‘सार्वजनिक यातायात Archives - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

Tag: ‘सार्वजनिक यातायात

  जन आस्था  १० श्रावण २०७८, आईतवार ०९:०५

सिडियोलाई अहिले गाडीको चाबी बुझाइने

सार्वजनिक सवारी साधनको विद्यमान आयु व्यवस्थामा परिमार्जन गर्नुुपर्ने माग राख्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ

  जन आस्था  ७ श्रावण २०७८, बिहीबार ०९:२०

क्याबिनेट निर्णय:लामो दूरीका यातायात खुल्ला

मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुलाएको छ ।

  जन आस्था  ६ श्रावण २०७८, बुधबार २२:३२

भोलि ट्याक्सी र सार्वजनिक यातायात व्यवसायीहरुको आन्दोलन

प्रदेश सरकारले सवारी साधनमा लाग्ने करलगायत विभिन्न सामानमा मूल्यबृध्दि गरेको भन्दै ट्याक्सी लगायत..

  जन आस्था  ३० असार २०७८, बुधबार १९:३०

टाउको दुखेको ओखती नाइटोमा भनेझैँ यातायात व्यवसायीहरुको धर्ना बैंकर्स संघमा

आफ्ना सात बुँदे माग तत्काल पूरा गर्न आग्रह गर्दै यातायात व्यवसायीहरुले नेपाल बैंकर्स संघमा धर्ना दिएका छन् ।

  जन आस्था  १६ असार २०७८, बुधबार १०:००

सार्वजनिक यातायात सञ्चालनबारे यातायात महासंघको असहमति

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात आंशिक सञ्चालन गर्न दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ ।

  जन आस्था  १५ असार २०७८, मंगलवार १७:२०

कोरोनाको डेल्टा भेरियण्टले अष्ट्रेलियादेखि रुससम्म तहल्का मच्चाउँदै

कोरोना रोकथामको लागि लगाइएको निषेधाज्ञा नेपालमा अहिले खुकुलो बनाइएको छ । आजदेखि सार्वजनिक यातायात समेत आंशिक खुल्ला गरिएको छ ।

  जन आस्था  १४ असार २०७८, सोमबार १२:००

निषेधाज्ञाबारे उपत्यकाका सबै सिडिओ अनिर्णित

आज मध्यरातबाट सकिने निषेधाज्ञा अगावै आवश्यक निर्णय गर्न हिजो अपरान्ह बसेको काठमाडौं,भक्तपुर र ललितपुरका सिडिओहरुको बैठक अनिर्णित हुँदै आज बिहान...

 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add