नेकपा एमाले « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

नेकपा एमाले

एमाले महाधिवेशनमा सकिएन अझै भाँडभैलो


रावल बन्द सत्रतर्फ निस्केपछि ओलीसँगको भेट टर्यो

नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका नेता भीम रावलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नभेट्ने पक्का भएको छ

देउवा शालीन, ओली मलिन

ओली र प्रधानमन्त्री देउवा आज लामो समयपछि एउटै मञ्चमा देखा पर्नुभएको छ ।

एमालेका लागि होइन, जनताका लागि बहुमत : ओली

ओलीले आफ्नो पार्टीले बहुमत ल्याए मात्र मुलुकको विकास र समृद्धिले गति लिने दाबी गर्नुभएको छ ।

कमल थापाले ओलीको प्रशंसा गरेपछि कार्यकर्ताको हुटिङ

शुभकामना दिन पुगेका राप्रपा अध्यक्ष कमल थापाले सम्बोधनको अधिकांश समय केपी ओलीको प्रशंसामा खर्चिए..

क-कसको नाम छ झोलीमा ? सम्पूर्ण सार्वभौमसत्ता केपी ओलीमा

नेकपा एमालेको दशौँ महाधिवेशन भोलिदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनका लागि नेता-कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ ।

एमाले महाधिवेशन : ‘१० भाइ समूह’ आउट,दुर्गा प्रसाई र बालकृष्ण…

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा भूगोलबाट बढारिएको पूर्वमाओवादी र ‘१० भाइ’ समूह मनोनित कोटामा झन कमजोर बनेको छ । १०६

गुल्मीको आन्तरिक राजनीतिमा फेरबदलको संकेत

माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन भएसँगै गुल्मीको आन्तरिक राजनीतिमा फेरबदलको सम्भावना..

एमालेले विदेशी पाहुनालाई जंगल सफारी गराउने

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विभिन्न देशका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले

चितवनमा आउलान् त चिनियाँ ?

को १० औँ महाधिवेशनमा भीम रावल, घनश्याम भुषालहरूले साँच्चिकै केसम्म गर्लान् ?

खेलकुद विश्वविद्यालय स्थापनाको निश्कर्ष

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको आवश्यकतामाथि जोड दिएको छ । काठमाडौंमा दुई दिने खेल नीति

ईश्वर पोखरेलले ठाउँ नदिएपछि भृकुटीमण्डप पुगे रावल

भीम रावलले पार्टी केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्ने आफ्नो चहाना पूरा नभएको भन्दै गुनासो गरे..

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा

एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने...

अध्यक्षलाई बहुमतको नाममा हौस्याउने को को ?

प्रतिनिधिसभा विघटनको दोष र पार्टी विभाजनको पीडा एकैसाथ भोगिरहेको नेकपा एमाले संसदको पहिलो पार्टी भएर पनि प्रतिपक्षी बेञ्चमा छ ।

एमाले महाधिवेशन : सर्वमान्यको सम्झौता कि पद प्राप्तिको संघर्ष ?

सबैभन्दा ठूलो दल नेकपा एमाले यतिबेला महाधिवेशनको चटारोमा छ ।

एमालेमा ओलीको विकल्प छैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः सर्वसम्मत चयन गर्ने बताएका छन् । आज

रसुवामा पनि ‘१० भाइ’ समूहको बिजोग

प्रतिनिधि चयनमा देशैभर बढारिएको नेकपा एमालेको ‘१० भाइ’ समूह रसुवामा शुन्य...

एमालेमा चुनाव प्रचार तीव्र, लुम्बिनीकै विष्णु पौडेल कुन पदमा ?

नेकपा एमालेको दशौँ महाधिवेशनको मिति नजिकिँदै जाँदा भावी नेतृत्वबारे चर्चा शुरु भएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि अध्यक्षसहितका

अब मोबाइलमा एमाले रिङटोन

‘मङ्सिर १० गते १२ बजे नारायणगढ जाउँ’ अभियान केन्द्रित रिङटोन बनाउने एमालेको योजना छ ।

उदयपुरमा पनि १० बुँदे पक्षधरको बेहाल

प्रतिनिधि चयनमा उदयपुरमा ‘तेस्रोधार’ को कन्तबिजोग हुन नपाए पनि बिस्तारै बढारिने क्रम शुरु..

‘महाधिवेशन प्रतिनिधि चयनमा सत्ताको घिनलाग्दो दुरुपयोग’

महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाप्रति नेकपा एमालेमा असन्तुष्टि...

धादिङबाट चितवन जान को को छानिए ?

एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि हिजो धादिङबाट प्रतिनिधि छानिए..

कति सय एमाले कमरेडको पद कटौती ?

नेकपा (एमाले) को दशौं महाधिवेशनअघि दुईथरी सरोकार टड्कारो...

एमालेको महाधिवेशन लोगो : सूर्यबाट हँसिया हथौडा आउट, गैँडा इन

एमालेले दशौं महाधिवेशनको लोगो सार्वजनिक..

‘केपी ओलीका कारण एमाले छाडेका हौं’

एमालेको डडेलधुरा जिल्ला कमिटीका अधिकांशले नेकपा एकीकृत समाजवादी रोजे..

एमालेले भित्रैबाट ७ करोड उठाउने

एमालेले महाधिवेशन खर्च कार्यकर्ताबाट उठाउने...

‘बा’ एमालेका नेता अरुलाई तह लगाएर बहिनी बोक्दै

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको प्रतिनिधि छनौटका लागि एमालेभित्र रस्सा–कस्सी सुरु भइसकेको छ। कार्तिक ६ गते वडा र ९

मन्त्री हुँदै एमाले छाड्ने खनाल फेरि मन्त्री

बागमती प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनाल अचानक चन्द्रागिरी हिल्समा जारी प्रस्तावित नेकपा एकीकृत समाजवादीको स्थापना बैठकमा पुगेपछि

१४ न्यायाधीशलाई ओली र चोलेन्द्रको एउटै जवाफ

छलफलबाट निकास ननिस्केपछि फेरि छुट्टै भेला भएर फेरि १४ भाइ न्यायाधीश प्रधानन्यायाधीशलाई भेट्न गए...

काठमाण्डौका रैथाने नेवारहरुको क्षेत्रबाट एमाले कमिटीमा को-को ?

एमालेले शनिवार वडा अधिवेशन सम्पन्न गरेको छ ।

एमाले हेडक्वार्टर फेरि सर्यो

नेकपा एमालेको मुख्यालय थापाथलीबाट सर्ने..

एमाले महाधिवेशन बुटवलबाट किन चितवन सर्यो ?

नेकपा एमालेको असोज तेश्रो साता गोदावरीमा सम्पन्न बिधान महाधिवेशनमा अध्यक्ष केपी ओली आफैले उपमहासचिव बिष्णु पौडेललाई मन्चको ठाउँका ठाउँ सोधेर

आफ्नै कानूनी सल्लाहकारलाई ओलीको कटाक्ष,”हामीले नल्याए कसले ल्याउँछ बहुमत ?”

ओलीले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै सोहीअनुसारका अभिव्यक्ति दिन नेता-कार्यकर्तालाई सार्वजनिक रुपमै सचेत गराउनुभएको छ ।

ईश्वर पोखरेल ओलीसङ्ग नलड्ने,महासचिव पनि नहुने

ईश्वर पोखरेलले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष केपी ओलीलाई बलियो बनाउनतिर लाग्ने

च्यासलमा जुटे एमाले बुध्दिजीवी

एमालेको बुध्दिजीवी परिषद बैठक सम्पन्न

नेकपा एमालेद्वारा चिया खुवाउन थालियो

नेपालीहरुको महान् चाड दशैं तथा शुभ दीपावलीको अवसर पारेर नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ । मध्य बानेश्वरस्थित

मजदुरको कार्यक्रममा एमाले अध्यक्ष ओली पुग्न ढिलाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुलाई सम्बोधन गर्न नेपाल ट्रेड युनियन (जिफन्ट) को कार्यक्रममा जानुहुने

भानुभक्तले एमाले छाडे,माधवसङ्ग भेट्न बानेश्वर पुगे

केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश

एमाले विभाजनले इञ्जिनियरहरु तितरबितर

नेकपा (एमाले) निकट प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसियसन नेपाल (पिन) मा पनि लफडा

सुनिता र पन्चाले बढाए नेविसँघमा दवाव

झाँक्रीले ब्रेक थ्रु गरेको नेपाली विद्यार्थी राजनीति अहिले महिला मैत्री बन्दै

के भयो होला एमालेको रिइञ्जिनियरिङ ?

मेला सकाएर आजै साँझदेखि गृह क्षेत्रमा दशैँ मनाउन फर्किन लागेका नेकपा एमालेका नेता,कार्यकर्ताले गाउँ ठाउँमा कस्तो राजनीतिक कोशेली लिएर जालान्

एमाले नेताका सबै प्रस्ताव सर्लक्कै पारित

 नेकपा एमालेका तीन नेताले प्रस्तुत गरेका प्रस्ताव सर्वसम्मत पारित भएका छन् । तीन दिनदेखि चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी

कम्युनिस्टको स्वत्व कसरी बच्ला र खोइ !

एमालेको आन्तरिक जीवनकै पहिलो अभ्यासका रुपमा विधान महाधिवेशन हिजोदेखि ललितपुरको गोदावरीमा

एमालेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रचण्ड निर्देशन

पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन

एमालेमा ४ घण्टा छलफल र सर्लक्कै प्रतिवेदन पास

एमालेको प्रथम विधान महाधिवेशनको दोश्रो दिनको पहिलो सत्र अब एक छिनमा शुरु

माधवले जम्माजम्मी यति मात्रै हैन र मागेको ?

नेपालले पटक–पटक भन्नुभयो, ‘हैन, त्यस्तो बेला भएको छैन ।’

विधान महाधिवेशनको अघिल्लो दिन बादलले दिएको विवरण

नेकपा एमालेको विधान महाधिवेशनसम्बन्धी तयारीबारे जानकारी दिन पूर्वमाओवादी नेता

प्रधानमन्त्रीको निम्तो एमालेले नमान्ने

सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गर्ने

एमालेमा दश बुँदेको दु:ख

१० बुँदे सम्झौता कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली उदासीन बनेपछि खटपट शुरु