काठमाडौँ « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

Tag: काठमाडौँ

  जन आस्था  ३० बैशाख २०७८, बिहीबार १५:२६

महानगरका ३२ वटै वडामा खोप केन्द्र (भिडियो )

काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोश्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ ।

  जन आस्था  २९ बैशाख २०७८, बुधबार १८:३७

महामारीमा जुवा खेल्ने ३२ जना पक्राउ

काठमाडौं र नवलपरासीमा महामारीमा पनि जुवा खेल्ने ३२ जनालाई प्रहरीले जुवाको खालबाटै पक्राउ गरेको छ ।

  जन आस्था  २९ बैशाख २०७८, बुधबार १७:५०

सैनिक अस्पतालमा ६ जनाको निधन,२ भारतीयसहित १४ जना बिते

आज मध्यान्हसम्म काठमाडौंका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १४ पुगेको छ ।

  जन आस्था  २८ बैशाख २०७८, मंगलवार १५:१८

बिहे गर्नमा बन्देज,भोजभतेर पनि रोक्का

काठमाडौं उपत्यकाभित्र तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले पार्टी प्यालेसमा विवाह,ब्रतबन्ध र भोजजस्ता कार्यक्रम रोक्ने निर्णय गरेको छ

  जन आस्था  २८ बैशाख २०७८, मंगलवार १०:१८

देशका विभिन्न ठाउँमा अनेक दुर्घटना

काठमाडौं र तनहुँमा करेन्ट लागेर एक महिला तथा एक पुरुषको मृत्यु भएको छ ।

  जन आस्था  २७ बैशाख २०७८, सोमबार १४:११

काठमाडौंमा निषेधाज्ञा अर्को १५ दिन थपियो

सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा अर्को १५ दिनको लागि बढाएको छ ।

  जन आस्था  २६ बैशाख २०७८, आईतवार २१:३५

नेशनल सुपर लिगको प्लेअफमा काठमाण्डौँ

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।

  जन आस्था  २३ बैशाख २०७८, बिहीबार १५:३०

फसेका पर्यटकलाई काठमाण्डौ ल्याउने तयारी

गृह मन्त्रालयले मुलुकको विभिन्न ठाउँमा घुम्न गएका विदेशी पर्यटकलाई राजधानी काठमाडौं बोलाउने तयारी गरेको छ ।

  जन आस्था  २१ बैशाख २०७८, मंगलवार १६:४३

निषेधाज्ञा एक साता लम्बाइयो (भिडियो सहित )

काठमाण्डौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भोलिसम्म लगाइएको निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइको छ ।

  जन आस्था  १८ बैशाख २०७८, शनिबार १९:००

हिजो खोजी खोजी गिरफ्तारी,आज (मनमौजी) सलामी र सवारी !

यो तस्बिरमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले नयाँ मन्त्री दिपक मनाङ्गेलाई जय नेपालको सलाम हानेकोे देखिन्छ ।