विद्यार्थी « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

विद्यार्थी

खोप लगाउन विद्यालय खोलिँदै


इँटाको जवाफ ढुंगाले दिने विद्यार्थी संगठनहरुको चेतावनी

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका मेडिकल माफियाविरुद्ध विद्यार्थी संगठनहरुले थप कडा संघर्ष...

साग बेच्दै कापी कलम किन्दै विद्यार्थी

मुगुका ग्रामीण भेगका केही विद्यार्थीले साग बेचेर आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् । घरमा आर्थिक अवस्था कमजोर भएर पढाइ

क्याम्पसमा मूर्दावादको नारा घन्कियो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । राजधानीको अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस

परीक्षा केन्द्र पुगेका विद्यार्थी नाराबाजीमा उत्रिए, केही प्रहरीको नियन्त्रणमा

कानुन संकायका विद्यार्थीहरुले कोरोना संक्रमण बढ्दै गएकाले परीक्षा स्थगितको माग गरेका छन् । भक्तपुरको थिमिस्थित काठमाडौं स्कुल अफ लका चौथो

‘बिकाउ अभिभावकका कारण मेडिकल क्षेत्रमा विकृति’

विद्यार्थीका अभिभावक र कलेज प्रशासनले हिजो साँझ सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनीहरुले विरोध गरेका...

प्रदेश राजधानीकै विद्यार्थी दिसा पिसाब गर्न जंगलतर्फ

नेपालमा उच्च ओहोदा र अतिविशिष्ट पदमा रहेकाहरू हेलिकोप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, मुलुकको भविश्य र कर्णधार मानिने विद्यार्थीका

शिक्षामन्त्रीलाई विद्यार्थी संगठनहरुको ध्यानाकर्षण

शिक्षामन्त्री देवेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन सात विद्यार्थी संगठनहरु सिंहदरबार पुगे...

मेडिकल कलेजका सञ्चालकको पुत्ला जल्यो

आन्दोलनरत विद्यार्थीहरुले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला जलाएका छन् । एमिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीहरुले आज

काठमाडौंका विद्यार्थीलाई फाइजर खोप

कोरोना महामारी बढिरहेको बेला काठमाडौं जिल्लाका विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । आज खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित

कोरोना लागेपछि स्कुल बन्द

विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ । आज बसेको नगर कार्यपालिकाको

शिक्षिकाले विद्यार्थीलाई खोप लगाइदिइन्

शिक्षक विद्यार्थीका दोस्रो अभिभावक हुन् । शिक्षकको प्रमुख कर्तव्य भनेको विद्यार्थीलाई शिक्षा दिनु हो । तर, अमेरिकाको न्यूयोर्कमा भने एक

केएमसीविरुद्ध विद्यार्थी सडकमा उत्रिए

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन पाईंदैन भन्दै काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थी सडकमा उत्रिएका छन् । राष्ट्रिय चिकित्सा

बेलायतका विद्यार्थीलाई फेस मास्क अनिवार्य

बेलायत सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेसँगै सरकारले विद्यालयमा फेस

मेडिकल कलेजसँग विद्यार्थी संगठनहरु रूष्ट

मुलुकका मेडिकल कलेजहरुले चिकित्सा क्षेत्रका विद्यार्थीमाथि गरेको शोषणलाई लिएर विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी

गुरु कुट्ने विद्यार्थीलाई कारवाहीको माग

नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाइले

‘बा’ भन्नेले ‘बा’ समानकालाई कुटेपछि संसदमा कुरो उठ्यो

विद्यार्थीको कुटाइबाट काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा हिजो एक जना शिक्षक घाइते भएका छन् । परीक्षामा चिट चोर्न नदिएको भन्दै सोही

विद्यार्थीको मृत्युपछि आन्दोलित विद्यार्थीहरु प्रहरी नियन्त्रणमा

बागबजारस्थित काठमाडौं मोडल कलेजमा एक विद्यार्थीको मृत्यु भएपछि आन्दोलित बनेका विद्यार्थीहरुलाई प्रहरीले....

मोडल कलेजका विद्यार्थीको विद्यालयमै मृत्यु,आन्दोलन शुरु

प्रदर्शनमा वी वान्ट जस्टिस अर्थात् हामी न्याय चाहन्छौं, होस्टेल म्यानेजमेण्टमा लापरबाही किन ? जस्ता नाराहरु लगाइएको छ ।

ट्युसन पढ्न हिँडेका विद्यार्थीको बाटैमा मृत्यु

सर्लाहीको लालबन्दीमा ट्रकको ठक्कर....

अबदेखि विद्यार्थीलाई विद्यालयमै खोप

सरकारले करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । आगामी पुस ४ देखि १४ गतेसम्म ५७

जहाँका विद्यार्थी हुरी चलेपछि घरतिर दौडन्छन्

विद्यालयलाई बालबालिकाको निम्ति दोस्रो घर भनिन्छ । तर पनि नेपालका कतिपय जिल्लामा विद्यार्थीहरु अझै खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्

गुरुहरुलाई स्थायी गराउन खोज्दा विद्यार्थीहरु भड्किए

त्रिभुवन विश्वविद्यालयमा पछिल्लो १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई स्थायी गर्ने विश्वविद्यालय सभाको निर्णयप्रति छ वटा विद्यार्थी संगठनले आपत्ति जनाएका छन्

कोरोनाले डाक्टर पढ्दै गरेका विद्यार्थीहरुको बेहाल

चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नशीप पाउनुपर्ने माग...

अमेरिका जाने विद्यार्थीको संख्या किन घट्यो ?

विश्वबाट अमेरिकामा विद्यार्थी पठाउने देशमा नेपाल १२ औं स्थानमा रहेको बताइएको छ ।

भृकुटीमण्डपमा रित्तो ग्यास सिलिण्डर देखाइयो

मूल्यवृद्धिको बिरोधमा सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले प्रदर्शन..

न्यायाधीशहरुविरुद्घ विद्यार्थीहरुले पलेटी कसे

इजलास बहिष्कार गरेका न्यायाधीशहरूविरुद्घ कानुन संकायका विद्यार्थीहरु आज पनि माईतीघरमा धर्नामा..

‘न्यायाधीशलाई इजलास बन्द गर्ने अधिकार कसले दियो ?’

इजलास बन्दप्रति कानुनका विद्यार्थीहरुले नारा लगाए..

चीनमा डाक्टरी पढेकाहरु माइतीघरमा

चिकित्सा विधाको स्नातक तह पूरा गरी नेपाल फर्किएका विद्यार्थीहरुले माइतीघर मण्डलामा

मेडिकल शिक्षाका नाममा ब्रम्हलुट, चार वर्षमा पौने ३ अर्ब चाटचुट

अतिरिक्त रकम असुलेर निजी मेडिकल कलेजहरुले चिकित्सा शिक्षालाई ठगीको माध्यम बनाए

कक्षा १२ को परीक्षामा अन्यौल, खोप लगाउने र नलगाउने कसले…

कक्षा १२ को परीक्षामा नीतिगत अस्पष्टताका कारण अन्यौलता

आज राजधानीमा बैठक धेरै,बिरोध कम

विभिन्न विद्यार्थी संगठनहरुले सम्मेलन र बैठक गर्ने

विद्यार्थीको ध्यान पढ्नमा होइन, रोक्नमा

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले दशैँअघि कुनै हालतमा परीक्षा सञ्चालन गर्न नहुने माग राखेका छन् । त्रिभुवन विश्वविद्यालय,व्यवस्थापन संकायको केन्द्रीय विभाग र

दोषीलाई कमरेड नै भए पनि दण्ड देऊ

राप्ती प्रादेशिक अस्पतालमा भएको घटनाले देशव्यापी चर्चा पाएको छ ।

क्याम्पस प्रमुखको कुर्सी जलाइयो

नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

दशैँ मान्न विद्यार्थीलाई विद्यालय बोलाउने तयारी

निजी विद्यालय सञ्चालकहरुले विद्यालय सुचारु गर्न र विद्यार्थीहरुबाट शुल्क लिन अनेक उपाय अवलम्बन गरे

इञ्जिनियर बन्न खोज्नेहरुको टाउकोमा कालोपट्टी

इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले टाउकोमा कालोपट्टी

आज ‘शैक्षिक दलाल मुर्दावाद’ को कार्यक्रम

राजधानीमा विभिन्न संघ संस्था र राजनीतिक दलहरुले थरिथरिका कार्यक्रमको आयोजना गर्ने

कलेजले पढाई अपूरो, शुल्क पूरा लिएको भन्दै विद्यार्थी आन्दोलित

कलेजले पूरै शुल्क लिएको भन्दै इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलित

अब विद्यार्थीले प्रवेश पत्र देखाउने, कोरोनविरुद्धको खोप लाउने

विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने व्यवस्था गरेको छ ।

विश्वविद्यालय र विद्यार्थीबीच जुहारी, उपकुलपतिको गाडीमा बञ्चरो हानिएको दाबी

सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो औपचारिक कार्यक्रम र उपकुलपतिको निवासमा पार्किङमा रहेको सवारी साधनमाथि आक्रमण गर्ने समूहलाई तत्काल कारबाहीको माग गरेको

गुरुहरुलाई प्रतिस्पर्धा गराउने हो, करारमा नियुक्त गर्ने होइन : नेविसंघ

प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने भन्दै करारमा नियुक्त नगर्न चेतावनी दिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

विद्यार्थीहरुले बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका छन् ।

दार्चुला घटना छानविन गर्न संयुक्त विद्यार्थी संगठनको माग

तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्रिविका रेक्टर र भिसीलाई ज्ञापनपत्र,भनियो ‘निषेधाज्ञामा परीक्षा कसरी ?’

त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालय र भिसी कार्यालयमा विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थीले आज पनि प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए

गठबन्धन निकट पाँच वटा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री तथा राष्ट्रपतिको पुत्ला जलाएका छन् ।

पौने पाँच लाख विध्यार्थीलाई कोरोनाको छुट

पोहोर झैं यसपटक पनि एसईई परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । पुरानो एसएलसीजस्तै अहिलेको एसईई परीक्षाको नतिजा गत

कोरोनाले अस्ताएका शिक्षकहरू

कोरोना महामारीका कारण पछिल्लो एक सातामा दैनिक औसत ३० जनाको हाराहारीमा ज्यान गएको छ ।