झलनाथ खनाल « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

झलनाथ खनाल

कसले हात उठाए, कहाँबाट महिलाको नाम छुटाए


नेपाली जनता समाजवादी लोकतन्त्रको अभियानमा : झलनाथ खनाल

हिजो बिर्तामोडमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले अभियानले एकीकृत समाजवादी एउटा वैकल्पिक शक्ति भएको सन्देश दिएको बताउनुभयो ।

झाँक्रीको घर छेउ पुगेर खनालले भन्नुभयो, ‘वामपन्थी एकता असम्भव !’

माओवादी केन्द्रसँग छलफल अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

इलामबाट अन्तिम पटक लड्ने नेता खनालको घोषणा

एकतामा बल हुने भन्दै गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने कुरामा कुनै शङ्का नरहेको उहाँको दाबी छ।

अबको निर्वाचनमा के गर्लान् खनाल र नेम्वाङले ?

अक्सर कम आउने यी दुई हेभीवेट नेताहरूको जिल्ला आगमनले चुनाव नजिकिएको झल्को दिएको छ ।

सबैलाई समान सिट बाँडफाँड गर्न झलनाथको सुझाव

नेता खनाल आज प्रधानमन्त्रीलाई नेपाली चियाको गुणस्तरबारे अन्य मुलकमा भइरहेका गलत प्रचारबारे जानकारी गराउन बालुवाटार पुग्नुभएको हो ।

मुलकको विदेशनीतिमा विचलन आएको झलनाथ खनालको ठहर

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले निर्देशित गरेअनुसार विदेश नीतिमा सबै प्रतिबद्ध रहनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीले चिठी नलेखेकोमा झलनाथ आगो

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयवारे अमेरिकालाई लिखित जानकारी गराउन कसले

झलनाथ निवासमा सुटुक्क जनार्दन

माओवादी नेता जनार्दन शर्मा एकीकृत समाजवादीका सम्मानित नेता भेट्न डल्लु पुग्नुभएको छ

इलामका दुई माननीयको सिंहदरबारमा चर्काचर्की

खनाल र नेम्वाङ दुवै जना इलामबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

माधव र झलनाथ बिहान सबेरै स्वयम्भूमा देखा पर्नुभयो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले आज बिहान काठमाडौंका स्वयम्भू क्षेत्रको परिक्रमा गर्नुभएको छ ।

थोरै ठाउँमा उठाएर पनि कलम केही ठाउँमा विजयी

एकीकृत समाजवादी पार्टीले झिनो नै सही सबै प्रदेशमा थोरै उम्मेदवार उठाएर पनि जीतको हिसाबले ठीकै उपस्थिति देखाएको पाइएको छ ।

‘विप्लवहरुको सभामा झलनाथले बोल्ने सम्भावना कम’

झलनाथ खनालले एमसीसी विरुध्द विप्लव नेतृत्वको नेकपालगायतका ६ वटा दल र दुई मोर्चाले भोलि आयोजना गर्न लागेको कार्यक्रममा आफूले सम्बोधन

एमसीसी सम्बन्धी सबै सम्झौता सदनमा ल्याउन पूर्वप्रधानमन्त्रीको माग

नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेश गर्न माग...

एमसीसीले माओवादी र एकीकृत समाजवादीमा अर्को रडाको

शनिवार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको पनि उहाँले स्मरण गर्नुभयो ।

चिनियाँ राजदूतले झलनाथलाई भेट्नुभयो

समसामयिक विषयमा छलफल गर्न राजदूत हौ नेता खनालको निवासमा बिहान सवा १० बजे पुग्नुभएको बताइन्छ ।

खनाल निवासमा एमसीसीसम्बन्धी छलफल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे आज साँझ सत्तारुढ नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कुराकानी भएको

अनि प्रधानमन्त्रीबाट यसरी खुस्काइयो उहाँलाई

नेताका झगडा पनि अचम्म–अचम्मका ! भदौ ८ मा माधव नेपाल–झलनाथ खनालहरूले केपी ओलीसँग सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन गर्नुभन्दा

प्रधानमन्त्रीलाई दिइएको त्यो ठाडो निर्देशन, कमरेडहरुबीच कहिले के, कहिले के

प्रस्तावहरु : १. गत माघ २० गते एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भनिएको सात बुँदे

इलामका नेताहरु कतै पहिरो, कतै भरिलो

इलाम पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ दुई हेभीवेट नेताको जिल्ला हो ।

नेकपा एसको जिम्मेवारी विभाजन , क-कसले के के गर्ने ?

राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज तयार गर्न बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा मस्यौदा कमिटी गठन

कलम घुमाउँदा हुन सक्ने कुरा

नेकपा (एकीकृत समाजवादी)का चार सांसद अहिले संकटमा

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री नेपाल पूर्व प्रधानमन्त्री भेट्न डल्लुमा

झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल डल्लु पुग्नुभएको छ ।

झलनाथ खनालद्वारा कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा

वरिष्ठ नेता झलनाथ खनालले आफू पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा

झलनाथ खनाल आज अपरान्ह फर्किंदै

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल आज दिउँसो स्वदेश फर्किंदै

झलनाथले सोध्नुभयो– तपाईं के गर्नुहुन्छ ?

एउटा छुट्टै ‘एकेडेमिक’ प्रसंगमा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेट

झलनाथको सदर हुने,शारदाको बेवारिस हुने ?

हिजो निर्वाचन आयोगले दस्तखत सनाखत गरी राती ९ बजे नेकपा एकीकृत समाजवादीलाई दर्ताको प्रमाणपत्र दियो । दिउँसो यसअघि एकमुष्ट निवेदन

“ओलीको दमन र अवसरवादले बिभाजनमा पुर्यायो”नयाँ दिल्लीबाट झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) को युग सकिएको बताउनुभएको छ

चन्द्रागिरीका नेतालाई दिल्लीबाट झलनाथ खनालको भिडियो सम्बोधन

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई पूर्वप्रधानमन्त्री तथा सो पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भर्चुअल सम्बोधन

झलनाथलाई भेट्न सुरेन्द्र र भीम दिल्लीतिर

माधव नेपाल समूहका दुई प्रभावशाली नेता दिल्ली उडेका छन् ।

एमाले नेता झलनाथ खनालको दिल्लीमा मृगौला फेरियो

पूर्व प्रधानमन्त्री तथा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

विचार र राजनीति नमिल्दासम्म एमाले एक हुँदैन : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा उत्पन्न विवादको मुख्य जड वैचारिक मतभिन्नता भएको बताउनुभएको छ । वैचारिक-राजनीतिमा एकमत

आफैँं बिरामी छ इलाम अस्पताल

इलाम अस्पताललाई १५ शय्याबाट स्तरबृद्धि गरेर ५० बनाइएको वर्षौं बित्यो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्लीतिर

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारको लागि नयाँ दिल्ली लैजान लागिएको छ । नेपाल वायुसेवाको बिहान

पूर्वप्रधानमन्त्री खनाललाई इमर्जेन्सीबाट वार्डमा सारियो

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पताल...

पूर्वप्रधानमन्त्री खनाल फेरि अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या आएपछि आज बिहान अस्पताल भर्ना हुनुभएको छ ।

नेपाल–खनाल पक्ष पार्टी एकताको निम्ति घातक-उपप्रधानमन्त्री बिष्णु पौडेल

विष्णु पौडेलले झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भिर प्रकृतिको रहेको बताउनुभएको छ ।

एमालेको दुई धार,उत्तोलकमा बराबर

सर्वोच्चको आदेशानुसार पार्टीलाई एकताबद्ध बनाउन मिलेर जाऊँ भन्दा पनि तयार हुनुभएको छैन ।

पूर्वराजा र पूर्व प्रधानमन्त्री कोरोनामुक्त

कोरोना संक्रमणका कारण उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट संक्रमणमुक्त हुनुभएको छ । थापाथलीस्थित नर्भिक अस्पतालका अनुसार शाह कोरोना संक्रमणमुक्त हुनुभएको

एमाले नेता खनाल अस्पताल भर्ना

निमोनिया र कोरोनाको आक्रमणमा पर्नुभएका एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ

एमाले विवादले कानूनी रुप लियो,प्रधान र उपप्रधानमन्त्रीमाथि मुद्दा दर्ता

नेकपा एमालेका चार नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली,महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन्

माधव-खनालमाथि अर्को पार्टी खोलेको आरोप

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेताद्वय झलनाथ खनाल,माधव नेपालसहित संघीय संसदका २७ र कर्णाली प्रदेशका ५

नेपाल खेमाले फेरि गुहार्यो निर्वाचन आयोगलाई

निवेदनमा तत्कालीन माओवादी केन्द्रसँग २०७५ जेठ ३ गते भएको एकीकरणअघिको अवस्था, विधान, प्रक्रिया र निर्णयको बारेमा आधिकारिकता प्रमाणितको लागि अनुरोध

बालुवाटार बैठकमा चार पूर्वप्रधानमन्त्री अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनुभएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् ।

जनजातिहरु कम्युनिस्ट आन्दोलनमा जुटे

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय विस्तारित बैठक बसेको छ ।

ओलीबारे आफ्नो भेलामा माधवद्वारा अनेकन खुलासा

नेकपा एमाले (नेपाल-खनाल) समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।