गृह मन्त्रालय « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

गृह मन्त्रालय

गृह सहसचिवकी श्रीमती काठमाडौंको सहायक


गृह मन्त्रालयमा दुबै थरी प्रहरीको सचिवालय स्थापना

ती इकाइमा गृह मन्त्रालयका कर्मचारी नै रहने व्यवस्था छ ।

कम्युनिस्ट कर्मचारी तानिन थाले छानीछानी

राजनीतिक आस्थाको आधारमा व्युरोक्रेटहरुमाथि भेदभाव प्रारम्भ

प्राकृतिक प्रकोपले कहाँ,कतिको लियो प्राण ?

बाढी पहिरोमा परेर अहिलेसम्म ३७ जना भन्दा बढीले ज्यान गुमाइसकेको गृह मन्त्रालय

गोलीकाण्डपछि अहिले गृहमा आकस्मिक केन्द्रीय सुरक्षा बैठक

हिंसात्मक घटनापछि अहिले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक

लुम्बिनीका प्रहरीमा विभेद भएन र हाकिम ?

गृह मन्त्रालयले दरबन्दी जहाँ छ त्यहीँ पठाउने नीति

माल्दिभ्सको सिको काठमाडौंमा

अघिल्लो साता सार्वजनिक गरेका दुईवटा विज्ञप्तिको सारतत्व अचम्मसँग माल्दिभ्ससँग जोडिएको

कुन सिडिओ उत्कृष्ट,कुन कमजोर ?

प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन (कासमू ) को रिपोर्ट कार्ड सार्वजनिक

भारतिय मोदी र नेपाली गोदी विरुद्ध अखिल आन्दोलनमा

नागरीकको सान्तीपुर्णरुपमा विरोध गर्न पाउने अधिकारलाइ कुण्ठीत गर्दै हाले जारी गरेको धम्किपुर्ण विज्ञप्तीको विरोध

चाडको चाप कति कति,सोमबार फेरि बिदा

बिदै बिदाले किचिएको देशमा सरकारले आउने सोमबार फेरि सार्वजनिक बिदाको घोषणा गरेको छ । हिन्दू धर्मावलम्वीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको

सूचना होइन सुराकी खोज्दै सरकार

राष्ट्रिय अनुसन्धान विभागमा वैदेशिक र स्वदेशी हेर्ने अलग अलग फाँट थिए ।

गृहद्वारा नामै नकिटी सबै मिडियालाई गाली

आमसञ्चारमा प्रकाशित/प्रशारित समाचारलाई लिएर गृह मन्त्रालयले गम्भीर असन्तुष्टि जनाएको छ । केही सञ्चारमाध्यमले आम सुरक्षा व्यवस्था र राज्यको सुरक्षा प्रणालीमा

दार्चुलामा भारतीय ज्यादतीको छानबिन गर्न म्याद थप

जयसिंह धामी प्रकरणको सत्यतथ्य बुझ्न गठित छानबिन समितिको म्याद पुनः सात दिन थपेको छ ।

भारतीय एसएसबीले तुइन फुस्कायो,गृह मन्त्रालय यथार्थ खोज्दै

गृह मन्त्रालयले तुइनको लठ्ठा फुस्काएपछि महाकाली नदीमा एक जना नेपाली नागरिक बेपत्ता भएको विषयमा यथार्थ खोज्ने बताएको छ । हिजो

क्याबिनेट निर्णय:लामो दूरीका यातायात खुल्ला

मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुलाएको छ ।

गृहमन्त्रीका ‘सेक्युरिटी’ सबै फिर्ता,मन्त्री क्वार्टर रित्तै

बदलिँदो परिस्थितिमा थोरै समयका निम्ति गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएका खगराज अधिकारी..

सेक्युरिटी गार्डहरुवारे सरकारको बिशेष सर्कुलर

सरकारले निजी सुरक्षा कम्पनीहरुको नियमन गर्ने भएको छ ।

महामारी र निषेधाज्ञासँगै अत्यावश्यक सेवा ऐन लागू

गृह मन्त्रालयले अत्यावश्यक सेवाप्रदायक क्षेत्रमा हड्ताल गरे थुन्ने आदेश दिएको छ ।

श्रीमानबाट जिउँदै जलाइएकी महिलाको उपचार खर्च सरकारले ब्यहोर्ने

डोटीको आदर्श गाउँपालिका ४ रोडीमा श्रीमानद्वारा जिउँदै मट्टितेल खन्याएर जलाइएकी महिलाको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

फसेका पर्यटकलाई काठमाण्डौ ल्याउने तयारी

गृह मन्त्रालयले मुलुकको विभिन्न ठाउँमा घुम्न गएका विदेशी पर्यटकलाई राजधानी काठमाडौं बोलाउने तयारी गरेको छ ।

सरकारको आदेश पालना गर्न गृहको अनुरोध

सरकारद्वारा जारी निर्देशन एवम् स्वास्थ्य मापदण्डको पालनाका निम्ति अनुरोध गरेको छ ।

चुच्चे नक्सा नभएको पदक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हालै वितरित पदकमा भारतद्वारा अतिक्रमण भूमि समेटिएको नयाँ नक्सा नराखिएको भन्दै पदक फिर्ताको घोषणा गरेकी पत्रकार लक्ष्मी

राष्ट्रपतिद्वारा भोलि ४५० र लगत्तै ४५२ तक्मा वितरण हुने

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा घोषणा गरिएका तक्माहरु शुक्रबार वितरण हुने भएका छन् ।