सम्बोधन « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022


आज अपरान्ह ३ बजे प्रधानमन्त्री बोल्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने...

पृथ्वीराजमार्गमा स्वागत लिँदै हिँडेका केपी ओली किन बोलेनन् ?

बिहान ८ बजेदेखि सम्बोधनको समाचार संकलन गर्न कुरेर बसेका पत्रकार पनि कुरेको कुर्यै मात्र भए ।

एक सातामा सरकार, फूर्तिलोबाट लाचार

गत शुक्रबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटन..

प्रधानमन्त्रीले आज बजेटबारे बोल्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

श्रमकानुन कार्यान्वयनमा नेता नेपालको जोड

वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना महामारीका कारण श्रमिकले भोग्दै आएका समस्या सम्बोधनका लागि गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभएको छ ।

श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताउनुभएको छ ।

प्रधानमन्त्रीका कारण उपप्रधानमन्त्री रोक्किए

नयाँ बर्षको उपलक्ष्यमा देशवासीको नाममा सम्बोधन गर्ने भएपछि आज उपप्रधानमन्त्री ईश्वर पोख्रेलले गर्ने भनिएको सम्बोधन रोकिएको छ ।