केपी शर्मा ओली Archives - Jana Aastha News Online Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

केपी शर्मा ओली

एमाले बैठकमा कुरा त यतिसम्म उठे नि !


यस्तो छ नेपाली समाजबारे ओलीको व्याख्या

केपी शर्मा ओली वैचारिकभन्दा व्यवहारिक बहस-छलफल गर्ने नेताको रुपमा परिचित

ओली भन्नुहुन्छ ‘एमालेकै कारण नेकपाको एकता टुट्यो’

केपी शर्मा ओलीले एमालेको तत्कालीन माधव नेपाल समूहको कारण नेकपाको एकता टुटेको दाबी

ओलीको फेरियो बोली- ‘इण्डो–प्यासिफिक चीनविरुध्द केन्द्रित ’

ओलीले इण्डो–प्यासिफिक रणनीति विश्व प्रतिस्पर्धाको केन्द्र एसिया-प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्ने उद्देश्यमा केन्द्रित रहेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ : ओली

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्को नभाँचेको आरोप लगाउनुभएको छ ।

वामदेवको जिल्लामा ओलीको बोली:उहाँले बाटो बिराएकै हो

ओलीले आज मध्यान्ह पूर्व उपाध्यक्ष वामदेव गौतमको गृह जिल्लामा मनको बह पोखे

एमाले अध्यक्ष बाँके हुँदै बर्दियातिर

केपी शर्मा ओलीले आज नेकपा एमाले बाँके र बर्दियाका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम

ओली र देउवाको निरकुंश चरित्रका विरुध्द

असक्षमता पुनः दोहोरिने सम्भावना प्रवल छ ।

किन गर्नुभयो केपी ओलीले अभिनेत्री करिश्मालाई फोन ?

अस्ति बेलुकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नायिका करिश्मा मानन्धरलाई एकाएक फोन गर्नुभयो र सोध्नुभयो, ‘जाँच कस्तो भइरहेको छ ?’ अलि

१४ महिनापछि एमाले सत्तामा फर्किने एमाले अध्यक्षको दाबी

केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले पुनः सत्तामा फर्किने दाबी गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले अब समाजसेवा गर्ने

ओलीले जनताले दुःख पाएको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले समाजसेवा केन्द्र खोल्ने

भीम रावलमाथि हो अबको ओली आक्रमण ?

ओलीले पदको बार्गेनिङ गर्नेहरुलाई एमालेमा ठाउँ नहुने बताउनुभएको छ ।

केपी ओली र माधव नेपालको मुध्द्दा हेर्न नभ्याइने

केपी शर्मा ओलीले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा

सर्वोच्चसङ्ग के छ त सर्प मर्ने र लठ्ठी पनि नभाँचिने…

संसदीय सुनुुवाईबेगर गरिएको नियुक्ति गैरकानुनी भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा निकै पेचिलो बनेको छ ।

एमाले केपीको निजी कम्पनीमा परिणत भएपछि नयाँ दल दर्ता गरिएको…

अध्यक्ष माधवकुमार नेपालले बागमतीमा एमाले नेतृत्वको सरकारले निरन्तरता नपाउने बताउनुभएको छ ।

एमसीसी उपाध्यक्षलाई ओलीको अस्पष्ट जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भेटवार्ता

एमालेमा को–को केन्द्रीय सदस्य थपिँदै

विभाजनले निराशा जन्माउनु स्वाभाविकै हो ।

एमसीसी उपाध्यक्षले सबैभन्दा पहिले एमाले अध्यक्षलाई भेट्ने

(एमसीसी) की उपाध्यक्ष फातिमा सुमार आज बिहान काठमाडौं आइपुग्ने

एमालेको बिभाजन बिबाद फेरि प्रधान न्यायाधीशकैमा

ओलीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले फेरि आफ्नै इजलास तोके

केपी ओलीको निवेदन प्रधानन्यायाधीश स्वयंले हेर्दै

ओलीले आफैबाट छुट्टिएका नेताहरुलाई मान्यता नदिन सर्वाेच्चमा दायर गरेको रिटउपर आज सुनुवाई हुँदै

मीरा श्रीमानले माधवविरुध्द ओलीको मुध्दा हेर्न नभ्याउने

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठनका विरुद्ध....

ओलीले सिफारिस गरेका राजदूत सहकारीमा लेखापरीक्षण सदस्य

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि सिफारिश

ओली भन्नुहुन्छ,हामीसँग सिंगल सिंगल भिड्न सक्ने कोही छैन

केपी शर्मा ओलीले आफ्नो पार्टीसँग कुनै पनि पार्टीले प्रतिश्पर्धा गर्नै नसक्ने दाबी

‘आमा’ को जन्मदिनमा ‘बा’ को नाच बबाल

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यको जन्मदिन मनाउने क्रममा “म भाग्यमानी” बोलको गीत घन्काएर बालकोटस्थित निवासमा

एमाले केन्द्रीय कमिटीको बैठक शुरु

एमालेको केन्द्रीय कमिटी बैठक शुरु

“ओलीको दमन र अवसरवादले बिभाजनमा पुर्यायो”नयाँ दिल्लीबाट झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) को युग सकिएको बताउनुभएको छ

जेठ २ भनेर जेठ ३ को बैठक

नेकपा एमालेले पार्टीको सम्पूर्ण सांगठानिक संरचना २०७५ जेठ २ गते पूर्वको अवस्थाबाट क्रियाशील हुन सबै तहका पार्टी कमिटी र जनसंगठनका

कार्वाही गर्दा कानून हेर्न पर्ला नि !

माफी दिएको हो भने अहिले कारवाहीको अर्थ रहन्छ कि रहन्न ?

चन्द्रागिरीमा केपीलाई फेरि कविता फुर्यो,२ दर्जन सर्जकसँग भलाकुसारी

केपी शर्मा ओली झण्डै ४० महिनासम्म शक्तिशाली प्रधानमन्त्री र शक्तिशाली नेकपाको अध्यक्ष बन्नुहुँदा बालुवाटारमा खासै भाउ नपाएका साहित्यकार,कलाकार,चित्रकार र नाटककारले

कामचलाउ सरकारका नियुक्ति बदरको काम, धमाधम

असंवैधानिक नियुक्तिको सूची तयार भएको छ, जसलाई कानुनी रूपमा परिपक्व बनाएर मुद्दा नलाग्ने गरी खारेज गर्ने बताइन्छ ।

अघिल्लो मितिमा एमाले अध्यक्षको शोक वक्तव्य

योगेश भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको हिजो भएको निधनमा आज शोक वक्तव्य जारी

देशद्रोह गरेकै हो त माधव नेपालले ?

शनिवार अपरान्ह आफूपक्षीय काठमाडौँ जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्नुभएका एमाले

माधव नेपालका अप्ठ्यारा र शक्ति सन्तुलनका हिसाव

एमालेभित्रको विवाद समाधाननिम्ति जति प्रयत्न अघि बढेपनि आजसम्म त्यसले मूर्त रुप लिन सकेको छैन । दुई तिहाई निकट बहुमतको सरकार

पार्टी मिलाउने भेला अचेल पटकपटक

नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाल समूहले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेपालपक्षीय नेताहरुको आइतबार

ओलीगार्की जिउँदै छाडेर गयो ओलीतन्त्र

नेपालको सत्ता राजनीतिको इतिहासमा साताअघि नयाँ तथ्य र सत्य थपियो ।

युवा संघले एमालेका ‘गद्दार’ सांसदको निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदलाई गद्दार घोषणा गर्दै उहाँहरुको

विघटन बदर भएको त्यो रात,भीम रावलमाथि समेत अनेक बात

आफूले प्रधानमन्त्रीको कुर्सी छाड्नुपरे पार्टीका अरु कोही बस्न नमिल्ने गरी भाँचिदिने बताउनुभएका एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको

ओलीले बैठक रोक्न नमानेपछि भीम रावलहरु कोटेश्वरमा

अहिले बोलाइएको एमाले स्थायी समिति बैठक स्थगनका लागि गरिएको अनुरोधलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार..

प्रश्न हो प्रतिनिधि सभा जोगाउने कि प्रधानमन्त्री ?

सर्वोच्च अदालतको फैसलापछि सत्ताविमुख हुँदै बालकोट पुग्नुभएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...

बालकोटनिकट अखिलद्वारा प्रधानन्यायाधीशलाई आर्यघाट पुर्याउने नाराबाजी

अहिले साँझ अनेरास्ववियुले महेन्द्ररत्न क्याम्पस,ताहाचलमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको पुत्ला जलाएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसलालाई निर्दलीय कदम भन्दै एमाले

प्रहरी हाकिममाथि प्रधानमन्त्री खनिएपछि..

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असार २७ गते आइतबार हतार हतार गरेको प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा सरकार फेरिएसङ्गै

प्रधानमन्त्री भोलि बालकोटको लागि बिदा हुने,महेश बस्नेत र राष्ट्रपतिवीच भेट्वार्ता…

प्रधानमन्त्री केपी ओली राष्ट्रपतिसङ्ग गम्भीर परामर्शपछि भर्खर बालुवाटार फर्कनुभएको छ । उहाँ एमाले महासचिव इश्वर पोख्रेलसङ्गै शीतल निवास जानुभएको थियो

सरकार पक्षद्वारा अदालतमाथि सेटिङ्गको आरोप

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेपाल खेलकुद महासंघले षड्यन्त्रमूलक अपराध भन्दै

फैसलाअघि बालुवाटारमा ३ जनाको गोप्य बैठक,२३ जनाबाटै सुनियो विरोधको स्वर

आज बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको छ ।

अदालतलाई ओलीको जवाफ : मन्त्रिपरिषद हेरफेर मेरो अधिकार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न पाउने आफ्नो स्वविवेकीय अधिकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले कुण्ठित गरेको जिकीर गर्नुभएको छ

दुई वरिष्ठ नेताहरुवीच फेरि कुरा मिलेन

लामो रस्साकस्सीपछि अहिले एमाले शीर्ष नेताहरुको वार्ता बिना निष्कर्श टुङ्गिएको छ ।

बालुवाटारमा दौरा-सुरुवाल लगाउने २ जना

एमालेको शुक्रवार र शनिवार बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा सबैजसो नेता अनौपचारिक पोशाकमा देखिनुभयो । तर,दुबै दिन दौरा सुरुवालमा चिटिक्क

राष्ट्रपतिलाई ‘तिमी’ भनेवापत अदालतमा असन्तुष्टि

सरकारका महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ सम्बोधन गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारका

लोकप्रिय