सर्वोच्च अदालत Archives - Jana Aastha News Online Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

सर्वोच्च अदालत

संवैधानिक इजलासले माधव र उपेन्द्रलाई बनाइदियो सजिलो


न्यायालयमा अचेल नमज्जा

गुटबन्दीका कारण अदालत नै असहाय बन्न पुगेको खबर हो यो ।

मुद्दा हारेपछि गुपचुप, वकिललाई एक लाख भुक्तानी

..... सर्वोच्च अदालतमा हालेको मुद्दा खारेजको घटना नियतवश गुपचुप राखेको पाइएको छ ।

एमाले छोड्न चाहने सांसदलाई तत्काल केही नगर्न सर्वोच्चको आदेश

......... तत्काल कुनै कारवाही नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।

गृहको काउण्टरमा ओर्लियो सर्वोच्च बार

गृहमन्त्रालयको विज्ञप्तीप्रति सर्वोच्च अदालत बार एशोसियसनले ध्यानाकर्षण

श्रीमानका आदेशवारे नेपाल बारमा आज चर्को आवाज

अध्यादेशविरुद्ध परेका रिट र संवैधानिक इजलासको काममाथि एकल बेञ्चबाट भएको हस्तक्षेपलाई लिएर चर्को आवाज

कुलमान आउट, हितेन्द्र इनको सम्भावना कति ?

इजलासको पेशी नम्बर ४ मा रहेको मुद्दामा हुने आदेशको विभिन्न कोणबाट अड्कल लगाउन थालिएको छ ।

माधव नेपालबिरुध्द केपी ओलीको मुध्दामा मीरा श्रीमानबाट सुनुवाइ

अध्यादेशमार्फत एमालेबाट नेकपा एकीकृत समाजवादी जन्मिएको र निर्वाचन आयोगले त्यसलाई कानूनी मान्यता दिएकोविरुद्ध परेको मुध्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ शुरु

एमाले अध्यक्षद्वारा अदालत, सभामुख र निर्वाचन आयोगको चर्को आलोचना

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले नेकपा (एमाले)

सेटिङ कसको ? माधवको कि केपीको ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेदेखि नै तत्कालीन नेकपा र एमाले तथा विपक्षी दलहरुले

बजेटको बाधा र अघिल्लो सरकारका नियुक्ति

सर्वोच्च अदालतको असार २८ गतेको परमादेशले पुनर्स्थापित प्रतिनिधिसभाबाट....

आफू अनुकूलको श्रीमान नपरेपछि मुद्दा स्थगित

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी,लेखराज भट्टसहितले माओवादीकै सांसद रहिरहन पाऊँ....

सशस्त्र डिआईजी प्रवीण श्रेष्ठको मागदाबी सर्वोच्चद्वारा खारेज, अवकाश सदर

सशस्त्र प्रहरी बलका अवकाशप्राप्त डिआइजी प्रवीण श्रेष्ठको रिटमा अघिल्लो साता सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम र कारण देखाउ आदेश दिए पनि...

सर्वोच्चले सरकारलाई दिएको आदेश यस्तो छ

सशस्त्र प्रहरी बलका डिआइजी प्रविणकुमार श्रेष्ठले आफूलाई नियमावलीबमोजिम एक वर्ष म्याद नथपिएबाट अपुरणीय क्षति पुगेको व्यहोरा उल्लेख गर्दै...

मधेसका माननीयहरुको भोलि बहादुर भवनमा लाइन लाग्दै

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय.....

टाउको गन्ने मुध्दा उनै कुमार श्रीमानको इजलासमा

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)....

न्यायालयले न्याय हेर्ने कि भागबण्डा ?

सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाअनुरूप प्रधानमन्त्री पदमा केपी ओली अवैध घोषित भए...

कृष्ण थापाको मुद्दा न्यायाधीशद्वय तेज र बमले हेर्दै

पार्टीको कारबाहीलाई चुनौती दिँदै अदालत पुगेका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

फागुन २३ को फैसला,२३ जनाको हस्ताक्षर र एमालेमा २३ माओवादी

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेर माओवादी र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि हामी एमालेमा फर्किन चाहन्थ्यौँ

ईश्वर श्रीमान् कस्सिएपछि

सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश हुनुहुन्थ्यो, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन

दुई तिहाइदेखि बालकाेटसम्म

अन्ततः प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बाहिरिनुभयो ।

खेलकुदतिरबाट भेला थाल्यो ओली एमालेले

नेकपा एमालेको संस्थापन निकट जनवर्गीय संगठन नेपाल खेलकुद महासंघले काठमाडौँ जिल्ला कमिटी गठन गरेको छ ।

प्रश्न हो प्रतिनिधि सभा जोगाउने कि प्रधानमन्त्री ?

सर्वोच्च अदालतको फैसलापछि सत्ताविमुख हुँदै बालकोट पुग्नुभएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...

बालकोटनिकट अखिलद्वारा प्रधानन्यायाधीशलाई आर्यघाट पुर्याउने नाराबाजी

अहिले साँझ अनेरास्ववियुले महेन्द्ररत्न क्याम्पस,ताहाचलमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पुत्ला जलाएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलालाई निर्दलीय कदम भन्दै एमाले

नमात्तिनु,नआत्तिनु-प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा

आज उच्च अदालत पाटनको आकस्मिक निरीक्षण गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सडकका ताली र गालीले न्यायालयलाई कुनै प्रभाव नपर्ने बताउनुभएको छ

ओलीले घरको दैलो टेकेपछि भन्नुभयो ‘माधव नेपाललाई ठाउँ छैन’

केपी शर्मा ओलीले बालकोटस्थित निवासमा छिरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामै किटेर उहाँलाई पार्टीमा कुनै स्थान नदिइने बताउनुभएको छ

सामाजिक सञ्जालको दुरुपयोग, माननीयले लेख्ने, अरुको कमेन्टमा पिता समेत खनिने

सोमबार सर्वोच्च अदालतको फैसलाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाइ दिएपछि उहाँलाई ‘बा’ भन्दै आएका कार्यकर्ताहरु रिसले आगो

जनता समाजवादी पार्टीको एकता खारेजीबारे सुनुवाई शुरु

जनता समाजवादी पार्टीको एकताप्रक्रिया गैरकानुनी र त्रुटिपूर्ण रहेकाले खारेजीको माग...

प्रधानमन्त्रीका कानूनी सल्लाहकारलाई संवैधानिक इजलासको पाठ

प्रतिनिधिसभा दोस्रो पटक विघटनसम्वन्धी फैसलामा सर्वोच्च अदालतको संवैधानिक इजलासले..

शीतल निवासको सूचना र नविनाले बिहानै दिएको संकेत

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका नेता शेरबहादुरलाई हिजो राति प्रधानमन्त्री पदको शपथ दिलाउनुभएको छ ।

“जनादेश मलाई थियो,देउवालाई परमादेश भयो”-केपी ओली

ओलीले जनताको जनादेश आफूलाई भएपनि सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परमादेश दिएको बताउनुभएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त, साँझ शपथ

सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

मन्त्री छान्न उपेन्द्र यादव खेमाको बैठक

राजनीतिक परिस्थिति र पार्टीको आधिकारिकता सम्बन्धी विवादमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम खेमाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको

छलफलमा जुट्यो युवासंघ

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध हिजैदेखि आन्दोलन थालेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरु

भोलि ५ बजे देउवाको शपथ,ओलीले २ बजे बालुवाटार छाड्ने

नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नुहुने भएको छ ।राष्ट्रपति कार्यालयको

अदालतमाथि आक्रमणमा मानहानीको मुध्दा आकर्षित

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुध्द आन्दोलनमा उत्रिएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा नेता महेश बस्नेतले

सत्तापक्षको उग्र नारा : प्रचण्ड-शेरेको हतियार,चोलेन्द्र निर्दलीयताको मतियार !

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा ओर्लिएका प्रधानमन्त्री केपी ओलीनिकट युवा-विद्यार्थीहरुले उग्र नारावाजी गरेका छन् । अनेरास्ववियुको झण्डा

अदालतले प्रधानमन्त्री तोक्ने अहिलेसम्मकै नौलो फैसला (पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

सर्वोच्चको फैसलाविरुद्ध मसाल जुलुसको तयारी

सर्वोच्च अदालतको आजको फैसलाविरुध्द मशाल जुलुसको तयारी गरिएको छ ।

देउवाका ज्योतिष पक्का

शेरबहादुर देउवाले २०७४ सालको प्रतिनिधिसभा चुनावको मुखमा धनगढीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै आफू पुनः दुई पटक प्रधानमन्त्री बन्ने बताउनुभएको थियो

सर्वोच्चको फैसलाबिरुध्द महेश बस्नेतको जुलुश

सर्वोच्च अदालतको फैसलाका विरुध्द प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेतले आन्दोलनमा जुट्न कार्यकर्तालाई आव्हान गरेका छन् ।

माधव नेपाल पक्षधर २३ सांसदलाई कारवाही नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने फैसला गरेको छ ।

सर्वोच्चद्वारा देउवाको पक्षमा फैसला,प्रतिनिधिसभा पुनर्स्थापना,२ दिनमा नयाँ प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको जेठ ७ गतेको निर्णयलाई सर्वोच्च अदालतले बदर...

श्रीमानहरु संवैधानिक इजलासमा छिर्दै,सर्वोच्च वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति

प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दामा आज सर्वोच्च अदालतले निर्णय सुनाउने सम्भावनालाई मध्यनजर गर्दै अदालत बाहिर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

छोरीलाई हकसम्बन्धी नौलो मुद्दा, नौलै आदेश

नातापाता, साथी सङ्गीवीच जब सम्पत्तिको प्रश्न आउँछ तब सबै सम्बन्ध फिक्का भैदिन्छन् यसै भनिएको हैन रहेछ । आमा, बाबुको मृत्युपछि

श्रीमानहरू किताब र कम्प्युटर काखमा राखेर व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गर्नुभएको प्रतिनिधिसभा विघटनबिरुध्दको मुद्दामाथि फैसला सुनाउन भोलि सोमबारको लागि पेशी तोकिएको छ । मुद्दाको

दाजुभाइ, पतिपत्नी, बाउछोरीको बहस

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिटउपर गरमागरम बहस सकिएको छ ।

सजिलो छैन सरकारलाई पहाड फोर्न

संघीय सरकारको पहाड फोरेर ढुंगा गिट्टी निकासी गर्ने हालैको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाइदिएको छ ।

ओलीको अल्टिमेटम माधव खेमाले टेरेन,अब के होला ?

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको रिटमा हस्ताक्षर गरेका एमालेको माधव नेपाल समूहका २३ सांसद हल न चल

हात्तीवनमा आमा-छोरीको ‘ह्याप्पी बर्थडे’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो हात्तीवन रिसोर्ट जानुभएको...

लोकप्रिय