कर्मचारी « Jana Aastha News Online
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022
Logo
१३ माघ २०७८, बिहीबार
|  Thu Jan 27 2022

कर्मचारी

कार्यालय नजाने कर्मचारीको जागिर चैट


बनेपाको नगरपालिका कहिले जल्यो र श्रीमान् ?

जनप्रतिनिधि र कर्मचारीले ऐन कानुनअनुसार काम गर्ने हो कि ? तिनलाई जे मन लाग्यो त्यही गर्न छुट छ ?

दोष अन्त थोपर्दा बाहिर जे देखिन्छ

राज्यकोष बृद्धि हुन्छ भन्ने टिप्पणीमात्रै चरितार्थ भएको छैन, सरकारले संस्थागत रुपमा तस्करी खुलाएपछि देशको आर्थिक स्थिति कतिसम्म धराशायी हुन्छ...

ललितपुरका १ सय १० कर्मचारीमा संक्रमण

ललितपुर महानगरपालिकाका धेरै जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरमा कार्यरत अधिकांश कर्मचारीमा संक्रमण देखिएको हो ।

पासपोर्ट बनाइदिनेहरु नै कोरोनाको पेलानमा,काममा कटौती

विभागको पछिल्लो कहालीलाग्दो अवस्थाको बारेमा मन्त्रीसम्म कुरो पुगे पनि खासै केही निर्देशन नआएको स्रोतले बताएको छ ।

बालमैत्री गाउँपालिकामै सुत्केरी र गर्भवती कर्मचारीमाथि अन्याय

संघीयता कार्यान्वयनपछि नेपालमै पहिलोपटक तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट बालमैत्री स्थानीय शासन घोषणा गरिएको मकवानपुरको मनहरी गाउँपालिकाले बालमैत्री अभियानमा सहभागी भएका

कति मात्र चलाउन सकेको होला कर्मचारीलाई

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई जना प्राविधिक र एक जना प्रशासन सेवाका सचिवको दरबन्दी थप्ने प्रस्ताव...

सिंहदरबारका कर्मचारीको सकसै सकस

‘केपी ओलीका शासनकालमा त के पेलान थियो र हामीलाई ? त्योभन्दा अहिले बढी पेलानमा परियो,’ हिजोआज सिंहदरबारमा सुन्न थालिएको यो

हवाई यात्रामा एनएसीका कर्मचारी र उनका परिवारलाई छुटै छुट

नेपाल एयरलाइन्स (एनएसी) मार्फत यात्रा गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत छुट पाउने भएका छन्

कर्मचारी कमरेडहरुबीच कोलाहल

‘आखिर पैसा भए हुने रहेछ, किन चाहियो युनियन †’ भर्खरै नायव सुब्बाबाट शाखा अधिकृतमा बढुवा पाएपछि विभिन्न स्थानमा खटाइएका कर्मचारीको

अनि नेपालमा अनेक अचम्म

देशभर विभिन्न सेवा र समूहमा कार्यरत ८५ हजार कर्मचारीका लागि अहिलेसम्म संघीयता आएन । अरुका हकमा संघीयता लागु भयो ।

श्रीमान, अब अर्को झमेला शुरु

सर्वोच्च अदालतले प्रधानमन्त्री हटाउन सक्छ, केपी ओलीलाई हटायो पनि । तर, अचम्म के छ भने, त्यही अदालतले कर्मचारी हटाउन दिँदैन

पशुपतिका निश्कासित कर्मचारीको थमौती

गौशालास्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पछिल्लो केही समयदेखि हुँदै आएको धर्ना र नाराबाजी भोलिदेखि नहुने भएको छ । गत

डेढ हजार निजामति कर्मचारी एकै घानमा सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले स्थानीय तहमा

सौराहामा यी कर्मचारी सुटुक्क

निजामती सेवा ऐनले कर्मचारीहरूलाई राजनीतिक दलको सदस्य बन्न, दलका कार्यक्रममा भाग लिन रोक लगाएको छ । तर, एमालेको हालै सम्पन्न

विद्यालयका कर्मचारीको तलब तोकियो

मेलम्ची नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्युनतम तलब तोकेको छ । अधिकांश स्थानीय तहले पारिश्रमिक नदिएको भन्दै शिक्षक

बागलुङका गाउँगाउँमा कर्मचारी भड्किए

नेपाल सरकारले समय समयमा तलबमान निर्धारण गर्दा सोअनुसार तलब नपाइएको उनीहरुको आरोप छ ।

नेताहरूका नाममा थप रकम निकासा

एमाले अहिले केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षीको भूमिकामा छ । तर, कर्मचारीले भने केपी ओलीकै इच्छाबमोजिम राज्यकोषको लाखौं रकम ओलीनिकट फाउण्डेसनको नाममा खर्चेको

छानीछानी खाने बानी

मन्त्री फेरिएसँगै कर्मचारी हटाउने–लैजान खोज्ने खेलो मेलो शुरु..

कर्मचारीलाई कुटपिट गर्ने पार्टीका कार्यकर्ता छोडिए

...पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् ।

सर्वोच्चका कर्मचारीहरु पनि आन्दोलनको तयारीमा

लफडाले झण्डै तीन हप्तादेखि न्यायसम्पादन ठप्प भएपछि सर्वाेच्च अदालतका कर्मचारीहरु आन्दोलनको तयारीमा..

कच्चा निर्णय, धमाधम काटकुट

नचाहिने ठाउँमा कर्मचारी थुपारेर राख्ने, चाहिने ठाउँमा पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही हैरान हुने । यो स्थितिलाई ख्याल गरेर परराष्ट्रले प्रदेशतिर

जीएमलाई महिनौं बाटो छेकेका कर्मचारीहरु अध्यक्षसँग लपक्कै

नेपाल वायुसेवा निगमका कर्मचारी युनियनहरुले अचम्मको व्यवहार देखाएका छन् । राष्ट्रिय ध्वजावाहक एनएसीका तीन वटै युनियनले महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामा

देखाइसाध्ये छैन यो देशको दुःख

लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,

राष्ट्र बैंकमा एक हातले दिने,अर्को हातले लिने तयारी

राष्ट्र बैंकको उच्च व्यवस्थापनले सरकार र कर्मचारीलाई खुशी बनाउन एकै साथ एउटा हातले दिने र अर्को हातले लिने खेलको गृहकार्य

अदालतको विवादवारे सर्वोच्चका कर्मचारी के भन्छन् ?

सर्वोच्च अदालतका कर्मचारीहरुले अदालतभित्र देखिएका विकृति अन्त्य गर्ने सम्बन्धमा जिम्मेवारी र गम्भिरतापूर्वक समाधान निकाल्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेका छन्

श्रम विभागमा सर्वसाधारणसङ्ग हातपात

वैदेशिक रोजगार विभागमा कर्मचारी र सेवाग्राहीबीच हात हालाहाल..

एमालेले लालटिन बालेको ठाउँमा काँग्रेसको धर्ना

लैनचौरस्थित दुग्ध विकास संस्थानमा कात्तिक २ गतेदेखि कर्मचारीहरुको बिरोध कार्यक्रम..

कर्मचारीमाथि भएको दुव्र्यवहारविरुद्ध मौन बिरोध

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सीडीई राजेश कुशवाहमाथि भएको दुव्र्यवहारविरुद्ध आज माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको छ

बिदेशी पैसामा नेपालीको हिनामिना

दलित जनजाती उत्थान केन्द्र, रौतहटका एक जना कर्मचारी सहायता रकम हिनामिनाको आरोपमा रकमसहित समातिएका छन् । रौतहटको बौधीमाई नगरपालिका १

कम्युनिस्ट कर्मचारी तानिन थाले छानीछानी

राजनीतिक आस्थाको आधारमा व्युरोक्रेटहरुमाथि भेदभाव प्रारम्भ

गृहमा यतिसम्म हुन थाल्यो गडबडी

आफ्नै हात जगन्नाथ हुँदा पतिले पत्नीका लागि कुन हदसम्म खेलो फड्को गर्न सक्छन् भन्ने एउटा उदाहरण फेला परेको छ ।

सरकारी काम छाडेर को-को गोदावरी भेलामा प्रकट ?

राष्ट्रसेवक कर्मचारीहरु आफ्नो आस्था पोख्न एमालेको बिधान महाअधिवेशनमा गोदावरी पुगे

घुस खाने नेतामाथि मुद्दा चलायो चीनले

चिनियाँ कम्युनिष्ट पार्टी घुस्याहा कर्मचारी र पार्टी पदाधिकारीप्रति कठोर रुपमा प्रस्तुत हुँदै

कार्यालय फिर्ता पाउन कर्मचारीले गुहारे प्रधानमन्त्री

नेपाल निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत सबैजसो जिल्लाबाट ज्ञापनपत्र बुझाइएको

एमालेनिकट निजामती कर्मचारी कार्यालय प्रहरीको कब्जामा

निजामती ऐनले कर्मचारीहरुलाई कुनैपनि राजनीतिक दलमा आवद्ध हुन बन्देज लगाएको छ । जनताको करबाट तलब-भत्ता खाने कर्मचारीहरु सरकारप्रति उत्तरदायी हुनुपर्ने

कर्मचारीलाई कति गाडी,कति तेल !

कानुन मन्त्रालयमा भने रात दिन नभनी कानूनका दफा उपदफा पल्टाउनुपर्ने हुँदा उपसचिव तहका लागि ६ वटा गाडी सहुलियत छ ।

नाम प्रकृति,काम श्रोत साधनमा ज्यादती

राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुले विभिन्न माग राखेर कोषका सदस्य सचिवलाई ज्ञापनपत्र बुझाएका छन् । कोष आवद्ध वामपन्थी प्रगतिशील समूहको

कर्मचारीद्वारा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालावन्दी

कर्मचारीहरुको पेशागत हकहित, सुरक्षालगायतका माग राखेर आन्दोलनरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् ।

अर्थका कर्मचारी छिन्नभिन्न,एमालेनिकट छानीछानी छरपस्ट

सरकारी कर्मचारी संयन्त्र फेरबदल गरिनु नौलो कुरा होइन ।

एमाले विभाजनको असर : कर्मचारी र पेशागतमा भरमार

एमाले फुटको असर पेशागत संगठनमा खासै नपरेको बताइएको छ ।

मौसमले पो फेर्छ सचिव र महासचिवको मन

मौसम बद्लिएजस्तो रहेछ, कर्मचारीको मन र कार्यपन !

निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप

कर्मचारीहरुले सोमवार पनि कोरोनाविरुद्धको खोप लगाए

कमरेडले कर्मचारी फुटाउन लागेको भन्दै महासचिव क्रुध्द

यो यही संगठन हो,जो ०५४ सालमा एमाले फुटेर माले बनेको समयमा समेत एक ढिक्का रहेको थियो ।

निजामती कर्मचारीद्वारा निजामती ऐन खारेजीको माग

संसदमा अड्केको निजामती ऐन खारेजीको माग

कर्मचारी र वकिलमा को–कता !

नेता–कार्यकर्ताको राम्रो वर्चश्व रहेको पेशागत फाँटमै क्षति

कर्मचारीमाथि भारतमा कडाइ

सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाउनुपर्ने

कुहिएको पिठोले पूरै गाउँपालिका गन्हायो

बेवारिसे पाेषिलाे पिठोका कारण मकवानपुरको मनहरी गाउँपालिका कार्यालय पूरै गन्हाएको छ ।

हिसाब हेर्नेले नै बिगारे निसाफ

उसै भनिएको होइन, मिलेसम्म रुजु,नमिले बेरुजु ।