काठियावाड भारतको गुजरात राज्यअन्तर्गत पर्दछ । यो एउटा प्रायद्वीप हो ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई बालुवाटारमै डाकेर बधाई र शुभकामना दिए ।
राजनीतिक घटनाक्रममा सामान्य उतारचढावको संकेतसँगै प्रमुख दलका शीर्ष नेताहरुको निवासमा भेटघाट...
प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा मुश्किलले डेढ घण्टा कार्यक्रममा बसे पनि कविता भने नसुनी नै बिदा...
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक भर्खरै सकिएको छ ।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम...
प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वकीय सचिवको बहिनी ज्वाइँ भएकै नाताले व्याचसमेत उछिनेर कन्फर्म एसएसपी हुँदै एकैचोटि डिआइजीमा...
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोलिको बैठकमा बोलाउने निर्णय गरे...
परराष्ट्र मन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाए...
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच
सांसद डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनता मासेको आरोप...
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग राखे...
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी बिभाजनको गृहकार्य तीब्र पारेको थाहा हुन आएको छ
पत्रकार ओम शर्मा प्रधान सम्पादक रहेको रातोपाटी अनलाइनको नवौँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्रीसहित बहालवाला मन्त्री र नेताहरुको लावालस्कर...
‘कुरा ग¥यो, कुरैको दुःख’ भनेजस्तो प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने चर्चा चलिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले उद्घाटन गर्नुहुने भनिएको कार्यक्रम रद्द भए...
एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले राजनीतिमा उमेर हद तोक्नुपर्ने बताउनुभएको छ ।
बाराको निजगढमा विमानस्थल निर्माण नगर्न सरकारको नाममा परमादेश जारी गरेसँगै नयाँ बहस प्रारम्भ भएको छ ।
लगानी बोर्डको बैठकले पश्चिम सेती जलविद्युत परियोजनाको निर्माण भारतलाई जिम्मा लगाउने निर्णय गरे...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक बसिरहेको छ ।
शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने अन्तिम तयारी शुरु...
बालेन्द्र साहले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटे...
सत्ता गठबन्धनका दुई शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताको मन जित्न र लोकप्रिय हुन सुझाव दिनुभएको छ ।
लुम्बिनीस्थित ध्यान केन्द्रको कार्यक्रममा रुपन्देही र कपिलवस्तुका केही पत्रकारलाई समाचार कभरेजमा रोक लगाइए....
बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको भेटघाट शुरु...
नरेन्द्र मोदीले सोमबार गर्नुभएको एक दिने लुम्बिनी भ्रमणका क्रममा विभिन्न ६ वटा सम्झौता भए । तर,...
देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए...
मदन भण्डारी मारिएकै दिन जेठ ३ गते संसदको वर्षे अधिवेशन आह्वान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहान मतदान गर्नुभएको डडेलधुराको गन्यापधुरा गाउँपालिका–४ मा काँग्रेसका वडाध्यक्ष उम्मेदवार प्यानलसहित विजयी...
प्रधानमन्त्रीको सरकारी निवास र मुलुकको केन्द्रीय बैंकको सामुन्ने रहेको मतदानस्थलको अवस्था अस्तव्यस्त पाइए...
प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको मतदानमा सहभागी भएर सरकारी निवास बालुवाटार छिर्नुभए...
शेरबहादुर देउवालाई यतिबेला जति दुःख छ, त्यो शायदै अरु कसैलाई होला ।
प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै घरमा बास बस्नुभएको छ
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा केन्द्रीय सदस्य डा. आरजु देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी..
चुनावी सभालाई सम्बोधन गर्न दौडिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरुलाई भ्याईनभ्याई...
एमसिसीका उपाध्यक्ष जोनाथन बु्रक्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे...
सरकारले आइतबार प्रहरीको एउटा आइजिपी बनाउँदा अहिलेका लागि मात्र हैन,आउने चैत ११ देखि हुनुपर्ने आइजी पनि तयार पारेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरका मेयरका उम्मेदवार रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह..
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तीब्र तयारी गरिरहेका सत्तारुढ गठबन्धनका पाँच दलले संयुक्त चुनावी सभा गर्ने...
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
राजापाक्षेले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ प्रस्ताव अघि सारेका छन् ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेट गर्नुभएको छ ।
गठबन्धनमा सहभागी भएको कारण जनाउँदै मुख्यतः काँग्रेसको कास्की, भरतपुर, रुपन्देही, रौतहट, गोर्खालगायतका जिल्लामा विवाद उत्पन्न...
भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गर्नुभएको भोजमा उपस्थित भएर प्रधानमन्त्री शेरबहादुर देउवा केहीबेर अघि बालुवाटार फर्कनुभएको छ ।
प्रधानमन्त्री भोलि दिउँसो सिन्धुपाल्चोकको मेलम्ची जाने कार्यक्रम रोकिएको छ ।
पाकिस्तानको विपक्षी दलका नेता शेहबाज सरिफ भर्खरै नयाँ प्रधानमन्त्री चुनिए...
भारत भ्रमण ‘धेरै हौसिनु नपर्ने र एकदमै निराश पनि हुनु नपर्ने’ स्थितिमा टुंगिएको छ ।