प्रचण्ड « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

प्रचण्ड

भारतीय राजदूत र माओवादी अध्यक्षवीच साँझपख खुमलटारमा भेट


रामकुमारी एकाबिहानै खुमलटारमा, बाबुराम पेरिसडाँडामा

राष्ट्रिय राजनीतिका निर्णायक मोडहरुमा निकै सक्रिय रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो समय व्यस्तता थप बढे....

बालुवाटारको छलफलअघि प्रधानमन्त्री र प्रचण्डको को-कोसँग भेट ?

सत्ता गठबन्धन दलहरुबीच निर्वाचनमा सीट भागबण्डा नमिलेको सन्दर्भमा भएको हिजोको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

अँगालो हाल्नेलाई प्रचण्डले पछाडिबाट छुरा धसेको एमाले अध्यक्षको आरोप

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास गरेर अँगालो हाल्दा पछाडिबाट छुरा रोपेको आरोप...

डलर अर्बपतिलाई साक्षी राखेर माओवादी अध्यक्षले सम्बोधन गर्ने

प्रचण्डले कार्यक्रम उद्घाटन गरेपछि चौधरीले पनि आफ्ना कुरा खुलस्त राख्ने आयोजकले जानकारी दिएको छ ।

प्रचण्डको क्षेत्रमा पूर्व पञ्चहरुबीच पेलपाल

एमालेको साथ लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराउन कस्सिएका राप्रपा उपाध्यक्ष विक्रम पाण्डे आफ्नै पार्टीभित्रै अप्ठेरोमा परेका छन् ।

कानुनमन्त्री खुमलटारमा,बाबुराम भट्टराई सिंहदरवारमा

कानुनमन्त्री गोविन्दप्रसाद शर्मा प्रचण्ड निवास खुमलटार...

शीर्ष नेताको बैठक अनिर्णित, प्रधानमन्त्री र प्रचण्ड एकान्त वार्तामा

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ ।

प्रचण्डको निर्वाचन क्षेत्रबाट प्रधानमन्त्रीको उद्धघोस : गठबन्धनविरुद्धको षड्यन्त्र चिरेर जान्छौँ

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

माओवादीलाई वामपन्थीतर्फ पहिलो र देशकै निर्णायक शक्ति बनाउने गरी भागबण्डा…

प्रचण्डले चुनावी तालमेल हुँदा आफ्नो पार्टी पहिलो वामपन्थी पार्टी हुनेगरी पाँच दलीय गठबन्धनमा सीट भागबण्डा हुने खुलासा गर्नुभएको छ ।

माओवादीलाई पहिलो र मुलुकको निर्णायक वामपन्थी शक्ति बनाउने गरि भागबण्डा…

प्रचण्डले चुनावी तालमेल हुँदा आफ्नो पार्टी पहिलो वामपन्थी पार्टी हुनेगरी पाँच दलीय गठबन्धनमा सीट भागबण्डा हुने खुलासा गर्नुभएको छ ।

प्रचण्डले भन्नुभयो: म प्रधानमन्त्रीको दौडमा छैन

...उहाँले भन्नुभयो, ‘निर्वाचनपछि मत परिणामको आधारमा मात्रै प्रधानमन्त्रीको टुंगो लाग्छ ।’

प्रधानमन्त्रीको लालच र प्रचण्डको चातुर्यताले काँग्रेसभित्र लडाई

नेपाली काँग्रेसभित्र गठबन्धनको कारण प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा आन्तरिक पेलाईमा...

प्रचण्डका स्वकीय सचिव सल्यानबाट सिफारिस

माओवादीले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका मल्लसँगै अर्का टेकबहादुर बस्नेतको नाम सिफारिस गरेको बताइएको छ ।

प्रचण्ड र अर्थमन्त्रीबीच हिजो जुहारी, आज कानेखुशी

...भन्नुभयो, ‘जनार्दनलाई बनाएको मैले हो,अरुले होइन । अहिले उहाँ जहाँ हुनुहुन्छ त्यहाँ पुर्याउने पनि अरु कोही होइन ।’

सीट यसरी भाग लाग्छ, संसदको आयु कुनै हालतमा लम्बिँदैन :…

प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या,क्षेत्र र प्रदेश एकै चोटि टुङ्ग्याउने तयारी भएको समेत जानकारी दिनु भयो ।

माओवादी अध्यक्ष प्रचण्ड १४ सदस्यीय टोली बोकेर जनकपुर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जम्बो टोली लिएर जनकपुर...

प्रचण्ड हात्तीवन बस्ने भानिजको निवासबाट सोझै बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान हात्तीवनस्थित भानिज गोकुल भण्डारीको निवासबाट सोझै बालुवाटार जानुभएको छ ।

सत्ता गठबन्धनको भागबण्डा आज टुंगिने प्रचण्डको दाबी

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनको निम्ति सत्तारुढ दलहरुबीच सीट बाँडफाँड कार्य आज सकाइने बताउनु...

प्रचण्ड र नारायणकाजीलाई गोरखाको प्रस्ताव,उपेन्द्र यादवलाई मोरङमा स्वागत

गोरखाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी

केपीले आत्मसमीक्षा नगर्दासम्म सहकार्यको सम्भावना देख्दिनँ : प्रचण्ड

सत्ता गठबन्धनभित्र सीट बाँडफाँडबारे सहमति नजिक पुगिसकिएको र आज पनि सोहीबारे थप छलफल हुने उहाँले जानकारी दिनुभयो ।

साँझ परेपछि माओवादी अध्यक्ष शीतल निवासमा

प्रचण्ड आज साँझ शीतल निवास पुग्नुभएको छ ।

भागबण्डाको कुरो मिलाउन प्रचण्डको सुर्खेत भ्रमण रद्ध

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरु पार्टीको कर्णाली प्रदेश समितिको बैठकमा सहभागी हुन आज सुर्खेत जाने कार्यक्रम थियो ।

खुमलटारमा एकाबिहानै कानुनमन्त्री

... ‘बन्दी’ अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न आज बिहान साढे ७ बजे खुमल्टारमा देखा पर्नुभएको हो ।

आफूले ६० र १२० सीट दाबी गरेको प्रचण्डको खुलासा

...आफूले आगामी संसदीय निर्वाचनमा संघीय सभाको निम्ति ६० र प्रदेश सभातर्फ १२० सीट दाबी गरेको बताउनुभएको छ ।

वामदेवको बाटो छेकिदिनुभयो बाबुरामले

नेता वामदेव गौतमको झण्डैझण्डै बिचल्ली हुँदै थियो । तर, उहाँले बाटो अलिक फरक बनाउन थाल्नुभएको छ ।

राजधानीमा माओवादी नाजुक भएको प्रचण्डको भनाइ, बालेन शैलीमा चुनाव जित्ने…

प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताउनुभएको छ ।

प्रचण्ड,उपसभामुख र डा. आरजु एकैसाथ पशुपतिमा

कार्यक्रममा भारतीय प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

बालुवाटार बैठकमा गतिरोधपछि प्रचण्डको चेतावनी

...प्रचण्डले काँग्रेसले अटेर गरे वाममोर्चाको विकल्प बाँकी रहेको चेतावनी दिनुभएको छ ।

प्रचण्डले भन्नुभयो -काँग्रेसले अचाक्ली गरे हामीसंग अर्को विकल्प छ !

प्रचण्डले सीट बाँडफाँटमा नेपाली कांग्रेसले बखेडा झिकिरहे सहकार्य तोडिने चेतावनी दिनुभएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्केर विराटनगर

राजनीतिक दलका शीर्षदेखि दोस्रो तहका नेताहरु अहोरात्र भेटघाट र कुराकानीमा थप व्यस्त हुन थालेका छन् ।

प्रचण्डले टीको लाउन नमान्दा पनि

उता, प्रचण्डको माधव नेपालसँग पनि कुरा भइरहेको छ ।

चितवनमा प्रचण्डको चुनावकेन्द्रित कार्यक्रम शुरु

उहाँ माडी नगरपालिकाको हुलाकी सडकअन्तर्गत पर्ने माडी- ठोरी सडक खण्ड स्तरोन्नतिको शिलान्यास कार्यक्रममा सहभागी हुनु भएको हो ।

आमा बाबु नागरिक,छोराछोरीचाहिँ बेवारिस ?

उहाँले भन्नुभयो,'नागरिकता विधेयकबारे एमालेले गलत प्रचार गरिरहेको छ । यो अनैतिक र बेइमानीबाहेक अरू केही होइन ।"

प्रचण्डकोमा वामदेव,सभामुखसामु पूर्व मुख्यसचिव

प्रचण्डलाई हिजो भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले बिहानै भेट गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड ठाउँ फेर्दै, भेटघाट गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक दलका नेताहरुको भेटघाट र सक्रियता निकै बढेको छ ।

प्रचण्ड र माधव नेपालले एउटै घोषणा गर्ने

आगामी निर्वाचनको निम्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणा पत्र जारी गर्ने...

प्रचण्ड बालुवाटार जानुअघि बाबुराम खुमलटारमा, माधवसँग अन्तै भेट

माधव कुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता...

अध्यक्ष प्रचण्ड र सभामुख सापकोटासँग भेटघाट बाक्लै

नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेल पनि सहकारी कानूनको कुरामा छलफल गर्न हिजो बिहान ७ बजे त्यहीँ पुग्नुभयो ।

वाइसीएललाई फौजका रुपमा जाग्न प्रचण्डको निर्देशन

प्रचण्डले पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) लाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन...

बग्गीखानाबाट प्रचण्डको घोषणा : कर्मचारीका माग पूरा गराउँछु

प्रचण्डले सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भयो : प्रचण्ड

कम्युनिष्ट शक्तिको ध्रुवीकरण र एकीकरणको प्रक्रिया आगामी चुनावपछि नयाँ रुपमा अघि बढ्ने उहाँको विश्वास छ ।

प्रचण्ड आज पनि उत्तिकै व्यस्त हुने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि उस्तै व्यस्त रहनुहुने...

प्रचण्डले अबदेखि स्वीट्जरल्याण्ड र सिंगापुरको नाम उच्चारण नगर्ने

प्रचण्डले अबदेखि आफूले सिंगापुर र स्वीट्जरल्याण्डको नाम उच्चारण नगर्ने बताउनुभएको छ ।

कानुनमन्त्रीसहित उपेन्द्र यादव खुमलटारको भित्री कोठामा

उहाँहरुबीच झण्डै डेढ घण्टा भेटवार्ता भयो ।

बाबुराम लगालग खुमलटारमा, माओवादीका तीन नेता साक्षी

यसअघि पनि उहाँले पटक-पटक प्रचण्डसँग कुराकानी गरिसक्नुभएको छ ।

प्रचण्डको बाबुरामसँग, प्रधानमन्त्रीको प्रचण्डसँग साउती सल्लाह

आगामी निर्वाचनमा हुने गठबन्धन, सरकार सञ्चालन,शीतल निवासमा अड्केको नागरिकता विधेयकलगायतका विषय थप पेचिलो बन्दै गएपछि राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटघाट

प्रचण्डसङ्ग साउती गर्दै बाबुराम र वामदेव

जापानको पाँच दिने भ्रमण पूरा गरेर स्वदेश फिर्ता भएपछि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा नेताहरुको भीड

प्रचण्ड स्वदेश फिर्ता, नागरिकता विधेयक नरोक्न राष्ट्रपतिलाई विमानस्थलबाटै आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ ।

जापानबाट प्रचण्डको घोषणा : चितवनबाटै चुनाव लड्छु

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाटै उम्मेदवारी दिने घोषणा....