गृहमन्त्री « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

गृहमन्त्री

भूपू गृहसचिव भैसकेपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई विदेशबाटै धन्यवाद


गृहमन्त्रीको सक्रियतामा सुन काण्ड दबाइएको ठहर

गृहमन्त्री बालकृष्ण खाँणको सवारी हुँदा अगुवा गाडीमा रहने अंगरक्षक नै सुन काण्डमा सामेल भएपछि...

भारतीय कूटनीतिज्ञले गृहमन्त्री भेटे, सेनापतिअघि अरु पनि आउने

भारतीय दूतावासका उपनियोग प्रमुख (डिसिएम) नाम्ग्या सी खम्पाले आज गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता...

सुन काण्डमा सँलग्न गृहमन्त्रीका अङ्गरक्षक थुनिए

गृहमन्त्री बालकृष्ण खाँणको सवारी हुँदा अगुवा गाडीमा रहने अङ्गरक्षक नै सुन काण्डमा सामेल भएपछि समातिए...

गृहमा बेलायती राजदूत,भारतीय दूतावासमा मीनेन्द्र

हिजो दिउँसो भएको शिष्टाचार भेटवार्तामा गृहमन्त्री खाँणले बेलायतले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

मिटरब्याजी निर्मूल पार्न कार्यदल गठन

गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गर्नुभएको बताइएको छ ।

गृहमन्त्रीसँग चिनियाँ राजदूतको भेट, एक चीन नीतिबारे परराष्ट्रको स्पष्टोक्ति

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीबीच भेटवार्ता...

रात परेपछि गृहमन्त्रीको दाँत सफाइ

गृहमन्त्री बालकृष्ण खाँणले आज दाँत परीक्षण गराउनुभएको छ । उहाँले चाबहिलस्थित ॐ समाज डेण्टल अस्पतालमा दाँत परीक्षण र स्केलिङ गराउनुभएको

नागरिकता विधेयक राष्ट्रियसभामा, गृहमन्त्री नारायणकाजीको निवासमा

गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भए...

हल्लै नगरी खुसुखुसु जे–जे हुँदै छ

केपी शर्मा ओली झापा आन्दोलनको हस्ती हुँदाहुँदै पनि पचासको दशकसम्म केन्द्रीय राजनीतिमा खासै चर्चित नाम होइन ।

गृहमन्त्रीकाे नाम बेच्दै तस्करी चलाउनेकाे अखडामा भन्सारकाे “रेड”

रुपन्देही जिल्लामा तस्करहरुसँग साँठगाँठ बढाएका प्रहरी अधिकृतकाे संरक्षणप्राप्त अखडामा भन्सारले छापा हानेकाे छ ।

कुरो नागरिकता विधेयकको, छलफल भारत भ्रमणको

नागरिकता विधेयक पारित गर्ने चटारोले दौडधुपमा रहेका दुई मन्त्री अस्ति बिहानै सत्तारुढ दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न

गृहमन्त्री हुँदा रामबहादुर थापाले सरकारी ढुकुटीबाट साढे ६२ लाख लिए

शान्ति सुरक्षाका नाममा एक वर्षमा गृहमन्त्री र गृहसचिवले मात्रै झन्डै डेढ करोड खर्च गरे...

गृहमन्त्री आज फेरि प्रचण्ड निवासमा

गृहमन्त्री बालकृष्ण खाँण केहीबेरअघि खुमलटार पुग्नुभएको छ ।

काठमाडौंको सुरक्षा जिम्मा संघीय प्रहरीलाई : गृहमन्त्री

काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरिएको बताउनुभएको छ ।

ओलीको दैलोमा दुई मन्त्री

ओलीलाइ भेट्न घरमै आएका गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीसँग भन्नुभयो, ‘...त्यो त हो, अध्यादेश ल्याएर पार्टी फुटाइहाल्नुभयो...!’

माधव नेपाललाई भेट्न गृहमन्त्री सचिव र सहसचिव बोकेर पार्टी कार्यालयमा

गृहमन्त्री बालकृष्ण खाँणले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट..

एमाले अध्यक्ष भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न गृहमन्त्री बालकृष्ण खाँण र...

शंकाको घेरामा गृहमन्त्री

सांसदहरुका यस्ता प्रश्न अधिकांश गृहमन्त्री बालकृष्ण खाँणतर्फ सोझिएका छन् ।

विप्लवका नेता आज बिहान एक घण्टा गृहमन्त्रालयमा

विप्लवका प्रवक्ता आज पनि सिंहदरबार छिर्नुभएको छ ।

बर्दियामा प्रहरीले आफू खुशी गोली चलाएको गृहमन्त्रीको दाबी

सोही घटनाको छानबिन गर्न सरकारले समिति बनाएको उहाँले जनाकारी दिनुभयो ।

गृहमन्त्रीलाई मुसलमान नेताहरुको प्रश्न ‘भाउ घट्दैन ?’

नेपाल मुस्लिम इत्तेहाद संगठनका अधिकारीहरुले सरकारसँग साउदी अरेबियाको मक्का मदिना जाँदा लाग्ने शुल्क घटाउन माग गरे...

गृहमन्त्रीलाई १८९ मतको झड्का

गृहमन्त्री बालकृष्ण खाँणको वडामै नेपाली कांग्रेसका उम्मेदवारले चुनाव हारे...

मन्त्रीहरू रातारात प्रचण्ड र ओलीको दैलोमा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनअघि भेटघाट गरे...

बालुवाटारमा केही बेर ३ जना,त्यसपछि २ जना

बालुवाटारमा हिजो बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट...

फोनमै गृहमन्त्रीले थर्काएपछि….

निर्वाचनका दौरान देशका विभिन्न भागमा छिटपुट अप्रिय घटना भए ।

गृहमन्त्रीकै गृहजिल्लामा गड्बडी

नेतृत्व हेरफेर हुँदा सशस्त्र प्रहरी बलमा फौज परिचालन फितलो देखिएको छ ।

नेपाल प्रहरीमा अर्को आइजी पनि तयार

सरकारले आइतबार प्रहरीको एउटा आइजिपी बनाउँदा अहिलेका लागि मात्र हैन,आउने चैत ११ देखि हुनुपर्ने आइजी पनि तयार पारेको छ ।

गृहमन्त्रीका दाजुभाइविरुद्ध एकैठाउँमा उजुरी

तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाँणविरुद्ध उजुरी...

भरतपुरको अवस्था सुनाउन विमानस्थलबाट गृहमन्त्री खाँण सिधै बालुवाटार

चितवनबाट फर्किएपछि गृहमन्त्री बालकृष्ण खाँण बालुवाटार पुग्नुभएको छ ।

निर्वाचन आयोगले गृहमन्त्रीलाई नोटिसमा राख्यो

बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन भन्दै गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेको विषयलाई निर्वाचन आयोगले नोटिसमा राखे...

सीके राउतपछि प्रकाण्डको गृहमन्त्रालय प्रवेश

गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच गृहमन्त्रालयमा भेटवार्ता..

सिके राउतको टोलीलाई गृहमन्त्रीले भन्नुभयो : संविधान संशोधन गर्न सरकार…

सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरे...

दिउँसो सिंहदरबारमा, राति लैनचौरमा

भारतीय राजदूत विनयमोहन क्वात्राले हिजो साँझ दूतावास परिसरमा बिदाई भोजको आयोजना गर्नुभयो ।

गृहमन्त्री हेलिकप्टर चढेर गुर्जामा

हर्बल हबकारुपमा समेत परिचित गुर्जा पर्यटकीय दृष्टीले पनि उत्तिकै प्रख्यात मानिन्छ ।

गृहमन्त्री घर जाँदा तस्करहरु गदगद

गृहमन्त्री हप्तैपिच्छे आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रमा जान थालेपछि तस्करहरुलाई हाइसञ्चो....

गृहमन्त्रीको जिल्लामा भोलि के हुँदैछ ?

बालकृष्ण खाँण भोलि गृहजिल्ला जानुहुने...

अमेरिकी राजदूत गृह मन्त्रालयमा, उपेन्द्र यादव बालुवाटारमा

र्‍याण्डी बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता...

प्रहरीको माया लागेपछि ओलीले गृहमन्त्रीलाई फोन गर्नुभो

केपी शर्मा ओलीले काठमाडौंमा भैरहेका एमसीसीविरुद्धको आन्दोलनप्रति आक्रोश व्यक्त...

सिडिओलाई गृहमन्त्रीको फोन, भए यस्ता कुरा

गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)हरुसँग टेलिफोनमा कुराकानी...

चुनावी सुरक्षा योजना पेश गर्न गृहमन्त्रीको निर्देशन

स्थानीय तहको निर्वाचनको सुरक्षा तयारीबारे आज गृहमन्त्रालयमा छलफल...

कालोमोसो दलिएका कर्मचारीले गृहमन्त्री गुहारे

भ्रष्टाचारको आरोपमा सरकारी कर्मचारीहरुलाई कालोमोसो दल्न थालेपछि उनीहरुले गृहमन्त्री गुहारे...

दाताले दिएपछि गृहमन्त्रीले बाँडे

बाढीपहिरो र बेमौसमी वर्षा पीडितलाई राहत सामग्री सहयोग...

सशस्त्र प्रहरीमा नियमावली सच्याउने सुरसार

सशस्त्र प्रहरी बल नेपालमा नियमावली २०७२ सच्याउने खेल शुरु...

प्रधानमन्त्रीले त्यता मात्रै पेलेपछि…

‘तपाईंहरु आधा घण्टासम्म बोलेको बोल्यै गर्नुहुन्छ, उहाँले सुन्नुहुन्छ । तर, हामीलाई कहिल्यै आधी घण्टाभन्दा बढी समय दिनुहुन्न !’ गृहमन्त्रीले यसरी

चुनावमा जान शुरु भयो चटारो

देशमा चार किसिमका चुनावी सरगर्मी शुरु हुनुअघि सरकारका तर्फबाट गृहमन्त्री र निर्वाचन आयोग एकैपल्ट तात्तिएका छन् । माघ १२ मा

गृहमन्त्रीको जिल्लाबाट गाई–गोरु ह्वार्ह्वारी

तराई विशेषगरी भारतीय सीमा क्षेत्रमा केही समयअघि सुस्ताएको गाई र गोरु तस्करी अहिले फेरि मौलाएको छ । विगतमा बाँके र

गृहमन्त्रीलाई पार्टीको चुनाव सघाउन सुरक्षा प्रमुखहरु काठमाडौंमा

गृहमन्त्रीसमेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सरकारी स्रोत र साधनको भरपुर उपयोग र दुरुपयोग गरेको

किन जानुभयो गृहमन्त्री २ नम्बर प्रदेश ?

बालकृष्ण खाँण हिजो प्रदेश नम्बर २ को राजधानी जनकपुरमा..

गृहमन्त्री भैरहवा जानुभयो

गृहमन्त्री बालकृष्ण खाँण भर्खरै भैरहवातर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बुद्ध एअरको नियमित उडानबाट अहिले बिहान त्यसतर्फ जानुभएको हो ।