काँग्रेस « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

काँग्रेस

सर्वोच्चको निर्णयमा काङ्ग्रेसको स्वागत


सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ (पूर्णपाठ)

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतलाई राष्ट्रपति कार्यालयले १५ बुँदे जवाफ पठाएको छ । जवाफमा प्रधानमन्त्रीका लागि दुवै दाबीकर्ताले  विश्वासको मत

कोटेश्वरमा तीन नेताको दृढता, यसअघिका सहमतिमा चर्को प्रतिबध्दता

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा आज साँझ भएको काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको भेटवार्तामा..

कोटेश्वरमा तीन पूर्व प्रधानमन्त्रीको बैठक जारी

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले

एमाले विभाजनमा काँग्रेसको दोष देख्नु बेकार :मीनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले काँग्रेसले एमाले र जसपा विभाजन गराउन लागेको भन्ने संस्कृति,पर्यटन तथा नागरिक..

नेपालमा कसरी आयो गणतन्त्र ?

मदन भण्डारी र हामी तत्कालीन माले,पछि एमालेका नेताहरूबीच छलफल हुँदा हाम्रै जीवनकालमा गणतन्त्र आउला र भन्नेसम्मको चर्चा हुन्थ्यो ।

देउवालाई नदिए बिद्रोह हुने दावी

डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक शुरु

हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उपधारा नै छलेर र छोटो समयसीमा तोकेर नयाँ सरकार गठनका लागि आव्हान गरेपछि राष्ट्रिय

काँग्रेस र माओवादीको आकस्मिक बैठक

आगामी रणनीति तय गर्न प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्र बैठकमा व्यस्त भएका छन् ।

मुख्यमन्त्री दाबी गर्दै चार दलका नेता प्रदेश प्रमुखको कार्यालयमा

नयाँ सरकारको दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

माधव खेमा यसरी पो अनुपस्थित भएछ

आजको संसद बैठकमा अनुपस्थित हुने र प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगर्ने निर्णय गरेपछि पनि...

प्रधानमन्त्री बन्ने सम्भावना बढेको देउवाको ठहर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताउनुभएको छ ।

बोल्ने बूढानीलकण्ठतिर किन कुद्दै छ बथान ?

आपतमा परेपछि सहयोग खोज्नु मानवीय स्वभाव हो,जस्तोसुकै शक्तिशाली भएपनि दु:खमा कसै न कसैको साथ खोजिएको हुन्छ ।

कोरोना फैलिए विश्वासको मत बेवारिस

विश्वासको मत माग्दै आफ्नै दैलोमा पुगेका प्रधानमन्त्रीलाई नो भनेर फर्काएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस वैकल्पिक सरकार गठनका लागि भएका छलफलले

निर्णायक नेपाल समूहका तीन रणनीति

नयाँ सत्ता समिकरणमा एमालेको माधव नेपाल समूह ‘गेम चेन्जर’ को रुपमा अगाडि आएको छ । उक्त समूहले चाल्ने कदमले भावी

‘अभावको गीत गाएर अभिभावकत्व पूरा हुँदैन’ : नेपाली काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना संक्रमितका लागि ‘बेड छैन’ भन्ने सरकारको भाषालाई लाचारी र लज्जास्पद अभिव्यक्ति भनेको छ ।

जब कमरेडहरु कम रेटका भए…

देशमा राणा शासन हुँदै बहुदल आएपछि कम्युनिष्ट पार्टीको एकाएक चर्चा चल्न थाल्यो । नेपालमा भइरहेको व्यवस्थाभन्दा फरक विचारधारा बोकेको कम्युनिष्ट

गण्डकीमा खेल गजब, सरकार जोगाउन सांसद सुइँकुच्चा

जनमोर्चाका तीन जना सांसदमध्ये खिमविक्रम शाहीको मोबाईल अफ छ भने अन्य सांसदसँग सम्पर्कविहीन भएका छन् ।

बेहुला नै छैन जन्ती कता जाने र ?

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्र तयार नहुँदा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको

खोजेको विमलेन्द्र, भेटिए मीनेन्द्र

सायद बुढेसकालले छोएर होला, अरू समय दुई पेग रेडवाइन लिएको बेला झोंक्किने कांग्रेस सभापति शेरबहादुर देउवाले अचेल नपिएको समयमा पनि

कोभिडले रोकियो तरुण सम्मेलन

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सातवटै प्रदेशमा गर्न लागेको तरुण सम्मेलन स्थगित गरेको छ ।

संविधानले दिन्छ यत्तिकै सांसद पद खुस्काउन ?

नेकपा एमालेले काङ्ग्रेस,माओवादीबाट अविश्वास प्रस्ताव आउनै लागेको बेला आफ्ना ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ ।

सरकारले संसद फेस गर्न सकेन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको बताउनुभएको छ ।

अझै पनि भौतिक आक्रमणको आतंक

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकास्थित गिङ्गयू खानीमा निरन्तर अवैध रुपमा हुँदै आएको प्राकृतिक स्रोत साधन उत्खननको विषयलाई लिएर नेकपा माओवादी,नेपाली काँग्रेस

कोरोना भर्सेज सरकार : तयारी शून्य रहेको विपक्षीको आरोप

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारण त्रासमा छन् ।

मध्यराति अन्त्य,दिउँसो आह्वानः सुब्बाको सरकारमाथि संकट

आफूविरुद्ध दर्ता हुन लागेको अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हतारमा रातारात हाउस बन्द गरेपछि विपक्षी गठवन्धनले विशेष अधिवेशन माग

ओली कोणबाट पत्रकारमा हारको अन्वेषण

नेपाल पत्रकार महासंघको चुनावपछि एमाले नेतृत्वले काँग्रेसको द्वारपाले र माओवादीको जंगे शैलीबाट पाठ सिक्नपर्ने निश्कर्ष निकालेको छ । 

राजमो हटेपछि मुख्यमन्त्री सुब्बाको पद धरापमा

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको तयारीपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ ।

कांग्रेस बैठकमा बाबुरामको प्रस्तावले प्रवेश पाउने

अस्ति सम्पन्न काँग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको छलफलले नयाँ सरकार गठनको ढोका खोलेको दाबी गरिएका बेला

आज देउवासामु जसपाले के भन्ला ?

नयाँ सत्ता समीकरणको चर्चा चलिरहँदा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी दलका प्रमुख नेताहरूलाई