ओली « Jana Aastha News Online
Logo
२२ मंसिर २०७८, बुधबार
|  Wed Dec 8 2021

ओली

ओलीजीले जनताको मर्म बुझ्नुभएन


२ हजार मतगणना : केपीको १७ सय, भीमको २ सयबढी

एमालेको चितवनमा जारी दशौं महाधिवेशनमा भएको मतगणना...

ओलीको पनि मनोनयन दर्ता, अध्यक्षमा रावलसँग भिडन्त पक्का

सर्वसम्मत नेतृत्व चयनको ओलीको प्रयासमा निवर्तमान उपाध्यक्ष डा. भीम रावलले चुनौती दिएपछि अध्यक्ष पदमा चुनाव हुने स्थिति बनेको हो ।

३ मीनेट ‘बा’ लाई भेटेर फर्किए बाँस्कोटा,लगत्तै ईश्वर दम्पत्तिको इन्ट्री

भीम रावलको सम्बन्धमा सोधिएको एक प्रश्नमा बाँस्कोटाले रावल एमालेकै नेता हुनुहुन्छ र उहाँ एमालेमै बस्नुहुन्छ भनेर जवाफ दिनुभएको छ ।

ओलीलाई ‘बचाउन’ शिशु विधानको ‘सफाया’

एमालेको विधानमा एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था छ ।

ओली राप्ती खोलाको तीरमा, प्रतिनिधि र पदका आकांक्षी पीरमा

सहमतिको नाममा भएको छलफलबाट यतिखेरसम्म कुनै निचोड निस्केको छैन ।

मेरो खुट्टो तान्नेले देउवाको खुट्टो समाए : एमाले अध्यक्ष ओली

केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न नदिएको आरोप...

चोलेन्द्र जानेमा ओलीलाई किन चिन्ता ?

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पदत्यागको अवस्थामा पुग्नै लागेपछि....

प्रचण्ड,गोकुल र ओलीले भित्ता पुर्याउने भन्नुको अन्तर्य के होला ?

केही दिनअघि नवलपरासी पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो – केपी ओलीलाई राजनीतिबाटै बाहिर मिल्काइदिन्छु । आफ्नो पार्टी र आफूलाई

ओली बोल्दाबोल्दै अस्वस्थ,शंकरले वाचन अघि बढाउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । आजदेखि शुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव

ओलीको प्रतिवेदनमा लुकेका कुरा-राम्रा जति आफूलाई,नराम्रो जति अरुलाई

"पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको लेखिएको छ । अर्को एक ठाउँमा उक्त क्रान्ति भनेजति पूर्ण नभएको पनि स्वीकारिएको छ"

कसले बुझ्यो र ओलीको प्रष्ट रोडम्याप

भनिन्छ, राजनीतिमा प्रष्टताको मूल्य हुन्छ । बुझ्न सक्नु, नसक्नु अर्को कुरा ।

ओली सरकारका नियुक्तिहरु अलपत्र

सर्वत्र चासोको विषय बनेको छ– पोहोरदेखि ओली सरकारद्वारा अध्यादेश...

जेठ २ भनेर जेठ ३ को बैठक

नेकपा एमालेले पार्टीको सम्पूर्ण सांगठानिक संरचना २०७५ जेठ २ गते पूर्वको अवस्थाबाट क्रियाशील हुन सबै तहका पार्टी कमिटी र जनसंगठनका

विष्णु पौडेलले हिसाब देखाएपछि ओली तयार,ओलीले मानेपछि तेस्रो धार तम्तयार

माधव नेपालको बिद्रोहलाई साथ नदिएर तेस्रोधार बनाएका नेताहरु अन्तत: एमालेमै रहने भएका छन् ।

ओलीसङ्ग कित्ताकाट,वामदेवको माधवलाई साथ

नेकपा एमालेभित्रको अन्तरसंघर्षमा स्पष्ट नखुल्नुभएका उपाध्यक्ष वामदेव गौतम अन्तत: नवगठित एमाले समाजवादीमा लाग्ने हुनुभएको छ । माधव नेपाल नेतृत्वको नवगठित

अब भोग्न बाँकी के छ र कमरेड !

कठोर शब्द बाँणले एकार्कालाई प्रहार गरे पनि सत्तामा फर्किने सम्भावना यसपालिलाई समाप्त भएको छ

देख्दा ओलीलाई फाइदा,खासमा एमाले कमजोर हुने काइदा

'सर्वोच्चको आदेश रुपमा एमालेको पक्षमा आएको जस्तो देखिए पनि सारत: विपक्षमा छ ।

नेपालका सम्धीकोमा वार्ता निरन्तर

एमाले अध्यक्ष केपी शर्मा ओली एकातिर पार्टी एकताको कुरा गर्ने,अर्काेतिर माधव नेपाल पक्षधरबीच नै खेल्ने क्रम जारी छ । हर

माधव नेपालको उछित्तो काढेको केही घण्टामै ओलीको बोली फेरियो

माधव नेपाललाई पार्टीमा ठाउँ छैन भनेको एक घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली युटर्न हुनुभएको छ । कार्यकर्तामाझ चर्को

पार्टी मिलाउने भेला अचेल पटकपटक

नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाल समूहले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेपालपक्षीय नेताहरुको आइतबार

मध्यराती ओलीलाई योगेशको कडा सुझाव : समस्यामा पार्लान् है !

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै राती अबेरसम्म भेटेर एमाले सचिव तथा ताप्लेजुङका माननीय योगेश भट्टराईले दिएको

कार्यालय एकातिर,बैठक अर्कैतिर

एमाले संस्थापन पक्ष सत्ता विमुखपछि वडा स्तरसम्म सँगठन बिस्तार,सदस्यता नवीकरण र अदालतबिरुध्द आक्रामक ढंगले जान थालेको छ । पार्टी संगठन

‘एमाले ओली र नेपाल दुबैको निजी कम्पनी होइन’

आज एमालेको संस्थापन पक्षले संसदीय दल र स्थायी समितिको बैठक बोलाएको छ । तर पार्टी एकतालाई अघि बढाउने हो भने

राष्ट्रपतिले बचाउन सक्नुहुन्थ्यो त ओलीलाई ?

गत जेठ र असारमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका एकपछि अर्को संवैधानिक गल्ती..

बालकोटनिकट अखिलद्वारा प्रधानन्यायाधीशलाई आर्यघाट पुर्याउने नाराबाजी

अहिले साँझ अनेरास्ववियुले महेन्द्ररत्न क्याम्पस,ताहाचलमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पुत्ला जलाएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलालाई निर्दलीय कदम भन्दै एमाले

ओलीको एस्कर्टिङ्गमा दुई युवा नेताको प्रतिष्पर्धा

राजनीतिमा अपवादबाहेक एउतै पार्टी र विचार समूहमा पनि गुट उपगुट हुन्छ ।

अदालतको आदेश र नेताहरुको ‘बर्थ डे’

आफ्नो जन्मदिन हरेकका लागि विशेष दिन हो । विशेष दिनलाई विशेष बनाउन जन्मदिन मनाउने प्रचलन नेपाली समाजमा बढ्दो छ ।

प्रधानमन्त्री भोलि बालकोटको लागि बिदा हुने,महेश बस्नेत र राष्ट्रपतिवीच भेट्वार्ता…

प्रधानमन्त्री केपी ओली राष्ट्रपतिसङ्ग गम्भीर परामर्शपछि भर्खर बालुवाटार फर्कनुभएको छ । उहाँ एमाले महासचिव इश्वर पोख्रेलसङ्गै शीतल निवास जानुभएको थियो

एमाले सक्कली कम्युनिष्ट हो कि फेरियो ?

एमालेभित्र सुविचारित तरिकाले धर्मनिरपेक्षता र संघीयता ठीक, बेठीक, आवश्यक, अनावश्यक के हो भनेर बहस प्रवेश गराइएको छ ।

माधवको केन्द्रीय समिति रोकियो, ओलीको स्थायी समिति डाकियो

नेकपा एमाले माधव नेपाल समूहको आज बस्ने भनिएको केन्द्रीय समितिसहितको बैठक एकाएक स्थगित भएको छ । कार्यदलमा रहनुभएका नेपाल समूहका

एमालेमा अहिलेसम्मको प्रगति के,अब हुने के ?

आज बिहान आठ बजे एमालेको विवाद मिलाउन गठित कार्यदलले सबै पक्षसङ्ग सहमति लिएर सार्वजनिक गर्ने भनिएको एउटा खेस्रा हिजो साँझदेखि

श्रीमानहरू किताब र कम्प्युटर काखमा राखेर व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गर्नुभएको प्रतिनिधिसभा विघटनबिरुध्दको मुद्दामाथि फैसला सुनाउन भोलि सोमबारको लागि पेशी तोकिएको छ । मुद्दाको

हस्तिनापुरको झगडा र एमालेको खेल

महाभारतका अनुसार महाराज विचित्रविर्यका धृतराष्ट्र,पाण्डु र विदुर गरी तीन छोरा थिए । उनको मृत्युपछि धृतराष्ट्र अन्धा भएकोले राजा हुन अयोग्य

विष्णु पौडेलले भन्नुभयो,माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न रुचि देखाउनुभएन

हस्ताक्षर फिर्तामा सहमत गराउन कोटेश्वर पुग्नुभएका एमाले उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसंग

ओलीको विकल्प ओली मात्रै हो र श्रीमान ?

प्रतिनिधि सभा बिघटनको मुध्दामा सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्दैछन् । सापकोटाको पक्षमा कानुन व्यवसायीहरु मेघराज पोखरेल, श्रीकृष्ण सुवेदी,वरिष्ठ

हिजो माधवकोमा पुगे पृथ्वी,आज नयाँ स्थिति

नेकपा एमालेलाई माओवादीसँग एकतापूर्व अर्थात् ०७५ जेठ २ को अवस्थामा फर्काउने संस्थापन पक्षको आजको निर्णयबारे अर्को पक्षको औपचारिक धारणा सार्वजनिक

ओलीलाई अझै पनि काम लाग्ला यो उपाय

आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संस्करणकै रुपमा पेश गर्न चाहनुहुने प्रधानमन्त्री केपी ओलीले मोदीले अपनाएको एउटा शैली अनुशरण गर्दा आजीवन

“ओलीमा सबैलाई पेलेरै जाने मनशाय देखियो”,नेपाल पक्ष

नेकपा एमालेले सर्वोच्च अदालतले अवैध ठहर गरेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। भर्खरै बालुवाटारमा सम्पन्न ओलीपक्षीय स्थायी कमिटीको

‘चार नेताको वार्ता आधिकारिक होइन’

पार्टी विवाद मिलाउन एमालेको माधव नेपाल समूहका चार नेताको दौडधुपलाई सोही समूहका एक नेताले अर्थहीन प्रयास भनेका छन् । पार्टी

कच्चा कुरा बच्चाले पनि पचाउँदैन कमरेड !

राजनीतिक स्थायित्व र स्थिर सरकार नै विकास र समृध्दिको पहिलो आधार हो भन्ने मान्यता राख्ने ओलीजी स्वयं नै देशमा राजनीतिक

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ (पूर्णपाठ)

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयले १५ बुँदे जवाफ पठाएको छ । जवाफमा प्रधानमन्त्रीका लागि दुवै दाबीकर्ताले  विश्वासको मत

नेपाल समूहका युवा नेताले नबुझेको कि धेरै बुझेको ?

नेपाल समूलाई फकाउन र फसाउन जे,जस्ता शर्त पनि मञ्जुर रहेको म्यासेज बालुवाटारबाट पुनः पठाउन थालिएको चर्चा छ । मौसमी रुपमा

सभामुखको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक तथा संवैधानिक संकट गहिरिएका बेला सरोकारवालाहरुसंगको परामर्शलाई तीब्रता दिनुभएका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय वैठक बोलाउनुभएको

‘ओलीको प्रस्ताव हामीसहितको एकता हो’ :पूर्व माओवादी

नेकपा एमालेभित्र चर्कंदो अन्तरविरोधको पेलानमा परेको पूर्वमाओवादी समूहले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको हिजोको प्रस्तावले आफूहरुसहितको एकतामा जोड दिएको दाबी गरेको

ओलीको प्रस्ताव नेपाल समूहद्वारा अस्वीकार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावलाई खनाल-नेपाल समूहले अस्वीकार गरेको छ ।

माधव नेपाल बिके,देउवाले असभ्यता सिके : प्रधानमन्त्री ओली

ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक

आजसम्म पनि किन कुर्न सक्नुभएन राष्ट्रपतिले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ११ पछि पनि लगातार प्रतिनिधिसभा विघटनको चेतावनी सार्वजनिक रुपमै दिँदै आउनुभयो ।

बादलका लागि भोट माग्दै ओलीले यसो भन्नुभयो :-

भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई भोट हाल्न एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमतीका मतदातालाई अपिल गर्नुभएको छ ।

कतै पनि नियुक्ति पाएनौँ किनभने हामी पहाडे र झापाली परेनौँ

न त ऐन कानुन पल्टाइने न बिषय विज्ञता हेरिने ।