खोप केन्द्र « Jana Aastha News Online
Logo
६ माघ २०७८, बिहीबार
|  Thu Jan 20 2022

खोप केन्द्र

खोप केन्द्रमा स्वास्थ्यकर्मीमाथि मुक्का प्रहार


काठमाडौंमा स्थायी खोप केन्द्र तोकियो

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सबैलाई सहज तरिकाले कोभिड १९ को खोप उपलब्ध गराउने लगायतका ५ वटा निर्णय गरेको छ

खोप केन्द्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।

ललितपुरका ज्येष्ठ नागरिकहरु रिसले चुर

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।

महानगरका ३२ वटै वडामा खोप केन्द्र (भिडियो )

काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।

‘हाम्लाई खोप किन नलगाउने ?’ भन्दै सैनिक अस्पतालमा विवाद

नेपाली सेनामा कार्यरतका परिवारलाई कोरोनाविरुद्धको खोप नलगाइएको सम्बन्धमा आज सैनिक अस्पताल छाउनीमा विवाद भएको छ ।