प्रशासन « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

प्रशासन

लमजुङ प्रशासनमा पनि आलोपालो प्रणाली


मकवानपुरमा मास्क नलगाएको देख्ने प्रशासनले ओभरलोडेड ट्रिपर देखेन

मकवानपुरमा ट्रिपर आतंक बढिरहेको छ । नियमनकारी निकाय भने ओभरलोड बोकेका ट्रिपरलाई देख्दैन ।

जनआस्थाको समाचारको प्रभाव : चितवन प्रशासनद्वारा जुस र बिस्कुट जफत

अनुगमन टोलीले पसलेहरुसँग खरिद बिल माग्दा तत्काल दुबै पसलेले देखाउन सकेका छैनन् ।

काठमाडौंका सिडिओको आदेशै आदेश,कार्यान्वयन कमजोर

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ आदेश जारी

नेपाली सेना पनि तम्तयारीमा के कम !

नेपाली सेनाले स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा आर्मर्ड भेहिकल रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्ने भएको छ ।

हाइड्रो हबमा बिश्व बैंकबिरुध्द उल्टिन लाग्यो स्थानीयको हुल

हाइड्रो हबको रुपमा परिचित रसुवामा पछिल्लो समय जलविद्युत परियोजनाका ठेकेदार, प्रशासनमा बस्नेहरु कमिसनको चक्करमा..

भारतीय भाञ्जोलाई नेपाली नागरिकता र राहदानी

भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ ।

प्रशासनले सवारी पास नदिने

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सवारी पास नदिने भएको छ ।