जुवा « Jana Aastha News Online
Logo
१२ मंसिर २०७८, आईतवार
|  Sun Nov 28 2021

जुवा

जुवा अखडाबाट ५ पक्राउ, ६२ हजार बरामद


गोकर्णेश्वरमा सँधै जुवाडेको खाल

काठमाडौंको गोकर्णेश्वरमा जुवा खेल्नेको बिगबिगी बढेको छ । सोही क्रममा काठमाडौंबाट जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

रातो भालेमा जुवाको खाल, ५८ हजार बरामद

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा जुवाको खाल जमाएका ६ जना पक्राउ परेका छन् भने उनीहरुबाट ५८ हजार सात सय १० रुपैयाँ

जताततै जुवाडे पक्राउ, लाखौं रुपैयाँ बरामद

देशका विभिन्न ठाउँबाट जुवा खेल्ने र खेलाउनेहरु समातिन थाले...

पर्वतको सदरमुकाममा खाल जमाएकाहरु प्रहरीको खोरमा

पर्वतका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा आठ जना समातिएका छन् । कुश्मा नगरपालिका ७ खरेयास्थित गोविन्द अधिकारीको घरमा जुवातास खेलिरहेको

हाउजिङभित्रको कोल्डस्टोरमा जुवाको खाल

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा काठमाडौंबाट छ जना समातिए..

जताततै जुवा, ९ जना पक्राउ पर्दा ३ लाख बरामद

दशैंमा जताततै जुवातासको खाल जमेको छ ।

सोह्र श्राध्दको शुरुमै १७ जुवाडे समातिए

दशैँको बेला जुवा फुकुवा गर्ने चलन बन्द भए पनि जुवा खेल्ने बेमौसमको चलन भने अझै रोकिएको छैन । सोह्र श्राध्द

तिब्बती क्याम्पभित्र जुवाघर,झण्डै ५ लाखसहित २० जना पक्राउ

काठमाडौंको एउटा तिब्बती क्याम्पभित्र जुवा खेलिरहेका २० जनालाई प्रहरीले पक्रेको छ । उनीहरुको साथबाट ४ लाख ७५ हजार नगदसमेत बरामद

२५ किलो गाँजा बरामद, महिला समेत पक्राउ

गाँजा बिक्री गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ

दिनभर बिदा मनाउने ७ जना साँझ खोरमा

लामालगायत सात जना पक्राउ परेका हुन् ।

भक्तपुरको पुल हाउसमा जुवाको खाल

पुल हाउसमा जुवा खेल्नेहरुलाई प्रहरीले पक्रेको छ ।

जेल पछाडि जुवा,६ लाखको खालमा ६ जना महिला

काठमाडौंको भोटेबहालबाट जुवा खेलिरहेका १२ जना पक्राउ परेका छन् ।

कटेरोमा जुवा खेल्नेलाई अदालत लगिँदै

कीर्तिपुरको पाँगास्थित एउटा अस्थायी कटेरोमा जुवा खेलिरहेकाहरु खालको पैसा र ६ बुक ताससहित पक्राउ परेका छन् ।

एघार जुवाडे ठाउँका ठाउँ

झापा दमक नगरपालिका-७ हाटखोलामा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अबैध धन्दामा एकपछि अरु चिनियाँ पक्राउ

जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिक गए राति ठमेलबाट समातिएका छन् ।

बौद्धमा २८ जना जुवाडे पक्राउ, महिला पुरुष सरोबरी

काठमाडौ महानगरपालिका–६ बौद्ध, सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा जुवा खेलाउने घरबेटीसहित जुवा खेल्ने २८ जना जुवाडे पक्राउ परेका छन् ।

हातमा तास र काखमा बालिका राख्नेलाई जबरजस्ती करणीको मुद्दा

हेटौँडामा जुवाको खालमा बसेका पाँच जनासहित थप एक जना जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् ।

ज्यान जोगाउने बेलामा जुवाको खाल ?

जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १३ जनालाई शनिबार साँझ पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२०, रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा

महामारीमा जुवा खेल्ने ३२ जना पक्राउ

काठमाडौं र नवलपरासीमा महामारीमा पनि जुवा खेल्ने ३२ जनालाई प्रहरीले जुवाको खालबाटै पक्राउ गरेको छ ।