नेपाली सेना « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

नेपाली सेना

सभामुख निवासमा सापकोटा, बालुवाटारमा वर्षमान


सैनिक संरचनालाई खेलाँची ठान्दा…

संस्था कसरी फितलो बन्दै जान्छ भन्ने कुरा नेपाली सेनामा पूर्णचन्द्रकालीन घटना र आजैदेखि भूल सच्याइँदाको स्थिति हेरे पुग्छ ।

हिजो शीतल निवास नगएका प्रधानसेनापतिलाई बालुवाटारबाट बोलावट

हिजो दिउँसो नेपाली सेनाको मुख्यालय भद्रकालीमा चार वटै सुरक्षा अंगका प्रमुखहरुको आकस्मिक भेला बोलाइयो ।

जंगी अड्डामा चार वटै सुरक्षा निकायका प्रमुखहरुको भेला

सेनाको मुख्यालय, भद्रकालीमा सबै सुरक्षा निकायका प्रमुखहरु भेला...

खोचमा खसेका शिक्षकलाई सेनाले निकाल्यो

हिजो दिउँसो नुहाउने क्रममा खोँचमा खसेका शिक्षकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ । दोलखाको कालिञ्चोक–३ स्थायी घर भई

सेनाका परिवारलाई निःशुल्क यातायात सेवा

नेपाली सेनाले बडा दशैंलाई लक्षित गरेर निःशुल्क यातायात सेवाको प्रबन्ध मिलाएको छ ।

नेपाली सेनाले सहायक सेनानी माग्यो

उक्त पदका लागि आजदेखि असोज ३० गतेसम्म दरखास्त दिइसक्नु पर्नेछ ।

सेनामा पृतनाको पुनर्जन्म,ठाउँ ठाउँमा खटिए जर्नेल-कर्णेल

नेपाली सेनामा आजदेखि केही सहायक रथी र उपरथीसहित अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) गरिएको छ ।

कमाण्ड सेनापति एक वर्षमै झरेर पृतनापति

आठ वटा प्रितनालाई चार वटा कमाण्डमा झार्ने अवधारणा व्यवहारिक नभएको भन्दै चर्को असन्तुष्टी बढेपछि सैनिक संगठनलाई पुरानै संरचनामा फर्काउन खोजिएको

कर्णेल,जर्नेलहरुको बढुवा र सरुवा सँगसँगै

उता युध्दकार्य निर्देशनालयका महासेनानी लीलाबहादुर खनाल क्षेत्रीलाई सहायक रथीको जिम्मेवारीपछि नम्बर ७, बाहिनी अड्डा खरिपाटीमा सरुवा गरिएको छ ।

जंगी अड्डा र पुलिस हेडक्वार्टरलाई मेयर साहको पत्र

महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई १० दिनभित्र बहाल कर तिर्न निर्देशन...

सेनालाई भारतले दिएको १० वटा एपीसी आइपुग्यो

नेपाली सेनालाई भारत सरकारले दिएको १० वटा एपीसी...

सुडान जाने सैनिक टोली राति नै उड्यो

नेपाली सेनाको एउटा टोली राति सुडानतर्फ उडेको छ ।

हिंसात्मक गतिविधि बढेसङ्गै नेपाली सेनाको एक टुकडी इराकतर्फ प्रस्थान

१८ नम्बर डफ्फा इराकमा शान्ति मिसनको लागि खटिएको हो ।

सेनाले यस्तो देख्यो चुनावताका हुनसक्ने समस्या

आगामी मंसिरको निर्वाचनमा ठूलो सुरक्षा चुनौती नरहेको प्रारम्भिक विश्लेषण गरे...

भूपू जर्नेलहरुलाई निम्तो दियो भारतले

भारतीय दूतावासले नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति र जर्नेलहरुसंग छलफल गर्ने भएको छ ।

शीर्ष नेताहरुको बैठकमा रिपोर्टिङ- जर्साबहरुले राष्ट्रपतिलाई उचाले

आज बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा हिजो शीतल निवासमा भएको नेपाली सेनाका जर्नेलहरुको भेलाबारे कुरा उठेको छ ।

कोरियन राजदूत लुम्बिनीबाट फिर्ता, सेनाको डफ्फा मालीबाट आगमन

संयुक्त राष्ट्रसंघीय शान्ति मिशनका लागि मालीमा तैनाथ नेपाली सेनाको एउटा टोली आज स्वदेश फर्किए..

राम्रा नीतिको निरन्तरता खै त सेनापतिज्यू !

पुराना चिफको राम्रो कामहरूलाई निरन्तरता दिन सकेनन् ।

सेनाले घरबाटै समात्यो शिकारी

नेपाली सेना र बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको संयुक्त टोलीले शिकारी पक्रेको छ ।

जंगी अड्डाका यी जर्नेलको ज्यादति

नेपाली सेनाको कानुन हेर्ने विभाग (प्राड) का हाकिम उपरथी रत्नप्रकाश थापाको कार्यसम्पादनसम्बन्धी बेलिविस्तार पठाएका छौं ।

भारतीय सेनाध्यक्ष २ रातको निम्ति नेपाल आउने

भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेको नेपाल आउने मिति तय...

सेनाको हेलिकप्टर हिमाल दर्शनमा

आइतबार दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्का, मुख्यसचिव शंकर बैरागी, रक्षासचिव किरण शर्मा र सेनाका ट्वाइसी बालकृष्ण कार्की बैठक बसे...

बन्दुक बोक्नेहरुकै अड्डा अड्डामा यतिसम्म बेथिति

राशन ठेक्का प्रक्रियामा आर्थिक अनियमितता हुने गरेको विगतदेखि नै सुनिँदै आएको हो ।

सेनाले बनाइदियो अभिभावक गुमाएका बालबालिकाको निम्ति घर

सेनाको रणशेर गणले गाउँपालिका र जनसेवा समाज पाँचथरको सहकार्यमा तीनकोठे घर निर्माण गरेको हो ।

पनौतीमा नेपाली सेनालाई २५ सय रोपनी जंगल

काभ्रेको पनौती नगरपालिकाले धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणलाई सामुदायिक वनको २५ सय रोपनी जग्गा प्रदान गरे...

सेनाले ५२ बिघा जग्गा हडपेको एमाले सांसदको आरोप

राज्यका अन्य निकायमा जस्तै नेपाली सेनाभित्र हुने अनियमितता र भ्रष्टाचारका विषय बेला–बेला सञ्चार माध्यममा सार्वजनिक हुने गर्छन् ।

जंगीअड्डाको अदालत सिंहदरबार सार्न माग

नेपाली सेनाको मुख्यालयमा रहेको सैनिक विशेष अदालत सिंहदरबारभित्र सार्न प्रतिनिधिसभाका एक सांसदले माग गरे...

सैनिक प्रवक्ता नारायण सिलवालको ड्युटी फेरिने प्रवल सम्भावना

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख जर्नेल नारायण सिलवालको जिम्मेवारी परिवर्तन हुने भएको छ ।

जर्नेलले जोडे अथाह सम्पत्ति,स्रोतबारे दुनियाँ बेखबर

दुई तारे जर्नेल सीताराम खड्कालाई हिजोआज अरबपतिको विशेषण भिराइएको छ ।

एमाले अध्यक्षले अमेरिकी दूतावासलाई लेखिएको ‘ओरिजिनल लेटर’ माग्नुभयो

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्रको ‘ओरिजिनल कपी’ माग गर्नु....

भोलिपल्टै सेनाको ह्याङ्गरबाट हेलिकप्टर ‘गायब’

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक छेउमा रहेको नेपाली सेनाको ह्याङगरबाट एउटा सुन्तला रंगको हेलिकप्टर रातारात हटाइएको छ ।

मलाई किन फोन गरेको ? : सैनिक प्रवक्ता सिलवाल

आफ्नो संस्थामा भए गरेका गतिविधि र जोडिएका विषयमा स्पष्ट पार्न जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना गरे

सेनाको ह्याङ्गरमा कसरी छिर्यो अन्नपूर्ण ?

निजी कम्पनीको हेलिकप्टर वा विमानलाई सेनाको ह्याङगरमा लगेर राखिँदा नागरिक उड्डयन प्राधिकरणको अनुगमन फितलो भयो कि भन्नेहरु पनि भेटिएका छन्

प्रधानमन्त्री देउवा पहिले जंगी अड्डा,त्यसपछि भारतीय दूतावास

मुश्किलले १५ देखि २० मीनेटसम्म कार्यक्रममा सहभागी हुनुभएका विशिष्ट अतिथिले योगा चाहिँ कति गर्नुभयो त्यो मननयोग्य रहेको बताइन्छ ।

सेनाभित्रका थप समाचार

आउने शनिवार अमेरिका जान लागेका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकी सरकारको ‘विशेष’ सहयोगका साथ स्वदेश उत्रिने...

अमेरिकी दूतावासपछि सेनाले पनि मुख खोल्यो

नेपाली सेनाले अमेरिकी सेनासँग गर्न लागिएको भनिएको रणनीतिक साझेदारी कार्यक्रम (एसपीपी) को बारेमा ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला केही

सैनिक आवासीय महाविद्यालयमा पनि छात्रामाथि दुर्व्यवहार

सैनिक आवासीय महाविद्यालयमा पनि छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार...

सेनाको ‘अभ्यास हातेमालो ४’ सम्पन्न

सेनाले आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम ‘अभ्यास हातेमालो ४’ सम्पन्न भएको छ ।

रुखको टोड्कामा बन्दुक लुकाउनेलाई सेनाको टोलीले समात्यो

बाँके राष्ट्रिय निकुञ्जभित्रको रुखको टोड्कामा बन्दुक लुकाएका एक जना बाँकेमा समातिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको

अमेरिकी जर्नेल कतार हुँदै फिर्ता

...चार्ल्स एन्थोनी फ्लिनले नेपाली सेनालाई भरपर्दो स्थल सेनाको दर्जा दिनुभएको छ ।

बन्दुक ल्याउने नयाँ व्यवस्था

नेपाली सेनामा अर्कै व्यवस्थाअनुसार हतियार आउने भएपछि ‘चलखेल’ वाला हाकिमहरू हेरेको हे¥यै भए...

विदेश जान नदिन २ जना सिपाहीलाई पागल बनाइयो !

नेपाली सेनाभित्र बदमासीका नयाँ रुप देखिन थालेको छ ।

उडाउन नमिल्ने सेनाको हेलिकप्टर विश्वविद्यालयलाई

आफ्नो स्वामित्वमा रहेको हेलिकप्टर विराटनगरस्थित मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिएको छ ।

श्रीमानहरु १३ जनाको टोली राजधानी फिर्ता

...सेनाको एन ए ०५८ अगुष्टा हेलिकप्टरमा नेपालगञ्जबाट हिजो बिहान साढे १० बजे काठमाडौं आउनुभयो ।

भैरवनाथबाट सेनाको हेलिकप्टर चढेर राष्ट्रपति सुर्खेततिर

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेतको वीरेन्द्रनगरतिर उड्नु भएको छ ।

‘भगौडा सैनिक’ लाई सेनाको परमाधिपतिबाट आममाफी

...जन्मकैद सजाय भुक्तान गरिरहेका पूर्वजनमुक्ति सेनाका भगत चौधरी (झमक) जेलमुक्त भएका छन् ।

प्रधानमन्त्री चढेको जहाजमा ३६ जना

बिहान १० बजे काठमाडौं आइपुगेको टोलीमा ३६ जना थिए ।

चुनावमा खटिएका सैनिक लडेर रातारात अस्पताल

स्थानीय चुनावका लागि सर्लाहीको बलरा नगरपालिकामा खटिएका नेपाली सेनाका एक जवान लडेर घाइते भए...

सेनाद्वारा वीरगञ्ज नजिकै हतियार बरामद

पर्सामा बन्दुक र गोली बरामद गरेको छ ।