केपी ओली « Jana Aastha News Online
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022
Logo
१६ आश्विन २०७९, आईतवार
|  Sun Oct 2 2022

केपी ओली

माननीय चन्दा चौधरीका चालकको गएराती बालकोटमा आत्महत्या


कानेखुसी गर्दागर्दै प्रधानमन्त्रीको नाम घोषणा

सुनिँदैछ– यसचोटि उहाँले केही व्यक्तिलाई राम्रैसँग सिंगारेर संसद छिराउने तयारी गर्नुभएको छ ।

‘दास’ बनेको भन्दै एमाले बैठकमा ज–जसले पोखे दुखेसो

केपी ओली एमालेलाई ‘विरोधीमुक्त पार्टी’ बनाउन सफल त हुनुभयो । तर,...

केपी ओली शीतल निवासमा, परराष्ट्र सचिव लैनचौरमा

दुवै सदनले हुबहु पास गरेपछि नैतिक संकटमा पर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओलीसँग भेट...

अध्यक्ष ओलीप्रति नै हो त उपाध्यक्षको यो आक्रोश ?

केपी ओलीले ‘विरोधीमुक्त’ पार्टी निर्माणको अभ्यास त गर्नुभयो । तर,...

एमालेको घोषणापत्र ओलीले नै लेख्ने

बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन सचिवालयसमेत गठन गरेको छ ।

थकथकी मान्न थाले मुख्यमन्त्रीले

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई थकथकी लागेको छ । भन्छन्– केपी ओली मेरा पनि नेता हुन् ।

चितवनमा असफल पार्न केपीले षड्यन्त्र गरेको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्न एमाले अध्यक्ष केपी ओलीले अनेक तिकडम गरेको आरोप लगाउनुभएको छ

केपी ओली नै प्रधानमन्त्री बन्ने कमल थापाको दावी

आगामी निर्वाचनको निम्ति राजनीतिक दलहरुबीच तीव्र ध्रुवीकरण बढेको छ ।

केपी ओलीले राप्रपालाई दिनुपर्ने कोटा

चुनावमा ‘भ्यागुताको धार्नी’ बोकेर हिँड्दा पुगिन्छ कहाँ ?..

पूर्वकार्यकर्तालाई स्वागत गर्दै केपी ओलीले धेरैलाई गाली गर्नुभयो

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र ती पार्टीका नेताहरुको चर्को निन्दा...

खड्कालाई कोरोना लागेपछि सानेपाको बैठक बालुवाटार सर्यो

नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पार्टीका सबै बैठक सरकारी निवास बालुवाटारमै बस्ने गर्थ्यो ।

केपी ओली उपस्थित भूपू फौजी भेलामा भारत,अमेरिका,जर्मनीमाथि आक्रमण

केपी शर्मा ओलीले निर्वाचन मिति घोषणापछि डुब्न लागेको सत्ता गठबन्धन आत्तिएको बताउनुभएको छ ।

केपी ओलीसहित बाहिर गएका नेता, उपत्यका फिर्ता

केही दिनदेखि राजधानीबाट बाहिर गएका विभिन्न दलका शीर्ष नेता, पूर्वमन्त्री तथा सांसदहरुमध्ये धेरै जना हिजो फर्केका छन् ।

कम्युनिष्टभित्र गुपचुप जे पाक्दैछ

तत्काल केपी ओलीलाई सामेल गराइने – नगराइने टुंगो छैन ।

मदन भण्डारीवाला गीतमाथि मारमुंग्री

एमाले नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पुष्पराज कँडेलका छोराको विवाह जमघटमा त्यस्तो चर्चा चल्यो ।

राजा ज्ञानेन्द्रको वक्तव्य

केपी ओलीले भर्खरै एउटा नयाँ कुरा खुलासा गर्नुभएको छ कि राजा ज्ञानेन्द्र शाहको वक्तव्य उहाँले नै ड्राफ्ट गर्नुभएको हो रे

पार्टी छाडेर जान एमालेमा अझै प्रस्ताव

‘कार्यदिशाविपरित हिँड्नेहरुले पार्टी छोडे हुन्छ, किन बस्नुप¥यो ?’ यो ताजा भनाइ हो, एमाले अध्यक्ष केपी ओलीको ।

तीन जनाले भएभरका नियुक्त गर्ने, अहिले चार जना हुँदैन भन्ने…

त्यतिबेला ओलीले ल्याएको अध्यादेशको समर्थनमा ज्यान फालेर लागेकाहरू पनि अहिले देउवाको विरोधमा छन् ।

केपी ओलीलाई कन्याउँदै गएराति भारतभक्त अमरेशकुमार सिंह बालकोटमा

दिउँसो अन्यत्र भेटघाट भए पनि साँझ भक्तपुरको बालकोटमा काँग्रेस नेता अमरेश सिंह पुगेको बताइन्छ ।

विरोधी खोज्दै, एक एकलाई बालकोटमा बोलाउँदै

विरोधीलाई देखिनसहने, बोल्न त के हेर्न पनि नरुचाउने केपी ओली अहिले कुन ठाउँमा पुग्नुभएको छ...

एमाले मुख्यालयमा यस्तो सुनिन्छ अचेल

एकथरिलाई पार्टीको विगत र भविष्यप्रति केही मतलब छैन, आ–आफ्नो दुनो सोझ्याए पुग्यो ।

केपी ओली पनि आजित,”अब त अति भयो”

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले सरकारले निश्चित घराना र व्यापारीलाई फाइदा हुनेगरी बजेट ल्याएको आरोप...

परराष्ट्रको बल्ल आउन थाल्यो पालो

आफूखुशी गर्ने, आपत परेपछि परराष्ट्र गुहार्ने ! नेपालमा पटक–पटक यस्तो हुँदै आएको छ ।

रक्षामन्त्री केपी ओलीलाई सोधेरै अमेरिकालाई पत्र पठाइएको हो

नेपाल सरकारको सचिवबाट अवकाशपश्चात् ०७३ फागुनमा निर्वाचन आयुक्त बनेका ईश्वरी पौडेल आगामी फागुनमा ६ वर्षे कार्यकाल पूरा गरी घर जाँदै...

केपी ओलीको चर्को आलोचना गर्दै झलनाथले भन्नुभयो : निर्वाचनमा कुनैपनि…

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी धारको विकास गरेर अगाडि बढ्नुपर्ने...

जिल्ला हाँक्ने नेता वडामै कसरी रोकिए ?

जे हुन्छ एमाले अध्यक्ष केपी ओलीकै निर्वाचन क्षेत्रमा हुन्छ ।

महन्थ-राजेन्द्र सरकारमा जाने आधार तयार ?

....मधेस आन्दोलनका बेला मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरिएको छ ।

किन झूठो हिसाब निकालेको कमरेड ?

केपी ओलीका राजनीतिक सल्लाहकार तथा उपमहासचिव विष्णु रिमाल ।

भुसाललाई कार्वाही गर्न खोज्ने अध्यक्षकै व्यापक आलोचना

ओलीको आलोचना गरेको भन्दै नेकपा एमालेले पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाही प्रक्रिया..

राष्ट्रपति र केपी ओलीवीच भेटवार्ता जारी

शीतल निवास फर्कनुभएका राष्ट्रपति भेट्न सीधै पौने बजे बालकोटबाट निस्कनुभएको हो ।

केपी ओली माधव नेपालसङ्गै बस्न तयार

...केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको एउटा संसदीय समिति सदस्यमा मनोनयन गरिएको छ ।

केपी ओलीले ढाँटेको एकै रातमा पुष्टि

नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधन चर्चामा...

ओलीको शासनमा यतिसम्म अचाक्ली

महालेखा परीक्षक कार्यालयदेखि थुप्रै मान्छेको ‘पहरो’ गर्जिने भएपछि त्यसलाई भित्रभित्र दबाउने ठूलो प्रयास...

केपी ओलीद्वारा नियुक्त जीएमको पनि उही पारा

एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संघ, संस्थामा नियुक्त गर्नुभएका दुर्गा प्रसाईं मार्सीजस्ता केन्द्रीय सदस्य र सरकारी हाकिमहरुको प्रवृत्ति ठ्याक्कै

भद्रपुरमा कांग्रेसको पछिपछि एमाले

एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।

झापामा रहनुभएका केपीलाई सुदूरपश्चिमबाट प्रधानमन्त्रीको प्रश्न : ‘भोट हाल्नुभयो होला…

...मतदान लगत्तै सञ्चारकर्मीहरुसामु फर्केर सोध्नुभयो,‘केपीजीले पनि भोट हाल्नुभयो होला नि !’

त्यो खोइ ?

केपी ओलीले फेरि अर्को हँसाउने टुक्का सुनाउनुभएको छ ।

केपी ओलीको अभिव्यक्तिलगत्तै कार्यकर्ता मारिनु शंकाश्पद : कांग्रेस

नेपाली काँग्रेसले चितवनका कार्यकर्ता अनिल परियारको हत्याको घटनालाई लिएर प्रतिपक्षी एमालेतिर शंका गरे...

केपी ओलीलाई निमित्त नायक बनाएर गठबन्धन फुटाउने खेल भइरहेको दाबी

नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन संयन्त्रका संयोजक रामचन्द्र पौडेल...

एकाबिहानै केपी ओली कांग्रेसमाथि खनिनुभयो

जम्माजम्मी धारे हात लगाएको छ,एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो ?’

त्यो भनाइ र यो गराइ

ओली हिजो पनि संघीयताको विरोधी र दरबारसँग मिल्ने गरी अगाडि बढ्नुभएकै थियो ।

ओलीबाहेक अरुलाई कति होला अनुकूल ?

....चुनावी तालमेल ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ झैँ भएको छ ।

केपीले भन्नुभयो– सम्झाउनोस् त्यसलाई

ओलीले भन्नुभयो, ‘त्यसको कुनै काम छैन ।

केपी ओली फेरी मधेस झर्दै

ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने तयारी गरिएको...

केपी ओली र माधव नेपालबीच भीआइपीमा जम्काभेट

केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज दिउँसो मध्यान्ह १२ बजे जम्काभेट...

केजरीवालबाट सिके हुन्छ, कांग्रेस, कम्युनिष्टले

सभा, जुलुस र कार्यालयमा मान्छे ओइरिँदैमा जनमतको परीक्षण वा अनुमान हुँदैन...

लुम्बिनीमा केपी ओली र कमल थापा आजदेखि सँगसँगै

राप्रपाले २०७४ सालको चुनावमा अन्तिम क्षणमा आएर एमालेसँग तालमेल गर्ने प्रस्ताव राखेको थियो ।

ओलीले जनयुध्दको खिसिट्युरी गर्दा बादलहरु ट्वाल्ल !

तर,ओलीको प्रहार प्रचण्डमा मात्रै सीमित रहेन,जनयुध्दविरुध्द ओली अझै कडा रुपमा प्रस्तुत हुनुभयो ।