातपात गर्ने तत्कालै पक्राउ

उदयपुरमा प्रहरी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीलाई हातपात गर्ने स्थानीय ३० वर्षीय भवानी चौधरीलाई

“पत्रकार”सङ्ग मिल्दै पैसा उठाउने यी प्रहरी

कपिलवस्तुका एक कनिष्ठ प्रहरी अधिकारीमाथि संगठनको आन्तरिक सूचना बाहिर पठाएर अनुशासन तोडेको आरोप लागेको छ । सई गगन शाहीले हेलो

एमालेनिकट निजामती कर्मचारी कार्यालय प्रहरीको कब्जामा

निजामती ऐनले कर्मचारीहरुलाई कुनैपनि राजनीतिक दलमा आवद्ध हुन बन्देज लगाएको छ । जनताको करबाट तलब-भत्ता खाने कर्मचारीहरु सरकारप्रति उत्तरदायी हुनुपर्ने

मादी हत्याकाण्डको कलंक र लुकाइएको मोबाइल

हत्याको रहस्य पत्ता लगाउन एसपी दाहालसहित प्रदेश १ का डिआईजी अरुण विसी र संखुवासभाका डिएसपी लालध्वज सुवेदी

८ वर्षअघि बेचिएकी युवती फर्किइन्, बेच्ने महिला समातिइन्

बालिकालाई आठ वर्षअघि भारतमा बेचेकी महिलालाई सुर्खेतको भेरीगंगाबाट पक्राउ

मोटरसाइकलमा सामान राखेर लाखौंको भन्सार छल्ने प्रयास

झण्डै ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामान आज प्रहरीले पक्रेको छ ।

सँखुवासभाको सामुहिक हत्या प्रकरण:‘गरिब भनेर हेप्ने ? लौ जा त…

सामुहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ समाते

स्रोत नखुलेको ११ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको ११ लाख नेपाली रुपैंयासहित नागढुङ्गा चेक प्वाईन्टबाट १ जना भारतीय नागरिक समातिएका छन् । धादिङबाट काठमाडौँतर्फ आउदै गरेको

मध्यकाठमाडौंमा १ किलो कालो पदार्थ, प्रहरीले भन्यो ‘त्यो पोल्याण्ड हो’

प्रहरीले काठमाडौंको ढल्कुबाट १ किलो तौल रहेको कालो पदार्थ बरामद गरेको छ । अनुसन्धान गर्न बाँकी रहेकाले प्रहरीले त्यसको नाम

अमेरिकी दूतावासअगाडिबाट एमसिसीविरोधी ६ जना पक्राउ

एमसीसीको विरोध गर्ने ६ जनालाई प्रहरीले गिरफ्तार

जताततै लागूऔषध ब्राउनसुगरको ओइरो

अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

सल्यानमा भारतीय मोटरसाइकलको सिटमुनि कटुवा पेस्तोल र गोली

पेस्तोल र गोली बोकेर हिँडेका एक जना पक्राउ

कुन जोशले काम गर्छन् बिचराले

प्रहरीहरू आफैँले न्याय पाउन नसक्दा हैरान छन् ।

ड्युटीमा खटेका प्रहरीमाथि खुलेआम हातपात, प्रहरी निरीह

मध्यसहरमा रातको समयमा ड्युटीमा खटिएका प्रहरीमाथि खुलेआम हातपात

फेरी प्रहरीलाई गाडी चलाउन सिकाइयो

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको सहकार्यमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुसीले २३ औं समूहको सवारी चालक (हलुका÷हेभी) एड्भान्स तालिम

युएनको प्रशनपत्र चोरी काण्डवारे के रहेछ खास कुरो ?

संयुक्त राष्ट्रसंघीय मिसनका लागि हालै लिइएको पूर्वपरीक्षामा अनियमितता

राजापुरका युवाको खल्तीमा ब्राउन सुगर

बर्दियाको राजापुरमा एक जना युवा ब्राउन सुगर बोकेर हिँडेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । १ सय २० मिलिग्राम ब्राउन

भैँसी बाँध्ने डोरीले घाँटी बाँध्ने दुई जना खोरतिर

खोटाङ दिक्तेल मझुवागढी नगरपालिका-३ काँडेका एक जनालाई मारेको आरोपमा प्रहरीले दुई जनालाई समातेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२

राजधानीको मुटुमा गुण्डागर्दी, महिलालाई अश्लिल शब्दको वर्षा

राजधानीको नक्सालमा व्यक्तिको जग्गा लिजमा लिएको र लिज सकिएपछि पनि ओगटेर भाडा उठाएको तर जग्गा नछाड्नेले उल्टै जग्गाधनी महिलामाथि अश्लिल

जनावरको अङ्ग बोकेर गोरखाका यात्रु वीरगञ्जको बसमा

गोरखाका यात्रु वीरगञ्जको बस चढी काठमाडौं छिर्नै लाग्दा पक्राउ

भूपूहरूलाई फौजले दिनै मानेनन् भाउ

सुरक्षा निकायको उच्चजिम्मेवारीबाट अवकाशप्राप्त अधिकृतमध्ये कोमाथि बढी सुरक्षा चुनौति

पत्रकार फसाएर कानूनको रक्षा ? एसपी आफै अपराधमा सम्लग्न

नेपाल पत्रकार महासंघ रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी र डिएसपीलाई तत्काल निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको

वीरगञ्जबाट ल्याइएको लागुऔषध हेटौंडामा जफत

बिक्रीको लागि ल्याइएका लागुऔषध हेटौंडामा फेला

झाडीमा ८ थान भरुवा बन्दुक

म्याग्दीमा प्रहरीले स्थानीय सामुदायिक जंगलको पाखाझाडीमा ८ थान एकनाले भरुवा बन्दुक फेला पारेको छ । मालिका गाउँपालिका २ रुम घट्टेखोलास्थित

पुलिससङ्ग मिलेर पत्रकारले पत्रकार फसाए

पत्रकार फसाउन पत्रकार नै लागे

विश्वविद्यालयमा युवक झुण्डिए

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हातामा एक जना युवक झुण्डिएका छन् । हिजो राति विश्वविद्यालय छात्राबासबाट नजिकै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयसँगैकाे

प्रहरीले कञ्चटमा बन्दुक तेर्स्याएर व्यवसायी कुटेको भन्दै तरकारी बजारमा आतंक

कोटेश्वरस्थित प्रहरी चौकीमा मनोहरा नरेफाँटका तरकारी व्यावसायीहरुले नाराबाजी गरे

राजधानीमै समातिएका जुवाडेलाई २५ दिनको म्याद थप

जुवाको खालबाट पक्रेका नौ जना जुवाडेलाई २५ दिनसम्म हिरासतमा

महिलाको शरीरमा आगो झोसेका शिवजी समातिए

आगो झोसेर भागेका एक पुरुष ८ महिनापछि समातिए

प्रहरीलाइ विनम्र बन्न तर कमजोर नबन्न आइजिपी शैलेश थापा क्षेत्रीको…

प्रहरी प्रमुख शैलेश थापा क्षेत्री प्रदेश नम्बर १ को निरिक्षण भ्रमणमा

पाल्पामा पनि चितुवाको छाला बोकेर हिँड्ने भेटिए

चितुवाको छाला बिक्री गर्न हिँडेका दुई जना प्रहरीको फन्दामा

सुनसरीमा २ सय ३८ जना फरार अभियुक्त पक्राउ, अझै ४२…

जिल्ला प्रहरी सुनसरीले २ सय ३८ जना फरार अभियुक्त पक्राउ गरेको छ ।

ब्राउन सुगर सहित ६ पक्राउ

४ जनालाई लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

काकडभिट्टाबाट आएको बसमा यार्सागुम्बा बोकेका जुम्लाका यात्रु

आज बिहान काठमाडौंको नागढुंगामा झापाको काकडभिट्टाबाट आएको यात्रुवाहक बसबाट प्रहरीले यार्सागुम्बा, सिलाजित र रातो केशरी फेला पारेको छ । झापाबाट

जोख्ने तराजुसहित लागुऔषधका दुई कारोबारी पक्राउ

खैरो हिरोईन कारवार गर्ने दुई जनालाई समातिए

लागू औषधको कारोबार फेरि बढ्यो ब्राउन सुगरसहित एक जना पक्राउ

झापा गौरादह नगरपालिका १ गौरादहबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीको हत्या गर्न कसरी सकेको होला !

श्रीमतीको हत्या अभियोग लागेका रामेश्वर गोतामेलाई प्रहरीले समातेको छ ।

काठमाडौंमा १० जना जुवाडे खालबाटै पक्राउ

जुवा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंले दस जनालाई समातेको छ ।

प्रहरीलाई सवारी साधन चलाउने तालिम

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले सवारी साधन चलाउने प्रहरी चालकहरुलाई उन्नत तालिम दिएको छ ।

पोखराका किशोर गाँजा बोकेर ठमठम काठमाडौं

गाँजा बोकेर काठमाडौं आउँदै गरेका एक किशोरलाई आज प्रहरीले पक्रेको छ ।

ब्राउन सुगर र लागू औषधसहित तीन पक्राउ

प्रहरीले लागू औषधको कारोबारमा सँलग्न भएको आरोपमा दुई युवालाई समातेको छ ।