ललितपुर र भक्तपुर « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

Tag: ललितपुर र भक्तपुर

  जन आस्था  २१ बैशाख २०७८, मंगलवार १६:४३

निषेधाज्ञा एक साता लम्बाइयो (भिडियो सहित )

काठमाण्डौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भोलिसम्म लगाइएको निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइको छ ।