महिला Archives - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

Tag: महिला

  जन आस्था  १४ श्रावण २०७८, बिहीबार १५:२०

महिलाले नै महिलालाई भारत लगेर बेचेपछि ..

दुई जना महिलाले एउटी युवती र एउटी किशोरीलाई भारत लगेर बेचेको रहस्य खुलेको छ ।

  जन आस्था  ८ श्रावण २०७८, शुक्रबार ११:००

प्रियंका स्टाइलमा हिसिला–बाबुराम पुत्री मानुषी

कोरोना महामारी भए पनि केही महिला सेलिब्रेटी र कलाकारहरु आमा बन्ने क्रममा छन् ।

  जन आस्था  ६ श्रावण २०७८, बुधबार २२:४५

जेल पछाडि जुवा,६ लाखको खालमा ६ जना महिला

काठमाडौंको भोटेबहालबाट जुवा खेलिरहेका १२ जना पक्राउ परेका छन् ।

  जन आस्था  २७ असार २०७८, आईतवार १४:१५

दोब्बर उमेरकी महिलामाथि आँखा लाउने युवक पक्राउ

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवा पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडाका २४ वर्षीय भरत

  जन आस्था  २४ असार २०७८, बिहीबार १४:४५

बालिका बलात्कारीको बिगबिगी

निषेधाज्ञा र महामारीको समयमा पनि बालिका,किशोरी र महिलामाथिको यौन दुर्ब्यवहार झन् बढेको छ ।

  जन आस्था  १७ असार २०७८, बिहीबार १९:४५

मदिरा सेवनपछि महिलालाई अभद्र व्यवहार गर्ने वडाअध्यक्ष पक्राउ

मदिरा सेवन गरि महिलालाई अभद्र व्यवहार गरेपछि अछाममा एक जना वडा अध्यक्ष प्रहरी नियन्त्रणमा पुगेका छन् । जिल्लाको पञ्चदेवल विनायक

  जन आस्था  १३ असार २०७८, आईतवार १३:०४

महिलालाई जम्मा ५ मीनेट ? अदालतको अपमान ?

विघटनबिरुध्द दायर भएको रिटउपर आजको सुनुवाइ प्रारम्भ भएको छ ।

  जन आस्था  २४ जेष्ठ २०७८, सोमबार २०:१५

महिलाको चुल्ठो समाउनेलाई महिला मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त जसपाकी रेणुका गुरुङवारे सैनिक वृत्तमा राम्रै चर्चा शुरु भएको छ ।

  जन आस्था  २३ जेष्ठ २०७८, आईतवार १८:००

नयाँ मन्त्रीले दाइजो प्रथा र बालविवाह अन्त्य गर्ने

नवनियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीबाट देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्य गर्ने..

  जन आस्था  २९ बैशाख २०७८, बुधबार १७:१५

लैंगिक हिंसालाई सम्बोधन गर्न नेपाल प्रहरी तयार

महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका नागरिकविरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई...

 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add