कम्युनिष्ट « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

कम्युनिष्ट

आस्थाका आधारमा कर्मचारीमाथिको विभेद कहिले हुन्छ अन्त्य


माओका नीतिअन्तर्गत कम्युनिष्टलाई कज्याउँदैछ कांग्रेसले

सहसचिव पदबाट अनिवार्य अवकाश पाएका नन्द बञ्जाडे अहिले रूपन्देहीको सियारी गाविस–४ मा मस्त्य तथा कृषि फाराम चलाइरहेका छन् ।

कम्युनिष्टभित्र गुपचुप जे पाक्दैछ

तत्काल केपी ओलीलाई सामेल गराइने – नगराइने टुंगो छैन ।

कांग्रेस घमण्डी, कम्युनिष्ट संकीर्ण

ठूला समाचार माध्यमले कांग्रेस–माओवादी गठबन्धनलाई मात्र गठबन्धन भनी प्रचार गरेपछि आम मानिसमा एउटा मात्र गठबन्धन भन्ने बुझाइ रह्यो...

अनुशासनको डण्डा र कम्युनिष्टको झण्डा

‘तीन महिना बसेर सरकार नामको यो चिडिया हाँगामा जे रस खाए खायो, नखाए पनि धन्यवाद छ अब कुर्सी खाली गर

धरानमा हर्कले जिते, बेघालाई अन्तत: सफलता

कम्युनिष्टहरुको लालकिल्लाका रुपमा परिचित पूर्वको पुरानो शहर धरानमा स्वतन्त्र उम्मेदवारले मेयर जिते...

देशलाई यो राजनीतिले कहाँ पु¥यायो ?

नेपालका राजनीतिक पार्टीहरूमा लफडै लफडा छ ।

कम्युनिष्ट मिलाउने अवसर बन्ला त यो चुनाव ?

भुसालको प्रस्तावलाई अध्यक्ष केपी ओलीसहितका नेताहरूले एक कानले सुनेर अर्को कानले उडाइदिए ।

पढ्दा कम्युनिष्ट, कमाउन थालेपछि कांग्रेस

प्राविधिक क्षेत्रमा कांग्रेस समर्थितहरूको राम्रो पकड छ ।

कम्युनिष्टहरुले जब लुकाए खाँटी कुरा

...अब मिलेर जाऊँ’ भन्ने प्रस्ताव राखेको गोप्य सूचना बाहिरिएपछि नेताका भनाइ र गराईबीचको भेद छताछुल्ल भएको हो ।

राजधानीमा सबैखाले कम्युनिष्टलाई चुनावी चटारो

आगामी स्थानीय निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अन्यत्रझैँ राजधानी काठमाडौंमा पनि व्यस्त देखिएका

कथा किन तोडमरोड गरेको कम्युनिष्टले ?

कम्युनिष्ट भन्नेहरुको दुई तिहाई र संसदबाहिर सडकमा पनि सशक्त उपस्थिति हुँदासमेत अल्पमतमा रहेको कांग्रेस...

केजरीवालबाट सिके हुन्छ, कांग्रेस, कम्युनिष्टले

सभा, जुलुस र कार्यालयमा मान्छे ओइरिँदैमा जनमतको परीक्षण वा अनुमान हुँदैन...

आयाराम गयारामहरुका नाममा

कम्युनिष्टहरु भने सिसाजस्ता । फुट्न परेपछि एकले अर्कोलाई भित्तैमा पुर्याउने गरी झर्याम्झुरुम् फुट्ने ।

कस्तोसम्म चुनावी अन्तर्घात गर्छन् कम्युनिष्टले

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समितिको आठौं पूर्ण बैठकले संविधानसभा निर्वाचन २०७० मा...

कम्युनिष्टको तितरबितरपनबीच देउवाको जादु

जति उफ्रिए पनि तिनकै समर्थनमा राष्ट्रघाती भनिएको महाकाली सन्धि पारित भएरै छाडेको थियो ।

कांग्रेसले पेल्दा कम्युनिष्टहरू क्रुद्ध

माओवादी पनि ओलीसँग छुटेर ‘परचक्री च्याप्यो’ भन्ने आरोप खेप्दै पाँचदलीय गठबन्धन निर्माण भएको...

राजदूतमा क–कसको नाम रोजियो ?

गठबन्धनमा संलग्न कम्युनिष्टहरूको अर्को आरोप छ, भागबण्डामा फेरि पनि कांग्रेस इमान्दार भएन ।

कम्युनिष्टको राजमा कामरेडकै काल

कर्मचारीका दुःख कस्ता छन् भने, जीवनभर जुन विचार बोक्यो, त्यहीँबाट प्रहार भइदिने ।

यसरी त कसरी आउला र बहुमत ?

पहिलो संविधान सभा ०६४ मा नेकपा (माओवादी) ले र पछिल्लो निर्वाचनमा नेकपाले हो ।

नेपाली कांग्रेस, कम्युनिष्टले बिर्सिंदै गएका ती दिन

‘आलै छ रगत मुटुमा २१ फाल्गुण भुल्दैनौं ! क्रान्तिको बाटो पहिल्याउने कृष्ण र नेत्रलाई भुल्दैनौं !!’ झापा विद्रोहका शहीद कृष्ण

हामी काेही पनि कम्युनिष्ट हाेइनाैँ

केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए, भूमिगत हुँदा बाबुराम कसरी लण्डन गए ?

मसालमा पनि मज्जैको महाभारत

शव्द-शब्दमा जति धेरै बहस गर्न सक्यो उति धेरै क्रान्तिकारी होइन्छ भन्ने मान्यता कतिपयमा अझै पनि

सबैलाई चाहियो पद, कति थान खाली छ ?

मानिसको होस् वा संस्थाको, जिन्दगी कहाँ टुंगिन्छ कसलाई थाहा छ र

समुदायमै देखिन थाल्यो कम्युनिष्ट फुटको असर

कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकता तीन बर्षको वीचमा तितरबितर भइरहँदा

एमाले फुटाउनमा हात चाहिँ कसको त !

नेपालीमा एउटा उखान छ 'नाच्न जान्दैन,आँगन टेढो' ।

यस्तै हुनुपर्ने हो र कम्युनिष्टको शैली ?

यस्ता सामान्य मान्छे धेरै छन् जसले माक्र्सवादी सिद्धान्त भनेको के हो बुझेको छैन

अष्टलक्ष्मी र युवराजहरु गलेका कि यथार्थ बुझेका ?

नेकपा एमालेमा अन्तरसंघर्ष चर्किंदै जाँदा अध्यक्ष केपी ओलीको चर्को विरोध गरेर चर्चामा आएका माधव नेपाल समूहका 'हार्डलाइनर' अधिकांश नेताहरु अहिले

माधव नेपालको यात्रा र त्यो बेलाको कथा

देउवाले ०५२ सालमा देशको पहिलो कम्युनिष्ट सरकारलाई विस्थापन गरेर सत्ताको शिखर चढ्दै गर्दा उता दाहाल भने जंगलयात्राको अन्तिम छेकोमा थिए

कम्युनिष्ट भन्दै ठोरीतिर ठमठम

अन्ततः जहाँ पुगिन्थ्यो त्यहीँ पु¥यायो घटनाक्रमले । त्यसकारण आफ्ना सीमालाई चिनेर त्यसभित्र जो–कोही बस्नुपर्छ ।

‘ओलीको बुध्दिले नेकपा फुट्यो’

नेपालमा मार्क्सवादको व्याख्याता मानिने पुराना कम्युनिष्ट नेता मोहन वैद्य किरणले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र नेकपा एमालेभित्रको

पम्फाले ओलीलाई घर बुझाउनेबाट बक्यौता उठाउन सक्लिन् ?

कम्युनिष्ट विचार र सिध्दान्तले खारिएकी,जीवनभर वर्गीय समानताको लागि लडेकी, जनयुध्ददेखि वर्तमानसम्म सशक्त महिला नेतृको रुपमा स्थापित पम्फा भुसाल...

एमाले कसरी यहाँसम्म आइपुग्यो, किन मिल्दैन ?

२०४० सालको कुरा हो । हामीलाई पार्टी एकीकरण भेला भनेर बोलाइयो ।

ती जम्मै नक्कली कम्युनिष्ट हुन्

उस्तै समानता छ हृदयेश त्रिपाठी र पद्यरत्न तुलाधरमा । तुलाधर सूर्य चिह्न लिएर चुनाव लडे र केही समय स्वतन्त्र रहे

दुनियाँ हामीतिर हेरेर हाँसिरहेको छ

– पुरुषोत्तम पौडेल नेकपा एमाले हजारौँ कार्यकर्ताको मिहिनेत र संघर्षको परिणाम हो । हजारौँ नेता–कार्यकर्ताको आस्था र निष्ठाको उपज हो

वाम एकताका लागि प्रचण्ड प्रस्तावको अर्थ

दुई ठूला कम्युनिष्ट पार्टीको एकता टुटेपछि नेपाली वामपन्थी आन्दोलन छिन्नभिन्न भएको भनिएका बेला फेरि वाम ध्रुवीकरणको चर्चा शुरु भएको छ

मिल्नु गलत थिएन,एकता अझै आवश्यक छ : नारायणकाजी श्रेष्ठ (भिडियो)

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु

एउटा हँसाउने सिरियलको एक एपिसोडमा डोको बोकेकी गृहिणीले यो गीत गुन्गुनाएको सुनिन्छ – ‘ठूलै घरमा दिए भन्ने बइन छ, पानी

बोल्ने बूढानीलकण्ठतिर किन कुद्दै छ बथान ?

आपतमा परेपछि सहयोग खोज्नु मानवीय स्वभाव हो,जस्तोसुकै शक्तिशाली भएपनि दु:खमा कसै न कसैको साथ खोजिएको हुन्छ ।

जब कमरेडहरु कम रेटका भए…

देशमा राणा शासन हुँदै बहुदल आएपछि कम्युनिष्ट पार्टीको एकाएक चर्चा चल्न थाल्यो । नेपालमा भइरहेको व्यवस्थाभन्दा फरक विचारधारा बोकेको कम्युनिष्ट