निषेधाज्ञा « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

Tag: निषेधाज्ञा

  जन आस्था  १ जेष्ठ २०७८, शनिबार २१:३८

आज पनि निषेधाज्ञा उल्लंघन गरी सडकमा भौंतारिनेको संख्या उत्तिकै

निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्नेको संख्या उत्तिकै रहेको छ ।

  जन आस्था  ३० बैशाख २०७८, बिहीबार २१:४५

निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ७ सय ८२ जना होल्डमा

प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ७ सय ८२ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको छ ।

  जन आस्था  ३० बैशाख २०७८, बिहीबार २०:३०

ताप्लेजुङ्ग बजार पूरै सुनसान

फुङलिङ नगरपालिका ४ तोक्मेको बजार क्षेत्र आज बैशाख ३० गते नौं दिन पनि सुनसान छ ।

  जन आस्था  २९ बैशाख २०७८, बुधबार २१:३९

निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ९९ जना होल्डमा

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ९९ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ ।

  जन आस्था  २९ बैशाख २०७८, बुधबार १९:३०

निषेधाज्ञा लम्बिएपछि मजदुरहरू बिचल्लीमा,सडकमै खाना वितरण

निषेधाज्ञाको १४ औं दिन संघीय राजधानी काठमाण्डौमा ज्याला मजदुरी गरेर दैनिक जीवन गुजारा गर्दै आएकाहरू ठूलो समस्यामा परेका छन् ।

  जन आस्था  २९ बैशाख २०७८, बुधबार १८:३०

६६ जिल्लामा पूर्ण निषेधाज्ञा,९ मा आंशिक

कोरोना महामारी रोक्न सरकारले उच्च जोखिमका क्षेत्र पहिल्याउँदै निषेधाज्ञा जारी गरेको छ ।

  जन आस्था  २७ बैशाख २०७८, सोमबार १४:११

काठमाडौंमा निषेधाज्ञा अर्को १५ दिन थपियो

सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा अर्को १५ दिनको लागि बढाएको छ ।

  जन आस्था  २७ बैशाख २०७८, सोमबार १०:०७

महामारीमा हेलिकोप्टरको भाउ, विचौलियाको अर्कै दाउ

कोरोना संक्रमणको कारण सरकारले घोषणा गरेको निषेधाज्ञाले मुलुकभर सडक र हवाई यातायात दुबै बन्द छ ।

  पुष्प केसी  २६ बैशाख २०७८, आईतवार २०:२८

निषेधाज्ञाको ११ औं दिन, काठमाडौं उपत्यका (फोटो फिचर)

निषेधाज्ञाका कारण उपत्यकाको अधिकांश स्थानमा गतिविधि सुनसान छ ।

  जन आस्था  २६ बैशाख २०७८, आईतवार १८:३०

सबै अस्पतालका हटलाइन नम्बर देखावटी मात्रै

कोरोना महामारीको दोस्रो लहरको बेला मुलुकभरका अस्पताल भरिभराउ छन् । निषेधाज्ञाको कारण सर्वसाधारण बाहिर निस्कनसक्ने अवस्था छैन ।